合成語ならびに慣用表現

  • 形成期
    • during those formative years of one's life; जिन्दगीको महत्त्वपूर्ण वर्षहरूको दौडान
    • The toxic effect of alcohol is especially devastating at this formative stage of the fetus. भ्रूणको विकास हुँदै गरेको यस अवस्थामा आमाले पिएको रक्सी गर्भमा रहेको बच्चाको लागि विषसरह हुन्छ ।
    • ,Yet, I see now how strengthening it was for me to spend the formative years of my life coping with such difficult circumstances. यद्यपि, म हुर्कंदै गरेका वर्षहरूमा मैले कठिन परिस्थितिहरूको सामना गर्नुपरे तापनि त्यसले मलाई कसरी बलियो हुन मदत गऱ्‍यो भनेर अहिले बुझेकी छु ।