検索文字:決意

  • けつい【決意】
    • one's) determination; resolution; अठोट ; संकल्प ; दृढता ; प्रतिबद्धता ; कटिबद्धता ; दृढ निश्चय (/ प्रतिज्ञा) ;
      • our resolve to keep our integrity; निष्ठावान् भइरहने हाम्रो संकल्प
      • be firmly determined; दृढ संकल्प (/ अठोट) गर्नु
      • renew (/ reinforce) ones determination; be determined again; पुनः कटिबद्ध हुनु
      • strengthen one's determination; stiffen one's resolve; अठोट (/ संकल्प) बलियो (/ कडा) बनाउनु
      • becloud ones resolution; आफ्नो अठोटलाई ओझेलमा पार्नु
      • strengthen ones resolve to stick to it; कोसिस गर्ने संकल्प (/ अठोट) अझ बलियो बनाउनु
      • His determination faltered. तिनको संकल्प ढलपल भयो ।
      • He was determined to never let anything distract his attention. ऊ अन्य कुरामा नअलमलिन कटिबद्ध भयो ।
      • resolve; determine; कटिबद्ध हुनु ; कम्मर कस्नु ; वाचा (/ निधो / कटिबद्ध) हुनु ; तोक्नु ; निधो (/ अठोट / निर्णय / निर्धारण / निश्चित) गर्नु ;
        • be determined to read a book everyday; किताब दिनहुँ पढ्ने अठोट (/ निर्णय / पक्कापक्की / निश्चय / ठहर) गर्नु
        • be determined to deal positively with anyone; भेट्ने सबैसित सकारात्मक हुने सङ्कल्प (/ अठोट) गर्नु ; भेट्ने सबैसित सकारात्मक हुन कटिबद्ध हुनु
        • ,resolve to do exactly as determined; निर्णय गरेपछि त्यसैबमोजिम गर्ने अठोट (/ पक्कापक्की / निश्चय) गर्नु