検索文字:傑出

  • けっしゅつ【傑出】
    • excellency; prominence; conspicuousness; प्रधानता ; उत्कृष्टता ; श्रेष्ठता ; प्रतिभा ; बुद्धि ;
      • excel at (/ in)~; be prominent in~; भन्दा बढ्ता गरी चम्कनु (/ श्रेष्ठ हुनु)stand out from~; be conspicuous among~; भन्दा (/ मा) ध्यान खिच्नु ; मा स्पष्ट देखिनु ;
        • He pursued prominence in the world. तिनले संसारमा ठूलो प्रतिष्ठा कमाए ।
        • His wisdom was unmatched among his contemporaries. तिनको बुद्धि त्यतिबेलाका सबै मानिसको बुद्धिलाई माथ गर्ने थियो ।
        • His diligence made him an extraordinary doctor. लगनशीलताले गर्दा तिनलाई विशिष्ट डाक्टर बनायो ।
        • He is outstandingly skillful in every aspect. उहाँ सम्पूर्ण पक्षमा अत्यन्त सिपालु हुनुहुन्छ ।
      • prominent; सर्वोच्च ; सर्वोत्तम ; उत्कृष्ट ; स्पष्ट ; प्रत्यक्ष ; नामी ; अति उत्तम ; परम ; श्रेणीको ; उत्कृष्ट ; सर्वमहत्त्वपूर्ण ; उच्चतम ; ऊँच ;
        • prominent example; सर्वोत्कृष्ट नमुना (/ उदहारण)
        • an outstanding teacher; उल्लेखनीय शिक्षक
        • prominent (/ distinguished) politicians; नामी (/ ऊँच) राजनेताहरू
        • the most prominent ruler; सबैभन्दा प्रमुख शासक