- 悪化
長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठीन हुन्छ ।
- 萎縮
骨粗鬆症もそのような萎縮を引き起こす原因となっているようだ Osteoporosis is a likely cause of the shrinking process. जीउ सुक्न थाल्नुको एउटा सम्भाव्य कारण आस्टियोपोरोसिस (हड्डीको घनत्व घट्नु) हो ।
- 因果
〔原因と結果〕cause and effect; कारण र नतिजा ;
- 内輪
いつも内輪もめの原因になる息子 a troublesome son in the family; घरभाँडुवा (/ घरभाँडा / घरभाँड्ने / घरलाई भाँड्ने / घरमा नचाहिँदो झगडा निकाल्ने) छोरा
- 運転
事故の原因はドライバーの脇見運転だった The automobile accident occurred because the driver looked aside. गाडी चालकको ध्यान विकर्षण भएकोले दुर्घटना घट्यो । ; चालकले अन्यत्र ध्यान दिँदै गाडी चलाएकोले दुर्घटना घट्यो ।
- エラー
パイロットのエラーが原因で事故が起きた Pilot error caused an accident. विमानचालकको गल्तीको कारण दुर्घटना भयो ।
- 起こり
〔原因〕the cause; कारण ;
- 思い当たる
問題の原因がどうしても思い当たらない I can't think of any reason of the problem. समस्याको स्रोत सोच्नै (/ भेट्टाउनै) सकिन।
- 主な
その主な原因は重力だ Its major reason is the gravity. यसको एउटा मुख्य कारण गुरुत्वाकर्षण हो ।
- 解明
事故の原因を解明する determine the cause of an accident; दुर्घटणाको कारण ठम्याउनु (/ तोक्नु)
- -から
〔原因/理由を示す〕
- 姦淫
姦淫が原因で多くの結婚が破綻している Lots of marriages are falling apart because of adultery. व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन् ।
- 結果
原因と結果 cause and effect; कारण र परिणाम
- 欠乏
血友病の原因は,タンパク質の数値が非常に低いか,欠乏していることだ Hemophilia is caused by very low levels of or lack of protein factors. प्रोटिन तत्त्वको कमी वा अभावले गर्दा हेमोफिलिया हुन्छ ।
- 血友病
血友病の原因は,血液凝固因子となるタンパク質の数値が非常に低いか,欠乏していることだ Hemophilia is caused by very low levels of or lack of protein factors that help blood to coagulate. रगत जम्न मदत गर्ने प्रोटिन तत्त्वको कमी वा अभावले गर्दा हेमोफिलिया हुन्छ ।
- 心無い
環境への心無い扱いも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
- 根本
根本的な原因 fundamental cause; मूल कारण
- 材料
〔原因/理由〕 कारण ; कारक ; प्रभावक ;
- 探る
事件の原因を探る investigate the cause of the incident; घटनाको कारण जाँच (/ छानवीन) गर्नु
- 主要
主要な原因は重力だ Its major reason is the gravity. यसको एउटा मुख्य कारण गुरुत्वाकर्षण हो ।
- 真
真の原因 a real reason; मूल (/ साँचो) कारण
- 性格
性格の不一致が離婚の原因だった Incompatibility of temperament was behind the divorce. स्वभावको असंगति नै (/ स्वभाव नमिल्नु) सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- 種
〔原因/材料〕a cause; a source; बिउ / बीउ ; स्रतो ; उद्गम ;
- 為
〔理由/原因〕because ; ~को कारणले (/ कारणले गर्दा / कारणले गर्दाकेरी) ; कारणबश ;
- 奪格
格の一つで,動作の出発点(…から)・原因(…のために)・手段(…によって)などを表す.以下例文
- 長期(間)
長期にわたる病気がその原因となるなら状況は更に悪化するだろう The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठिन हुन्छ ।
- 突き止める
医者は病気の原因を突き止めている The doctor is finding the cause for the sickness. डाक्टरले रोगको निदान (/ कारण) पत्ता लगाउँदै छन् ।
- -て
〔原因/理由を表す〕 ले ; द्वारा ; बाट ; देखि ; हुनाले ; भएकोले ; भएको हुनाले ; गर्नाले ; गरेकोले ; गरेको हुनाले ;*以下は未来の内容を示唆हुने हुनाले ; हुनेले ; गरे हुनाले ; गर्नेले ;
- -で
〔原因/理由〕
- 動因
〔動機〕a motive; मनसाय ; उत्प्रेरणा ; नियत ; मतलब matlab ; कारण ;〔原因〕a cause; कारण ; हेतु ; स्रोत ; आधार ; जरो ;
- 動機
〔行動の原因〕a motive; मनसाय manasaaye ; मूलभूत भाव ; उत्प्रेरणा ; मनोवृत्ति ; नियत ; कारण ;
- -に
〔理由/原因〕for; with ; को लागि ;
- 根深い
〔原因が深い〕deep-rooted; अन्तरनिहित ; जमेको ; गाडिएको ; गुम्सिएको ;
- -ばかり
〔それだけが原因で〕
- 始まり
〔原因〕cause; कारण ; स्रोत ; जरो ; आधार ;〔起源〕the origin; उत्पत्ति ; आरम्भ ; उद्गम ; जन्म ;
- 破綻
姦淫が原因で多くの結婚が破綻している Lots of marriages are falling apart because of adultery. व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन् ।
- 引き起こす
〔物事の原因となる〕cause; bring about; कारण हुनु ; (शुरू) गराउनु ;
- 不一致
性格の不一致が離婚の原因だった Incompatibility of temperament was behind the divorce. स्वभावको असंगति नै (/ स्वभाव नमिल्नु) सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- 不明
原因不明の事故 an accident of unknown origin; कारण नबुझेको दुर्घटना
- 本当
本当の原因 a real reason; मूल (/ साँचो) कारण
- 交わり
若者は悪い交わりが原因で問題に陥いるものだ What young person has ever got into trouble without some kind of bad association? खराब संगतमा परेर नै त जवानहरू समास्यामा पर्छन् ।
- 無視
事故は信号無視が原因だ The accident occurred because the driver ignored the traffic lights. दुर्घटना ट्रफिक लाइट बेवास्ता गरेकोले घटेको हो । दुर्घटना ड्राईभरको ट्राफिक लाइट प्रतिको हेलचक्य्राइँले गर्दा भएको हो ।
- 無責任
環境を無責任に扱うことも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
- 元
〔原因/根源〕the cause; कारण ;
- 基づく
〔原因となって始まる〕
- 問題
若者は悪い交わりが原因で問題に陥いるものだ What young person has ever got into trouble without some kind of bad association? खराब संगतमा परेर नै त जवानहरू समास्यामा पर्छन् ।
- 誘因
〔動機〕a motive; मनसाय ; उत्प्रेरणा ; उद्देश्य ; काम गराउने कारण ;〔原因〕a cause; कारण ; स्रोत ; आधार ; जरो ;
- 因って/依って/拠って
〔…が原因で〕 ~ले ; ले गर्दा ; द्वारा ; ~को कारणले ;
- 落胆
落胆の原因 reason to be discouraged; हरेस खानुपर्ने कारण ; निराशाको कारण
- 脇見
事故の原因はドライバーの脇見運転だった The automobile accident occurred because the driver looked aside (/ the driver took his eyes off the road). गाडी चालकको ध्यान विकर्षण भएकोले दुर्घटना घट्यो । ; चालकले अन्यत्र ध्यान दिँदै गाडी चलाएकोले दुर्घटना घट्यो ।