検索文字:隈無く

  • くまなく【隈無く】
    • 1
      • The whole area was flooded with bright moonlight. जूनको प्रकाश इलाकाभर छाएको थियो ।
    • 2all over; यता र उता ; जाँचेर ;
      • search thoroughly; जाँचेर हेर्नु
      • rove over~; भरि घुम्नु (/ यात्रा गर्नु)
      • She searched the lost money in every nook and corner. उनले हराएको पैसा धुइँधुइँ (/ धुइँधुइँती) खोजिन् ।
      • I searched every nook and cranny for it, but in vain. मैले जताततै (/ यता उता सबै) हेरेँ तर त्यो पाइनँ ।