- 憐れみ/哀れみ
負傷して戦えなくなった剣闘士が武器を投げ捨て,ひざまずいて憐れみを請うた The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरवाराबजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
- 一時
一時は転職を真剣に考えた At one time I seriously thought of changing jobs. एक पटक मैले साँच्चै जागिर फेर्न साचेँ ।
- 一途
〔真剣に〕with all one's heart; wholeheartedly; एकोहोरो (/ एकतान / एकाग्र / एकचित्त) भएर (/ भई) ;〔盲目的に〕blindly; नदेख्ने गरी ; होश नराखिइकन ; अन्धाधुन्ध ;
- 一生懸命
一生懸命やってみます I will try my best.〔順に真剣度を増す〕 सकेसम्म (/ सक्दो) कोसिस गर्छु । ; सकेजति पूरै गर्छु । ; सर्वोत्तम प्रयास गर्छु ।
- 受け止める
そんなことを真剣に受け止めるべきではない You shouldn’t take such a thing seriously. त्यस्तो कुरालाई गम्भीरतापूर्वक लिनु हुँदैन ।
- 訴える
自分に倣うよう真剣に訴えた He seriously appealed to imitate him. तिनले आफ्नो उदाहरण अनुकरण गर्न गम्भीरतापूर्वक आग्रह (/ अनुरोध) गरे ।
- 帯びる
腰に剣を帯びていた He wore a sword at his side. उसले तरवार कम्मरमा भिरेको (/ धारण गरेको) थियो ।
- 回転/廻転
そこには燃える剣の刃が絶えず回転している There a flaming blade was turning. त्यहाँ एउटा ज्वालामय तरबार फनफनी घुमिरहेको छ ।
- 固まる
大きな群集が剣やこん棒を持って固まってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । *字:「一つの大きな群集が」
- 喚起
問題をそれほど真剣に受け止めていなかったことに注意を喚起した Some were not taking seriously the problem and this was given special attention. समास्यालाई त्यति वास्ता नगरिएको कुरामा तिनीहरूले ध्यान खिचे ।
- 勧告
勧告を真剣に受け止めるべきだ We should take exhortations to heart. सल्लाहलाई (/ प्रोत्साहनलाई) हामीले हृदयदेखि स्वीकारिहाल्नुपर्छ ।
- 群衆/群集
群集が剣やこん棒を持ってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । *字:「一つの大きな群集が」
- 下段
〔剣道などで低い構え方〕
- 剣先
剣先
- 剣術
彼に剣術への道をつけてもらった I began learning fencing under his instruction. मैले उहाँको आदेशमा तरवारको खेल (/ बार) सिकेँ ।
- 剣闘
負傷して戦えなくなった剣闘士が武器を投げ捨て,ひざまずいて哀れみを請うた The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
- 考慮
この事実を真剣に考慮するなら If we seriously considered the fact; यस तथ्यलाई मनन गऱ्यौ भने
- 腰
腰に剣を帯びていた He wore a sword at his side. उसले तरवार कम्मरमा (/ बगलमा / काखीमा) भिरेको थियो ।
- 込める/籠める
〔真剣に心を入れる〕
- 懇願
真剣な懇願 an earnest petition; निष्कपट अनुरोध
- 根気
真剣な研究には集中力や根気がいる A serious study requires a lot of concentration and endurance. गम्भीर अध्ययनमा एकाग्र ध्यान र धैर्य चाहिन्छ ।
- 棍棒
群集が剣やこん棒を持ってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो ।
- 鞘
剣を鞘から抜く draw (/ bring forth) a (/ one’s) sword from the sheath; तरवार म्यानबाट (/ खालेबाट / दापबाट) झिक्नु (/ छोडाउनु / थुत्नु)
- -ざるを得ない
こうした事態の逆転によって,人生の目的を真剣に考えざるを得なくなりました This reversal made me think seriously about the purpose of life. जीवनले यस्तो कोल्टो फेरेपछि जीवनको उद्देश्यबारे गम्भीरतासाथ सोच्न बाध्य भएँ ।
- じゃん
〔シンバルや剣を打ち合わせたとき〕clash-crash; झ्याइँ ; झनझन jhan・jhan ;
- 上段
〔剣道で〕
- 真剣
私は真剣です I am serious (/ in earnest / in dead earnest).; I mean what I say (/ business). साँच्चै हो । ; साँच्चै भनेको ।
- 進み出る
彼はその子を守ろうと剣を振るって進み出た He moved forward to defend the child with the sword. उनी तरबार लिएर बच्चालाई बचाउन अघि सरे ।
- 切実
〔切迫した〕urgent; pressing; अत्यन्त जरूरी ; अत्यावश्यक ;〔深刻な〕serious; गम्भीर ;〔真剣な〕earnest; आग्रहपूर्ण ;
- 巧み
剣を巧みに振るう skillfully wield a sword; तरवार सिपालु ढंगमा चलाउनु
- 足りない
彼はいつも真剣さが足りない He never takes things seriously enough. उसको गम्भीरता (/ उत्साह) नै देखिँदैन ।
- 短剣
