- 相性
compatibility; संगति ; ग्रहमैत्र *結婚関係の;
- 愛情
愛情のない結婚 a loveless marriage (/ match); प्रेमविना (/ प्रेमहीन) विवाह
- 間
彼らの間では結婚する話までされていた They discussed even about their marriage among them. उनीहरूबीच विवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।
- 相手
結婚したくてもふさわしい相手が見つかっていない Though I want to be married there is no one found suitable for me yet. बिहे गर्ने रहर भए पनि सुहाउँदो जोडी पाउन सकेको छैनँ ।
- 合う
結婚してはいるが反りが合わない Although they are married, they are incompatible. उनीहरूले विहे गरे तापनि उनीहरू मिल्दैनन् ।
- 悪縁
〔悪いつながり〕a bad (/ an undesirable) relationship; खराब सम्बन्ध ;〔不幸な結婚〕a bad (/ poor) match; an unsuccessful (/ unhappy) marriage; असफल विवाह ;
- アクセサリー
結婚式で花嫁はアクセサリーを着飾っていた The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् । *हिरामोतीは,ダイヤや真珠などの宝石類
- 浅い
結婚してまだ日が浅い We have not been married long.; It has not been long since we got married. बिबाह गरेको त्यत्ति धेरै समय भएको छैन ।
- 浅ましい
財産目当てに結婚するなんて浅ましい How despicable (/ base) of her to marry for money! कस्तो घृणित पैसाले गर्दा उनको विवाह !
- 新しい
新しく結婚したばかりの夫婦 newlyweds; नवविवाहित (/ भरखर विहे गरेको) दम्पती
- 兄
兄より先に結婚する弟 the one married before the elder brother; परिवेत्ता ; परिवित्त भाइ
- 姉
一人の姉は去年やっと結婚して行った One older sister finally got married last year. एउटी दिदी पोहोर साल मात्र विवाह गरेर गई ।
- 或る
或る国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही (/ कुनै) देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 慌てる
若くして慌てて結婚するのは良くないよ It is not good to marry in a hurry at young age. कलिलो उमेरमै हतारपतार विवाह गर्नु राम्रो होइन ।
- 案内
ダンクマルとススナの結婚式にご案内します Your presence is requested at the wedding of Dhan kumar and Sushna. धनकुमार र सुसुनाको विवाह उत्सवमा तपाईंलाई निम्तो छ ।
- 案の定
案の定,彼らはくっついた(結婚した)They got married, as expected. सोचेजस्तो तिनीहरूले विवाह गरे(छन्) ।
- -以外
ラムはマヤ以外だれとも結婚しないと言った Ram said he would marry Maya or nobody. मायाबाहेक अरू कसैलाई बिहे गर्दिनँ भनेर रामले भन्यो ।
- 遺産
結婚は古い遺産だと思う人たち the people who think that the marriage is an old heritage; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 以前
彼女は結婚以前には夫に一度会ったきりだった She had seen her husband only once before she married him. विवाहअगि (/ विवाह गर्नुअगि / विवाह गर्नुभन्दा अगि) उनले आफ्नो पतिलाई एक चोटि मात्र भेटिन् ।
- 忙しい
彼は今結婚の準備で忙しい He’s now busy preparing for his marriage. अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
- 急ぐ
急いで結婚するな Don’t get married in a flurry. हतारमा विवाह नगर ।
- 一年
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 一夜
一夜にして結婚が破綻するわけではない Marriages may not break down overnight. विवाहहरू टुक्रिने प्रक्रिया अक्सर रातारात (/ रातसाँझ / एकरातमै) हुँदैन ।
- 従兄弟/従姉妹
結婚式に来てくれたのは一番上の兄と従弟一人だけだった Only my oldest brother and one of my cousins came to the wedding. मेरो सबैभन्दा ठूलो दाइ र एक जना नातेदार मात्र हाम्रो बिहेमा आउनुभयो ।
- 以内
一年以内に結婚しよう Let’s get married within a year. एक वर्ष भित्रमा नै बिवाह गनौं ।
- 今
