検索文字:現在

  • げんざい【現在】
    • 1the present (time); हाल ; अहिले ; यतिखेर ; यस बखत ; अब aba ; आज ; अचेल ;
      • ,,three tenses; त्रिकाल ; तीन काल
      • at present; now; at the present time; अहिले ; यतिखेर ; यस बखत ; अब ; हालै ;for the time being; अहिलेको लागि ; अहिलेलाई ; केही समयको लागि
      • ,What time is it now? अहिले कति बज्यो ?
      • ,He is out at the moment. अहिले ऊ बाहिर छ ।
      • They are no longer our companys people. तिनीहरू अबउसो हाम्रा कम्पनीका होइनन् ।
      • He is not working now. उसले अहिले काम (/ नोकरी) गरेको छैन ।
      • He is now (/ presently / currently / at the moment) uuemployed (/ out of work). हालमा ऊ बेकार छ ।
      • He is now teaching. हाल (/ वर्तमान समयमा / अहिलै / भरखर) उनी विद्यालयमा पढाउँछिन् ।
      • What we are currently able to do is limited. हामीले हाल गर्न सक्ने कुरा एकदमै सीमित मात्र छ ।
      • ,We should make the best of their current state. हामीले हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ ।
      • present; existing; current; जारी ; हाल ; हालको ; अहिले ; अहिलेको ; वर्तमान ;
        • present (/ existing) circumstances; हालको (/ अहिलेको) अवस्था (/ स्थिति)
        • according to the current plan; अहिलेको (/ हालको / चालु) योजना अनुसार
        • England today; present-day England; वर्तमान बेलाइत
        • the Golden Age (now called Awake!); सुनौलो युग (हाल ब्यूँझनुहोस्!)
    • 2
      • 2013,15By 2013, those magazines were being printed by 15 branches. सन्‌ २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्र-पत्रिकाहरू छाप्ने काम गरिरहेका थिए।
    • 3the present tense; वर्तमान काल ;
      • the simple present tense; सरल वर्तमान काल
    • 【合成語ならびに慣用表現】
    • 現在完了
      • the present perfect (tense); पूर्ण वर्तमान ;
    • 現在進行形
      • the present progressive form; अपूर्ण वर्तमान ; सातत्य वर्तमान *,,.,.,,,.
        • I'm eating now. म अहिले खाना खाँदैछु ।
        • He is studying now in the house. अहिले उनी घरमा पढ्दैछन् ।
        • He is not working now. उहाँले अहिले काम (/ नोकरी) गर्नुभएको छैन । *,. उहाँ अहिले काम गर्दैहुनुहुन्न .उहाँ अहिले काम गर्नुहुन्न । *,
        • He is sitting on a chair. उहाँ मेचमा बस्नुभएको छ । *,.उहाँ मेचमा बस्दैहुनुहुन्छ । *,
        • Shanker is working on a novel. शंकरले उपन्यास लेख्दैछ । *,
        • I'm coming. म आउँदैछु । *,
    • 現在地
      • one's present location; अहिलेको ठेगाना ;
        • Report your present location. अहिले कहाँ छौ, बुझाऊ ।

※「現在」を含む、その他の「合成語ならびに慣用表現」