Skip to main content
検索文字:食い荒らす
- くいあらす【食い荒らす】
- Ⅰ〔乱暴に食べる〕 जथाभावी खानु ; हसुर्नु ; लोभीले जस्तो खानु ;
- いのししが畑を食い荒らした The boars of the forest ravage the field. बँदेलहरूले बारीलाई सखाप पारे ।
- 昆虫が大発生して作物を食い荒らしたSwarm of voracious insects destroyed the crops. कीराको बथान उब्जेर बालीनाली स्वाह पाऱ्यो ।
- シロアリが少しずつゆっくり家の木部を食い荒らした A colony of termites slowly crept in and nibbled away at the wood of house. धमिराले काठलाई चालै नपाई भित्रभित्रै खाइदिएर घरलाई खोक्रो बनाइदियो ।
- Ⅱ〔相手の領分を荒し侵す〕 चोर्नु ; लुट्नु ;
- 奴は私の儲けを食い荒らした He stole my sales. उसले मेरो कमाइ खाइदियो ।
- ペテン師がやもめたちの家を食い荒らした A swindler devoured the houses of the widows. धोकेवाजले विधवाहरूको घर हडपे ।