彼は今,結婚の準備で忙しい He is now busy in preparing for his marriage. अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
- 祝う
結婚を祝って in celebration of a person's wedding; बिहको कामना मनाउँदै
- 浮き沈み
結婚生活に浮き沈みがあっても幸福を見出すことは可能だ It’s possible to gain happiness despite ups and downs in one’s marriage life. वैवाहिक जीवनमा माथितल भए तापनि आनन्द हासिल गर्नसक्छ ।
- 受ける
結婚について相談を受けた I was consulted by a friend about his marriage. विवाहबारे साथीबाट मसित सल्लाह मगाइयो । ; विवाहबारे सल्लाह माग्न साथी मकहाँ आयो ।
- 動かす
彼は恋人への純粋な愛に動かされて結婚を申し込んだ His love toward her moved him to propose her. उनले आफ्नी प्रेमीकालाई प्रेम गरेकोले तिनलाई प्रस्ताव गर्न उत्प्रेरित भए ।
- 嘘
「あの二人が結婚したんだって」「嘘っ!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 内
一年の内に結婚しよう Let’s get married within a year. एक वर्ष भित्रमा नै विवाह गरौं।
- 内輪
結婚式は内輪で行います We will keep the wedding within us.; The wedding will be a private affair. विहे उत्सव हामीभित्र (/ हामीमा मात्र) गरिने योजना छ ।
- 移る
話題は結婚問題に移った The topic turned to the marriage problem. विषय विवाहतिर मोड्यो (/ सऱ्यो) ।
- 噂
彼は女優と結婚するという噂が広まっている Rumor has it (/ It is rumored) that he is going to marry an actress. ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएको (/ फिँजिएको) छ ।
- 永続
永続する結婚の主要な要素 the main factors for lasting marriage; दिगो विवाहको प्रमुख तत्त्व
- 宴会
結婚式の大宴会 the high feast of a wedding; बिहेको भतेर (/ ठूलो भोज)
- 延期
父の了承が得られるまで結婚を延期した I postponed getting married until I received father's blessing. बुबाको स्वीकृति नपाउन्जेल मैले विवाहलाई अलि पछि सारेँ ।
- 王様
王様の様な結婚式 a royal wedding; राजकीय विवाह
- 王室
王室風の結婚式 a royal wedding; राजकीय विवाहस
- 起こる
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 幼い
幼くして結婚した He got married in his young age. कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिवाह भयो ।
- 弟
兄より先に結婚する弟 the one married before the elder brother; परिवेत्ता ; परिवित्त भाइ
- 御祭気分/御祭り気分
結婚式のお祭り気分 merriment (/ festivity) of a wedding; विहाको चहलपहल (/ चल्तीफिर्ती)
- 御祭り騒ぎ
結婚式のお祭り騒ぎ merriment (/ festivity) of a wedding; विहाको चहलपहल (/ चल्तीफिर्ती)
- 御目出度う
ご結婚,御目出度うございます I congratulate you on your marriage. तपाईंको विवाहमा (/ विवाहको लागि) तपाईंलाई बधाई छ ।
- 思い切って
思い切って結婚を申し込んだ I bravely asked her for marrying me. मैले सहास बटुलेर उनलाई बिहेको प्रस्ताव राखेँ ।
- 思い切る
彼との結婚を思い切った I presumed to marry him. मैले आँट गरेर तिनीसित बिहे गरेँ ।
- 思い止まる
彼女はレッサムとの結婚を思い止まった She gave up the idea of marrying Ressam. उनले रेशमसंग विवाह गर्ने विचार छोडिन् ।
- 思う
結婚は古い産物だと思う人たち the people who think that the marriage is an old heritage; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 重荷
結婚生活は重荷ではなく祝福であるべきだ Marriage should be a blessing, not a burden. वैवाहिक जीवन बोझ होइन, आशिष हुनुपर्छ ।
- 終わる
ある国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 女
女の努め womanly conduct; the duties of a woman (/ wife); स्त्रीधर्म ; नारीको कर्तव्य ; नारीत्व *一般的には結婚,子育て,家事などを指す
- -が
結婚してはいるが反りがまったく合わない Although they are married; they are quite incompatible. उनीहरूले विहे गरे तापनि उनीहरू मिल्दैनन् ।
