検索文字:欠勤

  • けっきん【欠勤】
    • absence; अनुपस्थिति ; गैरहाजिरी gairhaajiri ;
      • a long(-term) absence; लामो समयको अनुपस्थिति (/ अवकाश)
      • absence without notice; सूचनाबिनाको अनुपस्थिति (/ अवकाश)
      • be absent from~; बाट (/ देखि) अनुपस्थित हुनु (/ रहनु) ;
        • He is absent from the office for many days. उनी धेरै दिनदेखि अफिसमा गैरहाजिर (/ अनुपस्थित) छन् ।
        • 1She has never missed a day at the office. उनको अफिसमा नगएको एक दिन पनि छैन ।
    • 【合成語ならびに慣用表現】
    • 欠勤扱い
      • The subordinate identified the staffs who didn't appear as absentees on the attendance book. हाकिमले अफिस नआएका कर्मचारीहरूको हाजिरकापीमा गैरहाजिरी (/ अनुपस्थिति) जनाए ।
    • 欠勤者
      • an absentee; अनुपस्थित व्यक्ति ;
    • 欠勤届
      • a notice (/ report) of absence; अनुपस्थितिको सूचना ;