検索文字:決心

  • けっしん【決心】
    • a determination; a resolution; दृढता ; दृढप्रतिज्ञा ; प्रतिबद्धता ; कटिबद्ध ; संकल्प ; दृढ निश्चय ;
      • follow through ones determination; संकल्प गर्नु ; अटूट हुनु
      • determine; be determined; make up one's mind; decide; resolve; अठोट्नु ; वाचा (/ निधो / कटिबद्ध / अटूट / निर्णित) हुनु ; निर्णय (/ निधो / निश्चित / अठोट) गर्नु ;
        • ,resolve to do exactly as determined; निर्णय गरेपछि त्यसैबमोजिम गर्ने अठोट (/ पक्कापक्की / निश्चय) गर्नु
        • be determined to read a book everyday; किताब दिनहुँ पढ्ने अठोट (/ निर्णय / पक्कापक्की / निश्चय / ठहर) गर्नु
        • be determined to deal positively with anyone; भेट्ने सबैसित सकारात्मक हुने सङ्कल्प (/ अठोट) गर्नु ; भेट्ने सबैसित सकारात्मक हुन कटिबद्ध हुनु
        • He was even ready to die. उनी मृत्यु भोग्न समेत तयार थिए ।