- 解消
結婚の誓いが解消した Marriage vow was canceled. विवाहको वाचा रद्द भयो ।
- カウンセラー
結婚カウンセラー a marriage counselor; वैवाहिक सल्लाहकार
- 抱える
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 画策
別の人との結婚を考え,離婚を画策する scheme to get out of one marriage while his heart is planning on another marriage; अर्को विवाह गर्ने सोच राखेर आफ्नो जोडीलाई धोका दिनु
- 楽団
a (musical) band; बाजागाजा ; वाद्यवादन ; वाद्यवादकहरू ; धिरो *結婚式の;〔管弦楽団〕an orchestra; ओर्केस्ट्रा *ネ英;
- 確約
一年以内に結婚すると彼女に確約した He assured her to be married in a year. एक वर्ष भित्रमा नै बिवाह गर्ने कुरामा तिनले उनलाई आश्वासन दिए (/ उनलाई विश्वास दिलाए) ।
- 駆け落ち
駆け落ち結婚 elopement marriage; भगुवा–विवाह
- 肩
娘が結婚して肩の荷が下りた My daughter's marriage took a big load off my mind. छोरी बिहे गरेपछि काँधको बोझ बिसाइयो । ; छोरी बिहे गरेपछि मेरो मन हलुका भयो ।
- 片付く
〔娘が結婚する〕
- がっかり
娘の結婚式が終わると急にがっかりした When my daughter's wedding was over, I suddenly felt exhausted. छोरीको विवाह-उत्सव सक्ने बित्तिकै म त गलिहालेँ ।
- 彼此
結婚して彼此35年になります We've been married for nearly 35 years. हाम्रो विवाह भएको ३५ वर्ष जति भयो ।
- 姦淫
姦淫が原因で多くの結婚が破綻している Lots of marriages are falling apart because of adultery. व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन् ।
- 関係
結婚関係 marriage bond; वैवाहिक बन्धन
- 関する
彼らの結婚に関する内容が話し合われている It has been discussed on the theme of their marriage. उनीहरूको बिहाको चर्चा (/ कुरा) चल्दै छ ।
- 艱難
どんな結婚にも付き物の患難 the tribulation that comes with every marriage; वैवाहिक जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरू
- 願望
強い結婚願望を抱くBe desire to get married विवाह गर्न आतुर हुनु ; विवाह गर्ने ठूलो इच्छा राख्नु
- 関門
結婚までの幾つもの関門を乗り越えた He had overcome various obstacles before his marriage. बिहासम्मका थुप्रै बाधाका उनले सामना गरे ।
- 気
あの人とは結婚する気にはなれない I cannot bring myself to marry him. मलाई त्यो मान्छेसित बिहे गर्न मन लाग्दैन ।
- 着飾る
結婚式で花嫁は装飾品で着飾っていた The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् । *हिरामोतीは,ダイヤや真珠などの宝石類
- 絆
結婚の絆 marriage bond; वैवाहिक बन्धन
- 貴賤
貴賎結婚
- 記念
結婚記念日 a wedding anniversary; बिवाको वार्षिकी (/ वार्षिक दिवस)
- 義務
義務感から結婚すべきではない You should not get married out of a sense of duty. तिमीले बाध्य महसुस गरेर विवाह गर्नु हँदैन ।
- 肝煎り/肝入り
社長の肝煎りで結婚式をあげた We got married thanks to the help of the president. मालिकको मदतले हाम्रो बिवाह भयो ।
- 仰々しい
結婚式で見せられた仰々しさ a pomposity (/ show-off) shown in the wedding; विहामा देखाइने चर्तिकला (/ भड्किलो प्रदर्शन)
- 行列
結婚の行列 marriage procession (/ journey); जन्त *花婿が嫁を迎えに行く。その参列者はजन्ती
- 切る
彼女が結婚生活のよいスタートを切ることを願う I hope she will get off to a good start in her marriage life. मेरो आशा छ, वैवाहिक जीवनमा उनको राम्रो सुरुवात होस् ।
- 記録
結婚申請を事務所で記録保管する register a marriage application on the record; विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु
- 近所
近所で結婚式があった There was a wedding ceremony in the neighborhood. छिमेकमा (/ छरछिमेकमा) बिहा भयो ।
- 近親
近親結婚
- 崩れる
