検索文字:気配

  • けはい【気配】
    • a sign; an indication; संकेत ; भान ; लक्षण ;
      • a stormy atmosphere; a highly-charged atmosphere; रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ
      • Clouds are a sign of rain. बादल लागेको त पानीको लक्षण हो ।
      • There is every indication that prices will go up. मोल बढ्दै जाने संकेत देखियो ।
      • There were no signs of their having discussed the matter. त्यो विषयमा कुरा गरिएको कुनै संकेत थिएन ।
      • I felt (/ sensed) someone in the next room. कोठामा कसैको भान भयो ।
      • Why is there no sign of people in the house? आज घरमा किन केही चालचुल छैन ?