検索文字:懸念

  • けねん【懸念】
    • concern; anxiety; चिन्ता ; जगजगी jagjagi ; ध्याउन्न ;
      • what concerns one's parents; आमाबुबालाई लाग्ने चिन्ता (/ फिक्री)
      • express one's worries; चिन्ता (/ फिक्री) व्यक्त गर्नु
      • worry; be worried; fear; be afraid of~; चिन्तित हुनु ; चिन्ता गर्नु ; डर्नु ; डराउनु ; भयभीत हुनु ;
        • If so, this is something we have to be worried. त्यसो हो भने यो त हाम्रो लागि चिन्ताको (/ जगजग लाग्ने) विषय हो ।
        • Many fear that there is something wrong with the weather. मौसममा कुनै गडबडी थुप्रैलाई छ भन्‍ने डर छ ।
        • ,In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
        • Some nations are fearful of what could happen if they were to fall behind others in military might. केही राष्ट्रलाई सैन्य शक्‍तिमा पछि परियो भने के होला भन्‍ने डर छ ।