検索文字:厳格

  • げんかく【厳格】
    • strictness; कडाइ ; कठोरता ;
      • liberal; फुक्का ; फितलो ; सजिलो
      • strict; कडा ;severe; कठोर ; कडा ; stern; सु-अनुशासित ; कडा मिजासको ; खर ; कट्टर *
        • rigid discipline; असाध्यै कडा अनुशासन
        • disciplined soldiers; सु–अनुशासित सिपाहीहरू
        • set a host of rigid rules; तीनथुप्रो कडा नियम लगाउनु
        • My father was neither stern nor rigid. बुबा न कडा हुनुहुन्थ्यो न त रूखो ।
      • strictly; कडा (/ कठोर) भएर ;severely; कडाकडी (/ कडिकडाउ) गरेर ;sternly; सु-अनुशासित पारेर ; कडा मिजासको भएर ; खर (/ कट्टर) भई ;
        • be rigid (/ strict); कडा (/ कठोर) हुनु ; खाँद्नु / खाँदिनु ;
        • become too rigid; ज्यादै कडाइ गर्नु
        • make a rigid application of the law; व्यवस्थालाई अरट्ठो (/ अरट्ठ) बनाउनु
        • strictly discipline; कडा (/ कडाकडी / कडिकडाउ) गर्नु ; सु-अनुशासित पार्नु