彼らの結婚関係は崩れ始めている Their marriage is crumbling. उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
- 下る
彼は彼女と結婚するために下っていった He went down to marry her. तिनी विवाह गर्नलाई तल झरे ।
- ぐちゃぐちゃ
彼らの結婚はぐちゃぐちゃだ Their marriage is crumbling. उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
- くっ付く
〔男女が付き合う〕go around together; लहसिनु ; फस्नु ; भेटघाट (/ घुमफिर) गर्नु ;〔結婚する〕get married privately; लुकेर विहे गर्नु ;
- 頸木/軛
結婚の頸木 the yoke of marriage; विवाह–बन्धन
- 苦労
結婚のために彼女は市民権を得ようと苦労し続けている She has been exerting herself to obtain her citizenship for marrying. बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।
- 計画
結婚式や披露宴を計画する organize a wedding or a reception; विवाह उत्सव वा भोज आयोजना गर्नु
- 欠席
ご欠席の場合 in case of absence; असमर्थताको लागि *宴,結婚式,葬式などに
- 原因
姦淫が原因で多くの結婚が破綻している Lots of marriages are falling apart because of adultery. व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन् ।
- -後
結婚後始めて only after the marriage; विवाह पश्चात् (/ गरेपछि) मात्र
- 豪華
結婚式で見せられた豪華さ a pomposity (/ show-off) shown in the wedding; विहामा देखाइने चर्तिकला (/ भड्किलो प्रदर्शन)
- 交際
結婚を前提にした交際 a courtship to pursue marrage; विवाहपूर्व गरिने भेटघाट
- 構図
結婚生活の構図 a blueprint for one's married life; वैवाहिक जीवनको परियोजना (/ खाका)
- 幸福
ある幸福な一夫婦は結婚60周年を迎えた One happily married couple reached their 60th wedding anniversary. एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
- 興奮
彼女は結婚式の朝,大いに興奮していた She was on tiptoe on the morning of her wedding. विवाहको विहान उनी उत्तेजित थिइन् ।
- 国際
国際結婚する
- 告白
a confession; मुखपतित ; पाप–स्वीकार ; मुख–साबित ; कलियो *結婚を前提とした最初の;
- こそこそ
彼らの結婚の話がこそこそとささやかれている A rumor of his wedding has been buzzed. उनको बिहाको कुरो घुइरोघुइरो (/ गाइँगुइँ) चलेको छ ।
- 子供
結婚5年になるのに,あの夫婦にまだ子供がいない Though it’s been 5 years of their marriage they don’t have children yet. बिहा गरेका पाँच वर्ष बित्दा पनि ती जोडीको जायजन्म भएको छैन । *जायजन्मは子供の誕生
- 困り者
彼女は困り者と結婚していた She had married such a good-for-nothing man. उनले मूर्ख मानिससित विवाह गरेकी थिइन् ।
- 壊れる/毀れる
壊れかけた結婚 a marriage that is about to be broken off; टुट्नै (/ भताभुङ्ग हुनै) लागेको विवाह
- 婚期
家族から,婚期を逃す前に結婚しなさいと圧力を受けている I feel pressure from my family to get married before it is too late. परिवारले विवाहचाहिं बेलैमा गर्नुपर्छ है भनेर दबाब दिइरहेको छ ।
- 最近
彼は最近結婚した He got married recently. उसले अस्ति नै विवाह गऱ्यो ।
- -さえ
彼らの間では結婚する話さえされていた Even a marriage thing was talked amongh them. उनीहरूबीच बिवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।
- 逆らう
当時のインドで,結婚しないでいるのは文化に逆らうことでした Remaining unmarried was contrary to our culture in India at the time. यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।
- 詐欺
結婚詐欺にかかる be swindled out of one's money under a false promise of marriage; झुक्याएर विवाह गर्नु ; ढाँटी विवाहमा फस्नु
- 去る
彼は去る1月結婚した He was married last January. गत जनवरी महिनामा उसले बिहे गऱ्यो ।
- 賛成
そのような結婚には賛成しなかったことだろう He would not have favored such a marriage. त्यस्तो विवाहको लागि उनले पक्कै मञ्जुरी दिने थिएनन् ।