短剣を腰に差して森に出かけた He walked out to the woods with a dagger on. उनी चुपी (/ छुरी) भिरेर जङ्गलतिर हिँडे ।
- 堪能
剣術に堪能である be proficient in fencing; तरवार खेल्नुमा प्रवीण (/ निपुण) हुनु
- 柄
〔刀剣などの〕a hilt; बिँड ;〔おの/ナイフ/短剣などの〕a haft; बिँड ;〔弓の〕a grip; मूठ muuTh ;
- 突き
剣で一突きする stab~with a sword; thrust one's sword into~; तरवार हान्नु ; एक प्रहारले घोच्नु
- 吊る
腰に剣を吊っていた He wore a sword at his side. उसले तरवार कम्मरमा भिरेको थियो ।
- 剣
群集が剣やこん棒を持ってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो । *字:「一つの大きな群集が」
- 出掛ける
短剣を腰に差して森に出掛けた He walked out to the woods with a dagger on. उनी चुपी (/ छुरी) भिरेर जङ्गलतिर हिँडे (/ लागे) ।
- -では
真剣に受け止めるべきではない You shouldn’t take it seriously. गम्भीरतापूर्वक लिनु हुँदैन ।
- 手解き
彼に剣術の手解きをしてもらった I began learning fencing under his instruction. मैले उहाँको आदेशमा तरवारको खेल (/ बार) सिकेँ ।
- 胴
〔物の中心部〕the body; मुख्य भाग ;〔よろいの〕the body (of one's armor); मुख्य भाग ;〔船の〕the hull; जहाजको शरीर ;〔剣道などの胴着〕a plastron;〔衣服の〕the body; लुगाको मुख्य भाग ;〔バイオリンや三味線などの〕a sound box;
- 取り組む
活動に真剣に取り組んでいなかった I was just going through the motions. मैले तनमन लगाएर काम गरिरहेको थिइनँ ।
- 取り直す
剣を取り直して戦った He tightened his hold on the sword and fought. उसले तरवारलाई फेरि एकचोटि ट्याप्प (/ च्याप्प) समातेर लड्यो ।
- 投げ捨てる/投げ棄てる
負傷して戦えなくなった剣闘士が武器を投げ捨て,ひざまずいて哀れみを請うた The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
- 抜く
剣をさやから抜く draw (/ bring forth) a (/ one’s) sword from the sheath; तरवार म्यानबाट झिक्नु (/ छोडाउनु / थुत्नु)
- 跪く
負傷して戦えなくなった剣闘士が武器を投げ捨て,跪いて哀れみを請うた The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
- 副詞
熱心に/真剣に eagerly; earnestly; गम्भीरतापूर्वक / गम्भीरतासाथ / गम्भीरतासित
- 負傷
負傷して戦えなくなった剣闘士が武器を投げ捨て,ひざまずいて哀れみを請うた The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
- 振るう
剣を巧みに振るう skillfully wield a sword; तरवार सिपालु ढंगमा चलाउनु
- ぶんぶん
そこには燃える剣の刃がぶんぶん回転していた There a flaming blade was turning. त्यहाँ एउटा ज्वालामय तरबार फनफनी घुमिरहेको छ ।
- べき
そんなことを真剣に受け止めるべきじゃないよ Don’t take it so seriously. त्यस्तो कुरो गम्भीरतापूर्वक लिनु हुँदैन नि ।
- 前
彼はその子を守ろうと剣を振るって一歩前に進み出た He moved forward to defend the child with the sword. उनी तरबार लिएर बच्चालाई बचाउन अघि सरे ।
- 道
彼に剣術への道をつけてもらった I began learning fencing under his instruction. मैले उहाँको आदेशमा तरवारको खेल (/ बार) सिकेँ ।
- 無駄口
無駄口は剣のように鋭い Useless talk is like a long sword. व्यर्थको गफ तरवारझै तीखो हुन्छ ।
- 持つ
大きな群集が剣やこん棒を持ってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठो लिएर आयो ।
- 物語る
この事実を真剣に考慮するなら,こうした事柄が私達に安心できる将来をもたらすことができないことを物語っていないだろうか If we pondered over the fact, would not these things bring us our peaceful future? यस तथ्यलाई मनन गऱ्यौं भने ती कुराहरूले हामीलाई भरपर्दो भविष्य त तुल्याउन सक्दैनन् भन्ने संकेत गर्दैन र ?
- 諸刃/両刃
諸刃の剣 a double-edged sword; दुइधारे (/ दोधारे) तरवार
- やって来る
大きな群集が剣やこん棒を持ってやって来た A mob armed with sword and clubs gathered (/ surged forward / came out). एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो ।
- 槍
剣や槍 sword and spear; तरवार र भाला
- 両刃
両刃の剣 a double-edged sword; दुइधारे (/ दोधारे) तरवार
- 笑い話
今では笑い話になったが当時は真剣だった I can laugh at it (/ I can see the funny side) now, but I was really serious then. त्यसबेला म त निकै चिन्तित थिएँ तर अहिले भने त्यसलाई हेरेर हाँस्न सक्ने भएँ ।