- 浅い
人生経験の浅い inexperienced; अनुभवहीन ; अरेट्नु ; काँचो
- 味
味を知る 〔経験する〕experience; taste; चाख्नु ; अनुभव गर्नु ; थाहा पाउनु ; स्वाद लिनु ; रस पाउनु ; उपभोग गर्नु ;〔学ぶ〕learn; (पाठ) सिक्नु
- 圧迫
彼は極度の圧迫を経験した He experienced extreme pressures. उनी थिचोमिचोमा परे । ; उनले असह्य कठिनाइहरू भोगे ।
- 有る
〔経験する〕
- 幾らか
幾らか農業の経験がある人ならこのことを知っている Those who have a bit of experiences of agricualture know it. यो कुरा कृषिसमबन्धी अलिअलि ज्ञान हुनेहरूलाई थाहा हुन्छ ।
- 一度
こんなプレッシャーを彼はかつて一度も経験したことがなかった He has never been pressured this much before. उस्तो दबाब उहाँले पहिला कहिल्यै अनुभव गर्नुभएको थिएन ।
- 何時までも
この経験は何時までも忘れることはない I shall never forget this experience. म कहिलै यो अनुभव बिर्सन्नँ ।
- 打つ
胸を打つ経験談 a touching (/ moving) experience; मन (/ मुटु) छुने अनुभव
- 初/初心
〔純真な〕pure; innocent; सीधा-साधा ; अबोध ; सोझो ;〔素朴な〕unsophisticated; naive; सोझो ; भोलाभाला ; सरल ;〔未経験な〕inexperienced; green; अनुभवहीन ; काँचो ; कलिलो ;
- 有無
経験の有無を確かめる make sure of their experiences; make sure if whether they are experienced or not; उनीहरू अनुभवी छन् कि छैनन् भनेर हेर्नु (/ पक्का गर्नु)
- 埋め合わせ
今経験する苦しみの埋め合わせ a compensation of the pains we suffer from; हामीले भोगेका दु:खकष्टको इनाम
- 得る
ある仕事で得た経験や技術が別の仕事で役に立つものだ The experiences and skills you gain at a job can be useful at another job later. एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
- 可笑しい/可笑しな
可笑しいでしょうけど本当に豊かな経験なんです It sounds silly, but it’s such a rich experience. हाँस उठ्ला तर साँच्चै घतलाग्दो अनुभव !
- 惜しい
この経験を生かせなかったのは惜しい It is a pity that he should not have learned from this experience. विचरा, तिनले आफ्नो अनुभवबाट पाठ सिकेनन् ।
- 恐ろしい
この恐ろしい経験を通して,命がいかにはかなく不確かであるかを痛感させられた This harrowing experience has taught me how fleeting and uncertain life is. यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्चित हुन्छ भन्ने पाठ सिकायो ।
- 驚く
驚くべき経験 eyeopener; आँखा खोलाउने अनुभव
- 覚え
〔経験〕 याद ; अनुभव ;
- 思い
〔感じ/経験/気持ち〕feeling; मन ; भावना ; भाव ; अनुभव ; मनोभाव ; अन्तकरण ; घैंटो ;
- 格付け
そこでは経験年数によって格付けされる You’d be ranked according to years of experience here. त्यहाँ अनुभवका आधारमा तिनीलाई पद दिइन्छ । ; त्यहाँ अनुभवको आधारमा तिम्रो स्तर निर्धारित हुन्छ ।
- 片思い
片思いのほろ苦い経験 the bittersweet experience of unrequited love; एकतर्फी प्रेमको मीठा/नमीठा अनुभवहरू
- 語る
彼は経験談を語ってくれた He related his experiences for us. उहाँले आफ्ना अनुभवहरू बताइदिनुभयो (/ सुनाइदिनुभयो) ।
- 嘗て/曾て
嘗てない経験(/ 出来事) unique (/ uncommon) experience (incident); अपूर्व (/ अभूतपूर्व / पहिले कहिल्यै नभएको) अनुभव (घटना)
- 感情