- 産物
結婚は古い産物だと思う人たち the people who think that the marriage is an old heritage; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 参列
(one of) those present; उपस्थित व्यक्तिहरू ;〔総称〕an attendance; उपस्थित ; उपस्थित व्यक्तिहरू ;〔結婚行列の〕a member of the marriage procession; जन्ती *花婿が嫁を迎えに行く;
- 式
結婚式場での晴れ着 one’s best clothes at wedding; बिहाघरको ठाँटबाँट
- 仕来たり/為来たり
結婚は古い仕来たりだと思う人たち the people who think that the marriage is an old tradition; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 四苦八苦
結婚のために市民権を得ようと四苦八苦している She has been exerting herself to obtain her citizenship for marrying. बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।
- 仕組む
これはエジプトをシリアに従属させるために仕組まれた政略結婚だった This was a political marriage, formed to make Egypt subject to Syria. यो मिश्रलाई सिरियाको अधीनमा पार्ने राजनैतिक विवाह मात्र थियो ।
- 試験
試験的結婚 an experimental marriage; प्रयोगात्मक विवाह
- 支配
彼は自分の支配を正統なものにするため王の娘と結婚した He married a daughter of the king to legitimize his own rule. तिनले आफ्नो शासनलाई वैधानिक बनाउन राजाकी छोरीसित विवाह गरे ।
- 市民
結婚のために彼女は市民権を得ようと労し続けている She has been exerting herself to obtain her citizenship for marrying. बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।
- 自由
自由結婚をする marry the man (/ woman) of one's choice (regardless of one's parents' wishes); आफ्नो राजीखुशीले विवाह गर्नु
- 祝儀
〔結婚式〕a wedding (ceremony); विवाह-उत्सव ;〔祝いの儀式〕a celebration; उत्सव ;
- 十代
彼女は十代で結婚した She married in her teens. उसले किशोरी हुँदा नै विवाह गरी । *十代前半で
- 十二宮
十二宮図に合わせて結婚する arrange a marriage according to the horoscope; राशि (/ चिना) मिलाएर बिवाह गर्नु
- 周年
ある幸福な一夫婦は結婚60周年を迎えた One happily married couple reached their 60th wedding anniversary. एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
- 住民
結婚のためゆえに彼女は住民権の証明書を得る努力をし続けている बिवाहको लागि नै बहिनीले नागरिकताको प्रमाणपत्र लिन खोजिरहेकी छिन् ।
- 祝宴
結婚式の祝宴 the high feast of a wedding; बिहेको भतेर (/ ठूलो भोज / समारोह)
- 祝福
結婚生活は重荷ではなく祝福であるべきだ Marriage should be a blessing, not a burden. वैवाहिक जीवन बोझ होइन, आशिस् हुनुपर्छ ।
- 準備
彼は今結婚の準備で忙しい He’s now busy preparing for his marriage. अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
- 証人
火の証人 a fire witness; अग्निसाक्षी *結婚など,火の前で行う儀式の際の
- 女性
私は結婚していなかったら世界中を旅していたでしょう If I weren’t married I would’ve traveled the whole world. मैले विवाह नगरिसकेकि भए विश्वभरि यात्रा गरेकी हुन्थेँ ।
- 女優
彼は女優と結婚するといううわさが広まっている Rumor has it (/ It is rumored) that he is going to marry an actress. ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएको छ (/ फिँजिएको छ) ।
- 資力
自分の資力通りの結婚式をする arrange a wedding according (/ within) one’s means; बिहामा आफ्नो औकत (/ क्षमता / हैशियत) अनुसार खर्च गर्नु *औकतは社会的立場や能力も意味する
- 深刻
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 申請
結婚申請を事務所で記録保管する register a marriage application on the record; विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु
- 親戚
