検索文字:検査

  • けんさ【検査】
    • an inspection; जाँच ; निरीक्षण *अड्डाजाँच ;an examination; जाँच ; परीक्षण *a test; जाँच ; निरीक्षण ; पारख ;an audit; हिसाब–किताबको जाँच ; लेखा–परीक्षा ;
      • a medical examination; परीक्षण
      • bacteria tests; किटाणु परीक्षण
      • examination of the tuberculosis; क्षयरोग–परीक्षण
      • auditing; an audit; खाताजाँच ; (दर्तावाला) लेखापरीक्षण
      • a surprise check; आकस्मिक निरीक्षण
      • inspect; निरीक्षण गर्नु ; जाँच्नु ;examine; test; परीक्षा लिनु ; जाँचबुझ गर्नु ; जाँच्नु ; जाँच गर्नु (/ चल्नु) ; राम्ररी हैर्नु ; जँचाउनु *audit; लेखा-परीक्षा (/ हिसाब-किताबको जाँच) गर्नु ;overhaul; पूरै मर्मत गर्नु ;
        • the water that should be examined; परीक्षणीय (/ परीक्षण गर्न लायक / जाँच गर्नुपर्ने) पानी
        • examine ones disease state by a medical test; रोगको स्थिति परीक्षण गरेर जाँच्नु
        • examine a case; मुद्दा केलाउनु (/ छानबिन गर्नु)
        • 3audit every three months; हरेक तीन महिनामा लेखा परीक्षण गर्नु
        • You must go through the accounts. तिमीले खाताजाँच गर्नुपर्छ । ; तिमीले हिसाब बही जाँच्नुपर्छ ।
        • 6We basically examine those who are over 6 years-old. खास गरी ६ वर्षको उमेर नाघिसकेकाहरूलाई जाँच गराइन्छ ।
        • guard searched (/ frisked) tourists. सुरक्षाकर्मीले यात्रुहरूका अङ्गप्रत्यङ्ग (/ अङ्ग–उपाङ्ग) छामे ।
        • The baggage was sensored at the customs and brought out. भन्सारमा जँचाएर सामान ल्याइयो ।
    • 【合成語ならびに慣用表現】
    • 検査官
      • an inspector; an examiner; निरीक्षक ;an examining officer; कर परीक्षक ;an auditor; लेखा–परीक्षक ;
    • 検査器
      • a tester; टेस्टर *परीक्षक ;
    • 検査結果
      • the result of the examination; जाँचपरिणाम ;
        • ,8This test does not show positive results if the test is done within 8 weeks after infection, even if the person is infected. संक्रमण भएको करीब ८ हप्ता भइसक्दा पनि रिपोर्टमा नदेखिने अवधि पनि हुन्छ ।
    • 検査室
      • an inspecting room; निरीक्षण कक्ष ;
    • 検査証明書
      • a certificate of inspection; निरीक्षणपत्र ;
    • 検査役
      • an official given a temporary appointment to investigate; अस्थायी निरीक्षक ;

※「検査」を含む、その他の「合成語ならびに慣用表現」