ある十代の若者たちは感情的動揺を経験する Some teenagers experience emotional upsets. केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।
- 記憶
辛い経験は記憶から消し去るには何年もかかる It takes years to erase the past sufferings from our minds. दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।
- 技術
ある仕事で得た経験や技術が別の仕事で役に立つものだ The experiences and skills you gain at a job can be useful at another job later. एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
- 起伏
ある十代の若者たちは感情的な起伏を経験する Some teenagers experience emotional ups and downs. केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन् ।
- 客
お客から経験を聞く hear an experience from a guest; पाहुनाहरूबाट अनुभव सुन्नु
- キャリアウーマン
〔働く女性〕a working woman; पेशा गर्ने स्त्री ;〔専門職で経験をつんだ女性〕a career woman; पेशामा अनुभवी स्त्री ;
- 教訓
私たちは苦い経験から教訓を学ぶ必要はないんだ We don’t have to learn things the hard way. हामीले तीतो अनुभव भोग्दै पाठ सिक्नु आवश्यक छैन ।
- 極度
彼は極度の圧迫を経験した He experienced extreme pressures. उनी थिचोमिचोमा परे । ; उनले असह्य कठिनाइहरू भोगे ।
- 技量
技量は十分あるが経験不足だ He is capable enough but lacks experience. उसको सीप त छ तर अनुभव कम छ ।
- 来る
人類が経験して来た災難と混乱 the disaster and confusion that humankind has gone throught; मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू
- 消し去る
辛い経験は記憶から消し去るには何年もかかる It takes years to erase the past sufferings from our minds. दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।
- 決して
決して経験したことのない出来事が生じた The thing that I had never experienced happened. मलाई कहिल्यै अनुभव नभएको घटना घट्यो ।
- 見聞
〔知識〕information; ज्ञान ; जानकारी ;〔経験〕experience; अनुभव ;〔観察〕observation; अवलोकन ;
- 肥える
〔経験豊かになる〕
- 個個/個々
その良さを個々で経験する experience its goodness personally; त्यो राम्रो छ भनेर व्यक्तिगत रूपमा अनुभव गर्नु
- 心得
〔知識〕knowledge; ज्ञान ; बुझाइ ; जानकारी ; थाहा ;〔理解〕understanding; ज्ञान ; बोध ; समझ ; सुझ ;〔経験〕experience; अनुभव ; उपभोग ; बोध ;
- -事
〔「…したこと」の形で,経験〕
- 言葉
自分で経験して,彼女の言葉が真実だと知った When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन् भनेर बुझें।
- 込み入る
楽しいだけの込み入った例えや経験 complicated illustrations and experiences that merely entertain; जटिल प्रकारका दृष्टान्तहरू र हँसाउनको लागि मात्रै कुनै अनुभव
- 混乱
人類が経験して来た災難と混乱 the disaster and confusion that humankind has gone throught; मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू
- 災難
人類が経験して来た災難と混乱 the disaster and confusion that humankind has gone throught; मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू
- 察する
察するに,余りある悲しみを経験しておられると思いますが... We can’t understand exactly how you feel, but... तपाईंलाई कस्तो महसुस भइरहेको छ भनेर हामी राम्ररी बुझ्न त सक्दैनौं तर...