結婚して彼らと新しい親戚関係ができた We became blood kin because of a marriage. विवाहले उनीहरूसँग नयाँ नाता लाग्यो (/ जोडियो) ।
- 親族
結婚して彼らと新しい親族関係ができた We became blood kin because of a marriage. विवाहले उनीहरूसँग नयाँ नाता लाग्यो (/ जोडियो) ।
- 救う
彼女は当時を振り返って,「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている Looking back at that time, she recalls: “I was certain that nothing could save our marriage.” त्यो समय सम्झंदै उनी भन्छिन् : “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
- ずっと
結婚の演奏がずっと続いた The wedding music continued on and on. बिहाको बाजा घनन घन्कियो ।
- 術
彼女は当時を振り返って,「私たちの結婚を救える術など絶対にないと思っていました」と語っている Looking back at that time, she recalls: “I was certain that nothing could save our marriage.” त्यो समय सम्झंदै उनी भन्छिन् : “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
- 全て/凡て/総て
全てを理解して彼女と結婚した I married her with my eyes open. सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।
- 寸前
彼らの結婚は破綻寸前だ Their marriage is on the rocks. तिनीहरूको विवाह भत्कन लागेको अवस्थामा रहेछ ।
- 姓
結婚して夫の姓を名乗っている She is married and has taken her husband's name. विहेपछि उनले पतिको थर चलाउँछिन् ।
- 生活
家族(結婚/現代/日常)生活 a family (marriage / modern-day / daily) life; पारिवारिक (वैवाहिक / आधुनिक / दैनिक) जीवन
- 正式
正式に結婚する be legally married; कानूनी रूपले विवाह गर्नु
- 盛大
盛大な結婚式 a grand (/ magnificent) wedding ceremony; भव्य (/ शानदार) विवाह–उत्सव
- 正統
彼は自分の支配を正統なものにするため王の娘と結婚した He married a daughter of the king to legitimize his own rule. तिनले आफ्नो शासनलाई वैधानिक बनाउन राजाकी छोरीसित विवाह गरे ।
- 責任
結婚に伴う責任 responsible marriage; जिम्मेवार विवाह ; जिम्मेवार ढंगमा लिएको विवाह
- 絶対
彼女は当時を振り返って,「私たちの結婚を救える術など絶対にないと思っていました」と語っている Looking back at that time, she recalls: “I was certain that nothing could save our marriage.” त्यो समय सम्झंदै उनी भन्छिन् “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
- 瀬戸際
彼らの結婚は破局の瀬戸際だ Their marriage is on the rocks. तिनीहरूको विवाह भत्कनै (/ टुट्नै) लागेको अवस्थामा रहेछ ।
- 然う
「あの二人が結婚したんだって」「然うなの!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 装飾
結婚式で花嫁は多くの装飾品で着飾っていた The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् । *हिरामोतीは,ダイヤや真珠などの宝石類
- 早早
早々に結婚しなさんな Don’t get married in a flurry. हतारमा विवाह नगर ।
- 相談
結婚相談員
- 其の辺
彼らがどうして結婚したのか其の辺のことははっきり知らない I have no exact knowledge of the circumstances leading to their marriage. उसले किन विवाह गरेको त्यो विस्तृत कुरा त मलाई थाहा छैन ।
- 反り
結婚してはいるが反りが合わない Although they are married, they are incompatible. उनीहरूले विहे गरे तापनि उनीहरू मिल्दैनन् ।
- 立場
自分の立場にわきまえた結婚式をする arrange a wedding according (/ within) one’s means; बिहामा आफ्नो औकातअनुसार खर्च गर्नु *औकतは社会的立場や能力も意味する
- 経つ
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 立つ
彼は女優と結婚するといううわさが立っている Rumor has it (/ It is rumored]) that he is going to marry an actress. ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएछ ।
- -だって
彼女結婚したんだって? Is it true that she got married? उसले विवाह गऱ्यो रे, हो ?
