検索文字:激怒
- げきど【激怒】
- rage; fury; झोक (/ झोँक) ; रिसको झोक्क ; चर्को रिस ; प्रचण्ड क्रोध ;
- 激怒のまま何を言ったのか覚えていない I don’t remember what I said in fits of anger; रिसको झोकमा मैले के के भनेँ थाहा भएन ।
- 激怒するbe enraged by (/ at)~; be infuriated by (/ at)~; be in (/ fly into) a (towering) rage; 怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える; क्रोधित (/ आँटिलो / रुष्ट) हुनु ; झोकिनु ; प्रचण्ड रुपले रिसाउनु ; फन्कनु ; निक्कै रिस गर्नु ;〔激怒させる〕infuriate; enrage; साह्रै रीस उठाउनु
- 激怒して in a fit of passion (/ anger); उत्तेजनामा (/ आवेशमा / झोंकमा) आएर
- 彼は直ぐに激怒する He rages quickly. ऊ गरम–मिजासको छ । ; ऊ तातो रीस उठाउँछ ।
- 彼女は激怒した She flew into a rage. ऊ प्रचण्ड रूपले रिसाई ।
- 彼は私に向かって激怒した He became enraged against me. उसले मविरुद्ध रोष (/ रिस) प्रकट गर्यो ।
- 彼は激怒して部屋をとび出した He rushed (/ flung) out of the room in indignation. रिसले चूर (/ रुष्ट) भएर ऊ कोठाबाट फुट्ट निस्कियो ।
- 彼は友人の裏切りに激怒していた He was indignant at (/ He resented) his friend's betrayal. साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।
- 彼は占星術者たちに裏をかかれたことを知って激怒した He, seeing he had been outwitted by the astrologers, fell into a great rage. जब ज्योतिषीहरूले आफूलाई झुक्याएछन् भनी उसले थाहा पाए, तब ऊ रिसले आगो भयो ।
- rage; fury; झोक (/ झोँक) ; रिसको झोक्क ; चर्को रिस ; प्रचण्ड क्रोध ;