- 委譲
彼に権利を委譲します I (hereby) transfer my rights (in the matter) to him. मैले मेरो अधिकार उहाँलाई सुम्पन्छु । ; मैले मेरो अधिकार उहाँको नाममा नामसारी गर्छु । ; मैले उहाँलाई अधिकारको हस्तान्तरण गर्छु ।
- 移転
〔権利などの〕a transfer; हस्तान्तरण ; सार्ने काम ;
- 委任
a power (/ letter) of attorney; an authority letter; अख्यितारनामा ; अधिकारपत्र *法的権利書; प्रतिनिधिपत्र ; वारिसनामा *法的代理人を立てる際の;
- 奪う
〔力ずくで〕take~by force; rob (/ deprive)_of~; plunder; खोस्नु ; हर्नु ; लुट्नु ; छिन्नु ; हड्पनु / हडप्नु ; छलबल गर्नु *騙して; जोरले चोर्नु ; जबरजस्ती खोसेर लैजानु ; 〔衣類を剥ぎ取る〕dismantle; खोस्नु ; सज्जा फुकाल्नु ; सज्जा-रहित गर्नु ;〔当然の権利や報いを〕 खोस्नु ; छलबल (/ अपहरण / लूटपाट / हरण) गर्नु ; 〔奪われる〕be robbed; लुटिनु ; वञ्चित हुनु ;
- 侵す
〔権利などを〕infringe on~; तोड्नु ; उल्लंघन गर्नु ; मिच्नु ;〔徐々に侵す〕encroach on~; भंग (/ उल्लंघन) गर्नु ; भाँच्नु ;
- 同じ
同じ権利 equal right; समानताको (/ बराबरको / समान) हक (/ अधिकार)
- 肩代わり
a take-over; लिने (/ बेहोर्ने) काम ;〔法律用語〕subrogation; प्रस्थापन ; प्रत्यासन ;〔権利などの移転〕a transfer; स्थानान्तरण ;
- 棄権
〔権利を〕renounce; give up; abandon; अधिकार त्याग्नु (/ छोड्नु) ; अधिकार-त्याग गर्नु ;〔投票を〕abstain; भोट-अधिकार त्याग्नु ;〔競馬などで〕withdraw one's entry; दौडबाट पछि हट्नु ;〔競技で〕default; withdraw; खेल त्याग्नु ; खेलबाट पछि हट्नु ;
- 競合
〔権利などの併存〕concurrence; सहमति ; मेल ; सम्मिलन ;
- 均等
均等な権利 equal right; समानताको (/ बराबरको / समान) हक (/ अधिकार)
- 権能
〔権利を行使できる能力/資格〕 शक्ति ;
- 固有
人間固有の権利 inherent (/ inalienable) rights of man; मानिसको मौलिक (/ नैसर्गिक / स्वाभाविक) अधिकार
- 資格
〔権利〕a right; अधिकार ;
- 自己
自己の権利 one’s own right (/ authority); स्वाधिकार ; स्वाधीनता
- 市民
〔国民としての身分〕citizenship; नागरिकता ; 〔市民の権利〕civic rights;
- 主張
権利を主張する assert (/ insist on) one's rights; आफ्नो अधिकार जिद्दी गर्नु
- 消滅
〔絶滅する〕become extinct; नष्ट (/ विनाश / नामेट) हुनु (/ पर्नु) *自然災害; विघटन हुनु *大事故; ध्वस्त हुनु (/ पर्नु) *人為的; भस्म (/ स्वाहा) हुनु (/ पर्नु) *火で;〔見えなくなる〕disappear; अदृश्य हुनु ; लोप हुनु ;〔権利/資格などが失効する〕lapse; बिलाउनु ; लुप्त हुनु ; हराउनु ;〔消滅させる〕 भस्म (/ स्वाहा) गर्नु ;
- 女性
女性の権利 women's rights; महिला अधिकार ; नारीवाद
- 知る
知る権利 the right to know; जान्ने (/ थाहा पाउने) अधिकार (/ हक)
- 侵害
〔権利などを不法に〕infringe; (नियम-)भंग गर्नु ; तोड्नु ; उल्लंघन (/ अतिक्रमण) गर्नु ;〔他人の土地/権利などを徐々に〕encroach; intrude; खोस्नु ; नडाकीकन पस्नु ; अनुचित रुपले घुस्नु ;
- 侵犯
〔領土の〕an invasion; सिमानामा अतिक्रमण ;〔権利の〕a violation; an infringement; अधिकारमा अतिक्रमण (/ अवैध प्रवेश ;