- 誰
ラムはマヤ以外誰とも結婚しないと言った Ram said he would marry Maya or nobody. मायाबाहेक अरू कसैलाई बिहे गर्दिनँ भनेर रामले भन्यो ।
- 誕生
結婚5年になるのに,あの夫婦にまだ子供が誕生していない Though it’s been 5 years of their marriage they don’t have children yet. बिहा गरेका पाँच वर्ष बित्दा पनि ती जोडीको जायजन्म भएको छैन ।
- 誓い
結婚の誓いが解消した The marriage vow was canceled. विवाह(को) वाचा रद्द भयो ।
- 近く
近く結婚します I’m going to get married soon (/ before long). म चाँडो (/ विहे) गर्दैछु ।
- 忠誠
結婚の誓いに対する忠誠 conjugal fidelity; fidelity to one's wedding vows; दाम्पत्य–कर्तव्यप्रति (/ विवाह–वाचाप्रति) बफादारी (/ इमानदारी)
- 直前
花嫁は結婚式の直前に病気になった The bride became ill just before the wedding. विवाहको ठीक अगाडि नै ढुलाही बिरामी भइन् ।
- 付き合い
結婚を前提にしたお付き合い dating before marriage; विवाहपूर्व गरिने भेटघाट
- 付き物
どんな結婚にも付き物の患難 the tribulation that comes with every marriage; वैवाहिक जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरू
- 包む
結婚祝いに2万ルピア包んだ I gave him twenty thousand yen as a wedding gift. मैले बिस हजार रूपियाँ बेरेर खाममा हालेर डाइजोको रूपमा दिएँ ।
- 連なる/列なる
親類一同が結婚式に連なった All the relatives attended the wedding. नातेदार सबै विवाह–उत्सवमा उपस्थित भए ।
- 出会う/出合う
ぴったりの結婚相手に出会った I found my best life partner. मैले ठ्याक्क मिल्ने जोडी (/ जीवनसाथी) भेट्टाएँ ।
- 手筈
よく手筈を整えた結婚式 A well-prepared (/ well-arranged) wedding; व्यवस्थित रूपमा आयोजना गरिएको विवाह
- 伝統
結婚は古い伝統だと思う人たち the people who think that the marriage is an old tradition; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 同-
結婚でもしたら如何なんだ Why don’t you take a wife? किन विहे गर्दैनौ ?
- 道具
結婚を出世の道具にする use marriage as a tool for one's advancement; पदोन्नतिको लागि विवाह प्रयोग गर्नु (/ विवाहलाई औजार बनाउनु)
- 当時
彼女は当時を振り返って,「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている Looking back at that time, she recalls: “I was certain that nothing could save our marriage.” त्यो समय सम्झंदै उनी भन्छिन् : “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
- 登録
結婚や生誕を登録する have marriage and birth registered; विवाह र जन्म दर्ता गर्नु
- 年/歳
年若くして結婚した He got married in his young age. कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहा भयो ।
- 整える
よく手はずを整えた結婚式 a well-prepared (/ well-arranged) wedding; व्यवस्थित रूपमा आयोजना गरिएको विवाह
- 伴う
結婚に伴う責任 responsible marriage; जिम्मेवार विवाह ; जिम्मेवार ढंगमा लिएको विवाह
- 取り決める/取り極める
結婚を取り決める arrange (/ decide on) a marriage; विवाह मिलाउनु
- -内
一年内に結婚しよう Let’s get married in a year. एक वर्ष भित्रमा नै बिवाह गरौं ।
- 長続き
長続きする結婚の主な要素 the main factors for lasting marriage; दिगो विवाहको प्रमुख तत्त्व
- 長持ち
長持ちする結婚の主要な要素 the main factors for lasting marriage; दिगो विवाहको प्रमुख तत्त्व
- 何故
何故結婚しないんだ Why don’t you take a wife? किन विहे गर्दैनौ ?
