検索文字:稽古

  • けいこ【稽古】
    • practice; training; अभ्यास ; तालिम ; प्रशिक्षण ;a lesson; पाठ ; शिक्षा ;a rehearsal; पूर्वाभिनय ; पूर्वतयारी ; पुर्वाभ्यास ;
      • a stage rehearsal; स्टेज रिहर्सल *मञ्चित पूर्वाभ्यास ;a dress rehearsal; ड्रेस रिहर्सल *पोशाक पूर्वाभ्यास
      • I muffed my lines because he hadn't practiced enough. अभ्यास नपुगेकोले मेरो संवाद चुटियो (/ भुलियो) ।
      • I practice the reading regularly every day. म हरेक दिन स्वर निकालेर पढ्ने गर्छु ।
      • practice; अभ्यास गर्नु ;take lessons; प्रशिक्षित हुनु ; प्रशिक्षण पाउनु ;rehearse; पुर्वाभ्यास गर्नु ;
        • I have never studied flower arrangement. म फूल सिँगार्ने कामसित कहिल्यै परिचित छैनँ । ; मैले फूल सिँगार्ने काम कहिल्यै सिकेको छैनँ ।
    • 【合成語ならびに慣用表現】
    • 稽古日
      • a lesson day; अभ्यासको दिन ; पाठ सिक्ने दिन ;