検索文字:激突

  • げきとつ【激突】
    • 1a crash; a collision; ठक्कर ; ठोकर ; ठोस ; मुठभेड ; धक्का ; लडाइ ; द्वेष ; द्वन्द ; विरोध ; संघर्ष ; झगडा ;
      • crash; collide with~; ठोक्किनु ; धक्का (/ द्वन्द्व) दिनु ; हान्नु ; बाझ्नु (/ बाझिनु) ;
        • A car skidded (/ went into a skid) and crashed into a telephone pole. एउटा गाडी ट्यासी चिप्लेर टेलिफोनको पोलमा ठोक्कियो ।
        • 1912The ship, Titanik, collided with an iceberg and sank in 1912. सन् १९१२ मा हिमशीलामा ठोक्किएर पानीजहाज टाइटानिक डुब्यो ।
    • 2a clash; मतभेद ; विरोध ; भिडन्त ;
      • a fierce battle (/ struggle) between a snake and a mongoose; सर्प र न्याउरीको मुठभेट (/ हानाहान / मुक्कामुक्की)
      • clash; संघर्षु गर्नु ; भिडिनु ; असहमत हुनु ; बाझ्नु (/ बाझिनु) ;
        • David stood face-to-face with Goliath. दाऊदको गोल्यतसित टक्कर (/ भिडन्त / लडन्त) पऱ्यो ।
        • His opinion clashed (/ Conflicted) with mine. उसको र मेरो सोचाइ बाझिंयो ।
        • The police clashed with the crowd. पुलीस भीडसित भिडिए (/ संघर्ष गरे) ।