- 覚ます/醒ます
その経験が私の目を覚ましてくれた That experience opened my eyes. त्यो भोगाईले (/ अनुभवले) मेरो आँखा खुल्यो ।
- 爽やか
それらを適用することから得られる爽やかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 残念
それは非常に残念な経験だ That is very disappointing experience. त्यो एकदमै पछुताउँदो अनुभाव हो ।
- 自然
自然に身につけた経験 a natural experience; the experience one naturally had; समय बित्दै गएपछिको अनुभव
- 実習
実習経験
- 自分
自分で経験して,彼女の言葉が真実だと知った When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन् भनेर बुझें।
- 十代
ある十代の若者たちは精神的動揺を経験する Some teenagers experience emotional upsets. केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।
- 熟達
熟達したパイロット an expert pilot;〔技術の優れた〕 निपुण विमानचालक ;〔経験豊かな〕 अनुभवी विमानचालक
- 熟練
熟練したパイロット an expert pilot;〔技術の優れた〕 निपुण विमानचालक ;〔経験豊かな〕an experienced pilot; अनुभवी विमानचालक
- 寿命
あの経験で寿命が10年縮まった That experience took ten years off my life. त्यो अनुभवले मेरो आयु १० वर्ष घट्यो ।
- 順位
そこでは経験年数によって順位が決められる You’d be ranked according to years of experience here. त्यहाँ अनुभवका आधारमा तिनीलाई पद दिइन्छ । ; त्यहाँ अनुभवको आधारमा तिम्रो स्तर निर्धारित हुन्छ ।
- 除外
経験のない者を除外した He ruled out those who had no previous experience. उसले अनुभवहीनहरूलाई छोडिदियो (/ वर्जित गऱ्यो / विचार गरेन) ।
- 知る
自分で経験して,彼女の言葉が真実だと知った When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन् भनेर बुझें।
- 真実
自分で経験して,彼女の言葉が真実だと知った When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन् भनेर बुझें।
- 信じる
未経験な者は自分で聞くこと何でも信じてしまう Unexperienced ones would believe whatever they hear. निर्बुद्ध मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ ।
- 責任
責任を担う経験を積む gain experience in shouldering responsibility; जिम्मेवारी वहन गर्न अनुभव बटुल्नु
- 全員
喜びを全員が経験した All had a joy. आनन्द हरेकले अनुभव गऱ्यो । ; आनन्द सबैले अनुभव गरे ।
- 洗礼
〔厳しい経験をすること〕 भोग्नु ; खानु ;
- 多少
それには多少の経験が必要かも This might require some experience. यसको लागि केही अनुभव चाहिन सक्छ ।
- 多大
彼ら多大の労苦を経験している They have gone through all the hardships. तिनीहरू कष्टको जाँतोमा पिसिएका छन् ।
- 足りない
君は経験が足りない You are lacking in experience.; You don't have enough experience. तिमी अनुभवहीन छौ ।
- 血
血沸き肉躍る経験だった It was a thrilling experience. त्यो रगत उम्लिने अनुभव भयो ।
- 縮まる
あの経験で寿命が10年縮まった That experience took ten years off my life. त्यो अनुभवले मेरो आयु १० वर्ष घट्यो ।
- 一寸した
一寸した経験 a little experience; सानो अनुवभ
- 痛感
この恐ろしい経験を通して,命がいかにはかなく不確かであるかを痛感させられた This harrowing experience has taught me how fleeting and uncertain life is. यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्चित हुन्छ भन्ने पाठ सिकायो ।
- 積む
責任を担う経験を積む gain experience in shouldering responsibility; जिम्मेवारी वहन गर्न अनुभव बटुल्नु
- 辛い
辛い経験は記憶から消し去るには何年もかかる It takes years to erase the past sufferings from our minds. दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।
- -で
年少で経験の乏しい者 young and inexperienced one; थोरै उमेरको र कम अनुभवी मानिस
- 程度
それにはある程度の経験が必要かもしれない This might require some experience. यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।
- 適用
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 手慣れる
手慣れたパイロット an expert pilot;〔技術の優れた〕 निपुण विमानचालक ;〔経験豊かな〕 अनुभवी विमानचालक
- 問う
