検索文字:健康

  • けんこう【健康】
    • 1health; स्वास्थ्य ; स्वस्थ अवस्था ;
      • failing health; बिग्रँदो स्वास्थ्य
      • health-friendly meals; ग्रहणीय (/ स्वास्थ्यको लागि अनुकूल) भोजन
      • improve health; स्वास्थ्यमा सुधार हुनु
      • ruin (/ impair) ones health; decline in health; स्वास्थ्य बिग्रनु ; स्वास्थ्यलाई हानि गर्नु (/ पुऱ्याउनु) ; टाक्सिनु
      • ⇒健康状態
      • You will ruin your health if you drink too much. अति खायो भने त्यसले स्वास्थ्य विर्गाछ (/ स्वास्थ्यलाई हानि गर्छ) ।
      • Take good care of yourself (/ your health). आफ्नो (/ स्वास्थ्यको) ख्याल राख (/ गर) ।
      • I no longer enjoy youthful vigor and good health. मसित जवानीको जस्तो तागत वा स्वास्थ्य पनि छैन ।
      • I miraculously recovered my health. चमात्कारपूर्वक मेरो स्वस्थय फर्काइयो ।
      • Health is a prerequisite for success. स्वास्थ्य चाहिं सफलताको (लागि) सूत्र (/ रहस्य / कुञ्जी) हो ।
      • She was declining in health. उसको स्वास्थ्य विग्रँदैथ्यो ।
    • 2robust) health; (राम्रो) स्वास्थ्य ; ताकत ;
      • ones health fails; स्वास्थ्य खस्नु
      • be in good health; be very healthy; तगडा (/ तागतिलो / निरोगी / तन्दुरुस्त) हुनु
      • I have not been very well recently. हिजो आज मलाई सञ्चो थिएनँ ।
      • 60He enjoyed robust health until the age of sixty. उहाँसित ६० उमेरसम्म धेरै ताकत थियो ।
      • healthy; स्वस्थ ; टन्न ; टनाटन ; निरोगी ; तन्दुरुस्त ; पुष्टकारी ; तगडो ;आरोग्य ; निरोग ; स्वस्थ ;
        • unhealthy; अस्वस्थ ; रोगी ; बेसन्चो
        • a healthful (/ wholesome) diet; स्वास्थ्यकर (/ स्वास्थ्यलाई फाइदा गर्ने) आहार
        • a healthy and strong youngster; तन्दुरुस्त अनि बलियो नवयुवक
        • wholesome activities; हितकर गतिविधिहरू
        • a wholesome association; स्वास्थयकर संगति
        • healthy recreation; स्वास्थयकर (/ स्वस्थ) मनोरञ्जन
        • one's face (cheeks) with healthy complexion; रातोपिरो अनुहार (गाला)
        • Lets lead a happy and healthy life. सुखी र स्वस्थ्य जीवन बिताऔं ।
        • ,The body requires constant nourishment in order to keep it healthy. हाम्रो शरीरलाई स्वस्थ राख्न पोषिलो खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।
    • 【合成語ならびに慣用表現】
    • 健康管理
      • health management; स्वास्थ्य व्यवस्थापन ; स्वास्थ्य उपचार ;
        • health care before pregnancy; गर्भवती हुनुअघिको स्वास्थ्य स्याहार
    • 健康状態
      • the condition (/ state) of (one's) health; स्वास्थ्य (स्थिति) ; स्वास्थ्यको अवस्था ;
        • be in good (poor) health; be in a healty (an unhealthy) condition; सन्चो (/ बेसन्चो) हुनु
        • How is your health condition? तपाईंको स्वास्थ्य (/ शरीर) कस्तो छ ?
        • The health condition of the sick is gradually getting better. बिरामीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ ।
    • 健康食品
      • a health food; स्वास्थ्य सामग्री ; स्वास्थ्य बढाउने खाद्यपदार्थ ;
    • 健康診断
      • a medical (/ physical) examination; a checkup; a physical; चिकित्सक जाँच ; स्वास्थ्यको लागि जाँच ;
        • medical checkups after completion of treatment; रोग निवारनपछिको स्वास्थ्य परीक्षण
        • undergo a medical examination; चिकित्सक जाँच लिनु ; डाक्टरलाई जँचाउनु
        • ,,,Medical checkups should be received at the same place every time as much as possible to chronologically keep track of changes. समयसँगै आउने परिवर्तनलाई निरीक्षण गर्नुपर्ने हुनाले हरेक पटक सकभर एउटै ठाउँमा जाँच गराउनु होला ।
        • Please support our investigation and medical check-ups conducted by the public health center. कृपया जनस्वास्थ्य केन्द्रको छानबिन तथा चिकित्सक जाँचको निम्ति समर्थन गर्नुहोस् ।
    • 健康体
      • a healthy body; तगडा (/ बलियो) शरीर ;
    • 健康法
      • a secret for good health; शारीरिक सुगठन ; स्वास्थ्यको रहस्य ;
    • 健康保険
      • health insurance; स्वास्थ्य बिमा ;
        • join a health insurance plan; take out health insurance; स्वास्थ्य बिमा गर्नु
    • 健康問題
      • a health problem; स्वास्थ्य समस्या ;

※「健康」を含む、その他の「合成語ならびに慣用表現」