検索文字:欠乏
- けつぼう【欠乏】
- a want; a shortage; खाँचो ; कमी ; अकाल ; अनिकाल ; हर्जा ; खट्टा ; अभाव ; दुर्लभता ; न्यूनता nyuunataa ;
- ビタミン欠乏 a vitamin deficiency; भिटामिनको कमी (/ अभाव)
- 燃料の欠乏 a fuel shortage; ईन्धनको कमी (/ अभाव)
- 欠乏する〔必要な物がない〕be wanting (/ lacking) in~; ~को आवश्यकता हुनु ; चाहिनु ; ~को निम्ति जरूरी हुनु ;〔不足する〕run short of~; ~को कमी (/ अभाव / घटी) हुनु ; खाँचो पर्नु ;
- 私はビタミンDが非常に欠乏している I need vitamin C very much. ममा भिटामिन डी एकदमै कम भएको छ ।
- 何かが欠乏するのではないかと不安にかられていた I was a little afraid of getting along with less. अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।
- 血友病の原因は,タンパク質の数値が非常に低いか,欠乏していることだ Hemophilia is caused by very low levels of or lack of protein factors. प्रोटिन तत्त्वको कमी वा अभावले गर्दा हेमोफिलिया हुन्छ ।
- a want; a shortage; खाँचो ; कमी ; अकाल ; अनिकाल ; हर्जा ; खट्टा ; अभाव ; दुर्लभता ; न्यूनता nyuunataa ;