経験は問いません 〔広告で〕Experience unnecessary.; No experience (is) necessary (/ required). अनुभव नभए पनि हुन्छ ।
- 動揺
ある十代の若者たちは感情的動揺を経験する Some teenagers experience emotional upsets. केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।
- 年下
年下で経験の乏しい者 young and inexperienced one; थोरै उमेरको र कम अनुभवी मानिस
- 乏しい
年少で経験の乏しい者 young and inexperienced one; थोरै उमेरको र कम अनुभवी मानिस
- 富む
〔経験や特質が豊かである〕 प्रशस्त (/ प्रचुर / मनग्य / धनवान्) हुनु ;
- なかなか
経験した人でなければなかなか分からない It’s hard to imagine it, if you have not experienced it. तपाईंले यस्तो अनुभव गर्नुभएको छैन भने यो कुरा कल्पना गर्न तपाईंलाई गाह्रो होला।
- 嘆かわしい
それは嘆かわしい経験だ That is very disappointing experience. त्यो एकदमै पछुताउँदो अनुभाव हो ।
- 舐める/嘗める
〔経験する〕 भोग्नु ; चाख्नु ; अनुभव गर्नु ;
- なら
幾らか農業の経験がある人ならこのことを知っている Those who have a bit of experiences of agricualture know it. यो कुरा कृषिसमबन्धी अलिअलि ज्ञान हुनेहरूलाई थाहा हुन्छ ।
- 習う
Practice makes perfect. कामले काम सिकाउँछ । *諺:経験を得るにも時間がかかるという意味にもなる;
- 苦い
苦い経験 bitter experiences; तीता अनुभवहरू
- 担う
責任を担う経験を積む gain experience in shouldering responsibility; जिम्मेवारी वहन (/ निर्वाह) गर्न अनुभव बटुल्नु
- 狙い
彼は年少で経験の乏しい者に狙いを定めた He make his target of those younger and less experienced. उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।
- 狙う
奴は年少で経験の乏しい者を狙った He has had his eye on someone minor and less experienced. उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।
- 年少
年少で経験の乏しい者 young and inexperienced one; थोरै उमेरको र कम अनुभवी मानिस
- -の
それらを適用してのさわやかな影響をあなたは直に経験してきたことでしょう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 農業
幾らか農業の経験がある人ならこのことを知っている Those who have a bit of experiences of agricualture know it. यो कुरा कृषिसमबन्धी अलिअलि ज्ञान हुनेहरूलाई थाहा हुन्छ ।
- パイロット
熟練したパイロット an expert pilot;〔技術の優れた〕 निपुण विमानचालक ;〔経験豊かな〕 अनुभवी विमानचालक
- 儚い/果敢無い
この恐ろしい経験を通して,命がいかに儚く不確かであるかを痛感させられた This harrowing experience has taught me how fleeting and uncertain life is. यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्चित हुन्छ भन्ने पाठ सिकायो ।
- 破船
破船を経験する experience shipwreck; जहाज डुबाउनु ; जहाजको क्षतिग्रस्त हुनु
- 話す
あなたの経験を話してください Please relate (/ tell about) your experiences; तपाईंको आफ्नो अनुभवबारे बताउनुहोस् (/ भन्नुहोस्) ।
- パニック
ある人たちは過去の辛い経験ゆえにパニック発作を経験する Some are coping with emotional trials because panic attacks. कसै-कसैलाई दुःखद घटनाको नमीठो सम्झनाले गर्दा अकस्मात् छटपटी हुन्छ ।
- 吃驚/喫驚
吃驚するような経験 eyeopener; आँखा खोलाउने कुरो
- 必要
私たちは苦い経験から教訓を学ぶ必要はないんだ We don’t have to learn things the hard way. हामीले तीतो अनुभव भोग्दै पाठ सिक्नु आवश्यक छैन ।
- 一つ
一つ二つの励みある経験 one or two pieces of encouraging expericne; एक दुइटा प्रोत्साहनदायी अनुभव
- 標的
彼は年少で経験の乏しい者に標的を絞った He make his target of those younger and less experienced. उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।
- 不慣れ
〔未経験な〕inexperienced; अअनुभवी ; अनुभव नभएको ;〔慣れていない〕unaccustomed; new; नयाँ ; बानी नभएको ; नौलो, 女 नौली ;
- 踏む
〔経験する〕experience; अनुभव (/ उपभोग) गर्नु ;
- プレッシャー
こんなプレッシャーを彼はかつて一度も経験したことがなかった He has never been pressured this much before. यस्तो दबाब उहाँले पहिला कहिल्यै अनुभव गर्नुभएको थिएन ।
- 触れる
〔知覚する〕feel; perceive; सम्झनु ; ठान्नु ; सँभाल्नु ;〔経験する〕experience; अनुभव गर्नु ; चाख्नु ; उपभोग गर्नु ; प्राप्त गर्नु ;
