検索文字:食い違う

  • くいちがう【食い違う】
    • 1नमिल्नु ; नमिल्ने हुनु ;
    • 2disagree; बेमेल (/ असहमत / अमिल्दो) हुनु ; नमिल्नु ; मेल नखानु ;
      • have different opinions; विचार भिन्न हुनु
      • ,As you may have noted, eyewitnesses of an event often remember the details quite differently. एउटै घटनाको समान विवरणलाई मानिसहरूले सधैं एउटै तरिकाले सम्झन्छन्‌ भन्ने छैन ।
      • ,They do not preach one thing and practice another. उनीहरू बोली एउटा र व्यवहार अर्को गर्ने गर्दैनन्‌ ।
      • His word conflicts with what we say. हामीले आफ्नो वचनमा भनेका कुरा उसको कुरासित बाझिन्छ ।