検索文字:喧噪/喧騒

  • けんそう【喧噪/喧騒】
    • noise; दौडधूप ; हल्ला ; कोलाहल ; हलचल ; हडबड ; हैरान *
      • run away from (the) din and bustle of a great city; महाशहरको दौडधूपबाट (/ हडबडबाट) भाग्नु
      • The market has been noisy. मेलामा खलबल (/ खैलाबैला) सुनिँदै छ ।
      • There arent many people on the road. बाटोमा त्यति हलचल देखिँदैन ।
      • ,There was a clamor up there, and smoke was rising too. त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिएको थियो, धुवाँको मुस्लो पनि उडिरहेको थियो ।
      • noisy; clamorous; हल्ला (/ कोलाहल / आवाज) गर्ने ; हडबड गर्ने ;