- 経る
〔経験する〕 भोग्नु ; अनुभव गर्नु ; चाख्नु ; उपभौग गर्नु ; प्राप्त गर्नु ;
- 勉強
〔経験〕 अनुभव ; पाठ ;
- 豊富
経験の豊富な人 a man rich in experience; धेरै अनुभवी मान्छे
- 欲しい
それには幾らかの経験が欲しいだろう This might require some experience. यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।
- 坊ちゃん
〔未経験な世間知らずの男〕a greenhorn; अनुभवहीन ; अनाडी व्यक्ति ;
- ほろ苦い
片思いのほろ苦い経験 the bittersweet experience of unrequited love; एकतर्फी प्रेमको मीठा(/नमीठा) अनुभवहरू
- 間違いない
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 的
彼は年少で経験の乏しい者に的を絞った He aimed at someone who was young and inexperienced. उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।
- 見聞き
〔知識〕information; ज्ञाण ; जानकारी ; सूचना 〔経験〕experience; अनुभव ;〔観察〕observation; अवलोकन ; निरीक्षण ; हेर्ने काम ; परिवेक्षण विचार ;
- 未経験
未経験者を除外した He ruled out those who had no previous experience. उसले अनुभवहीनहरूलाई छोडिदियो (/ वर्जित गऱ्यो / विचार गरेन) ।
- 未熟
〔円熟していない〕immature; काँचो ; राम्ररी विकासित नभएको ; अपरिपक्व ;〔未経験な〕inexperienced; काँचो अनुभवहीन ; अरेट्नु ; 〔青くさい/若い〕green; young; काँचो ; कोरा ; कलिलो, 女 कलिली ; लहलहाउँदो ;〔未完成の〕undeveloped; half-baked; अपूरो ; पूरा (/ पूर्ण) नभएको ; अधकल्चो ;
- 皆
皆何らかの苦しみを経験する Every one experiences some hardship. सबै कुनै न कुनै रीतिले पीडित छन् ।
- 未来
*未来のある時点までに「完了」「継続」「経験」していることを表す時制.以下,各人称に従った例文
- 見る/観る
〔身に受ける,経験する〕experience; भोग्नु ; अनुभव गर्नु ;
- 昔語り
〔昔の経験などを語ること〕
- 目/眼
その経験が私の目を開いてくれた That experience opened my eyes. त्यो भोगाईले (/ अनुभवले) मेरो आँखा खुल्यो ।
- -もの
ある仕事で得た経験や技術が別の仕事で役に立つものだ The experiences and skills you gain at a job can be useful at another job later. एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
- 役
ある仕事で得た経験や技術が別の仕事で役に立つ者だ The experiences and skills you gain at a job can be useful at another job later. एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
- 役立つ
ある仕事で得た経験や技術が別の仕事で役立つものだ The experiences and skills you gain at a job can be useful at another job later. एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।
- 優遇
経験者は給与を優遇されます An experienced man will be well-paid. अनुभवी व्यक्तिलाई राम्रो तलब (/ पैसा) तिरिन्छ ।
- 豊か
可笑しいでしょうけど本当に豊かな経験です It sounds silly, but it’s such a rich experience. हाँस उठ्ला तर साँच्चै घतलाग्दो अनुभव !
- 様だ
仕事の経験はあまりない様だ Not much experience of working. कामको त्यति अनुभव रहेनछ ।
- 予知
予知する〔予言する〕foretell;〔知識/経験などに基づいて推論する〕predict;〔予見する〕foresee;〔予報する〕forecast; भविष्य भन्नु ; जनाउ दिनु
- ランク
そこでは経験年数によってランク付けされる You’d be ranked according to years of experience here. त्यहाँ अनुभवका आधारमा तिनीलाई पद दिइन्छ । ; त्यहाँ अनुभवको आधारमा तिम्रो स्तर निर्धारित हुन्छ ।
- 利する
あの経験は利する所が多かった That experience was very beneficial. त्यो अनुभव धेरै फाइदाजनक भयो ।
- 例外
彼だって例外なく苦痛やストレスを経験します He is also without exception from pains and stresses. उनी पनि पीडा र तनावपूर्ण परिस्थितिहरूबाट अछुतो छैनन् ।
- 労苦
彼らは多大の労苦を経験している They have gone through all the hardships. तिनीहरू कष्टको जाँतोमा पिसिएका छन् ।
- 分かる/判る
経験していなければ,これはなかなか分からないでしょう It may be hard to imagine it, if you have not experienced it. अनुभव छैन भने यो कुरा कल्पना गर्न पनि तपाईंलाई गाह्रो होला । *कल्पना गर्नु は「想像/空想する」