検索文字:毛

  • け【毛】
    • 1hair; केश ; कपाल ; रौं ;1a hair; कपाल ; रौं ; केश ;
      • curly hair; घुम्रेको कपाल
      • kinky (/ frizzy) hair; गाँठो घुम्रिएको (/ पारिएको) कपाल
      • a hairy chest; रौंले ढाकेको (/ भरिएको) छाती
      • an old man whose ears have lots of furs; झ्याउकाने बूढो
      • hairless; रौं नभएको
      • dye one's hair; कपालको रङ लगाउनु
      • She has long hair. उहाँको लामो कपाल छ ।
      • I am losing my hair. मेरो केश झर्न थालेको छ । ; मैले मेरो कपाल गुमाउदै छु ।
    • 2fur; a feather; down; (समाना नरम) रौं ; भुत्लो, भुत्ला ; भुल्ला ; भुवा ;
      • hairless body; रौं नभएको चिल्लो शरीर
      • pluck a chicken; कुखुराका रौं खुर्कनु
      • pluck a goat; खसीका भुत्ला उखेल्नु
      • shear (/ fleece) a sheep; भेडाको ऊन कत्रनु (/ काट्नु / छाँट्नु)
      • Hippos protect their hairless skin from the sun by sweating a sunscreen. जलगैंडाले रौं नभएको आफ्नो चिल्लो शरीरलाई घामबाट बचाउन मानिसहरूले प्रयोग गर्ने सनस्क्रिन जस्तै किसिमको पदार्थ निकाल्छ ।
    • 3wool; ऊन ; भुट्ला ; भुवा ;
      • a wool overcoat; ऊनको ओभरकोट
    • 4
      • a cornsilk; मकैको केश
    • 【合成語ならびに慣用表現】
    • 毛生え薬
      • ⇒見出し語

※「毛」を含む、その他の「合成語ならびに慣用表現」