Skip to main content
検索文字:-くらい/ぐらい
- -くらい/ぐらい【-くらい/ぐらい】
- 1〔大体の数や量〕 अन्दाजी ; चानचुन (/ चानेचुने) ; झण्डै ; लगभग ; उँडोपुँडो ; करिब / करीब ;
- 30人くらい about thirty people; करिब (/ लगभग) तीस जना मानिस(हरू)
- 40歳くらいだろう He must be around forty. उसको उमेर चालीस भन्दा अलि बढि देखिन्छ ।
- 値段はどのくらいしますか How much is it? पैसा कति लाग्छ ? ; पैसा कति पऱ्यो ?
- まだ日本に来て一週間くらいです It has been about a week since I came to Japan. जापान आएको एक हप्ता जति भयो।
- 半年くらい一緒に働いて幾らか金を貯めよう We can work together and put aside a little money, for say, six months. छ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
- 半年くらい一緒に働いて幾らか金を貯めよう We can work together and put aside a little money, for say, six months. ६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
- 2〔軽く見る気持ちで/その程度の〕
- 集会に君がいつ来ていついないかくらいぜんぶ知ってるんだ I know when you’re there and when you’re not. सभामा कहिले आयौ, कहिले आएनौ, सब थाह छ ।
- 返事ぐらいしたらどうだ You might at least answer me. एउटा उत्तर पनि नगर्ने ?
- それを買うぐらいの金なら持っている I have money enough to buy it. त्यो किन्न जति पैसा चाहियो त्यत्ति मसँग छ ।
- あれくらいはなんでもなかった That wasn't much. त्यत्ति मात्र हुन्न थियो ।
- 彼のやることと言えば映画を見るかビデオゲームをするぐらいだ All he does anymore is watch movies and play video games. त्यसको कामै फिल्म हेर्नु, भिडियो गेम खेल्नु हो ।
- それぐらいは私でも知っている Even I know that much. यत्तित त मलाई पनि थाह छ ।
- それくらいであわてるな Don't get upset over such a small thing. यत्ति सानो कुराले नआत्तिउ ।
- それくらいでは駄目だ That will hardly do. त्यत्तिकै त कहाँ हुनु ? ; त्यत्तिकै त हुँदैन ।
- 3〔…ほど〕 जति ; जत्तिकै ; जस्तो ; चानचुन (/ चानेचुने) ; गर्नेगरी ;
- 考えられないくらいに unthinkably; सोच्न पनि नसक्नेगरी
- 彼には一億ルピアくらいの資産がある He's worth Rs 100,000,000. उससित दस करोड रूपियाँको सम्पत्ति छ ।
- あと3人くらい手が欲しい We need (/ want) three more hands (/ helpers / workers). अर्को तीनटा हात चाहिन्छ । ; अर्को तीन जनाको मदत चाहिन्छ ।
- 食事すらできないくらい疲れた I’m so tired that I could not even eat. खाना खान पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।
- 間に合わないくらい仕事があるんだ We’ve got plenty of work. हामीलाई भ्याइ–नभ्याइ छ ।
- もっと取っておけば良かったぐらいだ I should’ve taken it more! अझ धेरै लिएको भए हुने रहेछ ।
- 心臓が凍ると思うくらい水は冷たかった The water was so freezing that she felt her heart was frozen. यति पानी चिसो थियो कि उसलाई आफ्नो मुटु जमेको जस्तो अनुभव भयो ।
- 町の中では大勢が祈るくらい流血が繰り広げられている There is so much bloodshed that many are praying in the city. शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
- 勉強できないくらい疲れた I got so tired that I could not study. म अध्ययन गर्न पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।
- 4〔「…するくらいなら」の形で,いっそのこと〕 अझ रुचाएर ; बरु ;
- 乞食するくらいなら飢えて死んだ方がましだ I would rather starve (to death) than beg. मत माग्नुभन्दा भोकै मर्छु नि ।
- このことを後で話すくらいなら今話し方がましだ I would rather talk about it now than later. यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।