- 人民
人民の権利 civil rights; जनअधिकार ; असैनिक अधिकार ; जनताको अख्तियार
- 筋合い
〔道理〕a reason; तर्क ; कारण ;〔権利〕a right; अधिकार ;
- 請求
〔強い要求〕a demand; माग ;〔要望〕a request; अनुरोध ; आग्रह ; निवेदन ;〔権利としての要求〕a claim; दाबी ; माग ;
- 生来
生来の権利(市民) a indigenous right (citizen); जन्मसिद्ध (/ जन्मजात) अधिकार (नागरिक)
- 男子
男子と同等の権利や賃金 rights and wages equal to that of men; परुषसमान अधिकार र ज्याला
- 男性
男性と同等の権利や賃金 rights and wages equal to that of men; परुषसमान अधिकार र ज्याला
- 知性
知性を満足させることができないものに,心を満足させる権利はない Which cannot satisfy the mind has no right to satisfy the heart. जुन कुरा चित्त बुझ्दो छैन, त्यसलाई पटक्कै स्वीकार्न मिल्दैन ।
- 付き物
権利に義務は付き物だ Rights are accompanied by duties. अख्तियारसित जिम्मा पनि आउँछ ।
- 当然
当然の権利や報いを奪う rob one of his deserved right and reward; देयबाट वञ्चित गर्नु
- 闘争
〔権利を求める争い〕a struggle; a fight; संघर्ष ; लडाइँ ; कल / कलि ;
- 同等
男子と同等の権利や賃金 rights and wages equal to that of men; परुषसमान अधिकार र ज्याला
- 特許
〔特別許可〕special permission; विशेष अनुमति ;〔免許〕a license; अनुमतिपत्र ; अनुज्ञापत्र ;〔使用/施設/開発などの権利を認めること〕a concession; छूट ; सुविधा ;
- 入手
〔手に入れる〕get; पाउनु ; उपलब्ध गर्नु ; हात लाग्नु ;〔努力して〕obtain; पाउनु ; आर्जन (/ हासिल / प्राप्त) गर्नु ;〔財産/権利などを〕acquire; हात पार्नु ; प्राप्त गर्नु ; पाउनु ;
- 平等
平等の権利 an equal right; समानाधिकार
- 不動産
不動産権利証書
- 付与
人に権利(権力 / 財産)を付与する vest rights (authority / property) in a person; मानिसलाई अधिकार (शक्ति / सम्पत्ति) दिनु (/ प्रदान गर्नु)
- プライバシー
privacy; एकान्तपन ; एकान्तता ; गोपनीयता ; आफ्नो अधिकार (/ अख्तियार) *自分の権利;
- 振り翳す
権利を振り翳す abuse (/ misuse) authority; अख्तियारको दुरुपयोग गर्नु ; अधिकार प्रयोग गर्नु
- 放棄
give up; renounce; छोड्नु ; त्याग्नु ; सम्बन्ध तोड्नु ; परित्याग गर्नु ;〔立場を〕resign; पदत्याग गर्नु ;〔権利を公式に〕 राजीनामा गर्नु ;
- 法的
我々には知る法的な権利がある We have a legal right to know. हामीसित जान्ने कानुनी अधिकार छ ।
- 巡る
2社が土地開発の権利を巡って競合している The two companies are competing for the right to develop the land. दुई कम्पनीबीच जमिन-विकासको हकको लागि प्रतिद्वन्द्विता भइरहेको छ ।
- 譲り渡し
〔財産/権利などの〕conveyance; transfer; assignment;〔小切手/手形などの〕negotiation
- 要求
〔権利として強い〕a demand; माग ; दबाब ;〔当然の権利としての〕a claim; माग ; बिन्ती ; अनुरोध ;〔要請〕a request; माग ; अनुरोध ; आग्रह ; बिन्ती ;〔必要〕needs; आवश्यकता ; खाँचो ; अभाव ;
- 擁護
自由と権利を擁護する uphold one’s freedom and right; स्वतन्त्रता र अधिकारलाई मान्यता दिनु
- 乱用/濫用
権利を乱用する abuse one's authority; अख्तियार-दुरुपयोग गर्नु ; अधिकारको दुरुपयोग गर्नु