検索文字:下痢

  • げり【下痢】
    • diarrh(o)ea; पखाला (/ पखालो) ; झाडा ; झाडापखला ; छेरौटी (/ छेराउटी) ;severe diarrhea; रगतमासी ;
      • He lost a lot of weight because of diarrhea. पखाला लागेर ऊ ट्टटु (/ ज्यादै दुब्लो / मरन्च्याँसे) भएछ ।
      • have diarrhea; have loose bowels; have the runs; पखाला गर्नु ; पखाला पर्नु ;
        • one sustaining diarrhea; छेरुवा
        • My stomach has been upset.; I've had diarrhea. मैले पखाला गरेको छु । ; मलाई पखाला लागेको छ ।
    • 【合成語ならびに慣用表現】
    • 下痢止め
      • a binding medicine; बाँध्ने औषधी ;