- 名乗る
結婚して夫の姓を名乗っている She is married and has taken her husband's name. विहेपछि उनले पतिको थर चलाउँछिन् ।
- 習わし/慣わし
結婚は古い習わしだと思う人たち the people who think that the marriage is an old tradition; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- 鳴り響く
あの結婚式場は楽器演奏が鳴り響いている The music has resounded in that house of wedding. त्यो बिहाघर बाजाले गुञ्जिरहेको (/ गुञ्जायमान भएको) छ ।
- 賑やか
あの結婚式場は楽器演奏が賑やかだ The music has resounded in that house of wedding. त्यो बिहाघर बाजाले गुञ्जिरहेको (/ गुञ्जायमान भएको) छ ।
- 二重
二重結婚
- 日常
結婚祝いに日常品をあげた I gave a thing useful in daily works as a present of their marriage. मैले उनीहरूको बिहामा चलनचल्तीको उपहार दिएँ ।
- 二度
二度目の結婚 one's second marriage; दोस्रो (चोटिको) विवाह
- 狙う
遺産を狙って結婚した He married her for her fortune. उसले धनसम्पत्तिको खातिर बिहा गरी ।
- 年齢
結婚年齢 the age at which a person marries; प्राय: मानिसहरू बिहे गर्ने उमेर
- -ば
結婚でもすれば Why don’t you take a wife? किन विहे गर्दैनौ ?
- -ばかり
結婚したばかりの夫婦 a newly-married couple; विहे भर्खरै गरेको दम्पत्ति ; विवाह गर्नमा भर्खरैको दम्पत्ति
- 破局
彼らの結婚は破局寸前だ Their marriage is on the rocks. तिनीहरूको विवाह भत्कनै (/ टुट्नै) लागेको अवस्थामा रहेछ ।
- 破綻
結婚のほとんどが直ぐに破綻する Most marriages will soon end up with breaking up. विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
- はっと
彼女は,結婚した後で,はっと,思ったよりずっと多くの事が関係していることに気づいた Later, she found that much more was involved than she had realized. पछि मात्र सोचेभन्दा थुप्रै कुरा समावेश छ भनेर उनको घैंटोमा घाम लाग्यो । *घैंटोमा घाम लाग्नु は,「水がめに日が差す」
- 話し合う
彼らの結婚に関する内容が話し合われている It has been discussed on the theme of their marriage. उनीहरूको बिहाको चर्चा (/ कुरा) चल्दै छ ।
- 花嫁
花嫁の夕食 a bride’s dinner; बेहुलीभतेर behuliibhater *結婚式の翌日に花嫁が親族に作る夕食
- 晴れ着
結婚式場での晴れ着 one’s best clothes at wedding; बिहाघरको ठाँटबाँट (/ सजधन)
- 反抗
当時のインドで,結婚しないでいるのは文化に反抗することでした Remaining unmarried was contrary to our culture in India at the time. यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।
- 半分
ある国では結婚の半分は離婚に終わっている In some countries, almost the half of those married end up with divorcing. केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
- 火
火の証人 a fire witness; अग्निसाक्षी *結婚など,火の前で行う儀式の際の
- ひそひそ
彼らの結婚の話がひそひそとささやかれている A rumor of his wedding has been buzzed. उनको बिहाको कुरो घुइरोघुइरो (/ गाइँगुइँ) चलेको छ ।
- 只管
結婚の演奏が只管続いた The wedding music continued on and on. बिहाको बाजा घनन घन्कियो ।
- ぴったり
ぴったりの結婚相手が見つからない I simply have not found the right person to marry. विवाहको लागि मेरो मनले खाएको मान्छे भेटेकै छैनँ ।
- 一人
一人の姉は去年やっと結婚して行った One older sister finally got married last year. एउटी दिदी पोहोर साल मात्र विवाह गरेर गई ।
- 披露
結婚披露宴 a wedding reception (/ banquet); a wedding breakfast; विवाह उत्सव ; प्रीतिभोज ; जन्तीभतेर / जन्तीभोज
- 広まる
彼は女優と結婚するといううわさが広まっている Rumor has it (/ It is rumored) that he is going to marry an actress. ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएको छ (/ फिँजिएको छ) ।
- 品位
忠実さは結婚生活に品位をもたらす Faithfulness brings dignity to one’s marriage life. बफादारीले वैवाहिक जीवनलाई गरिमायुक्त तुल्याउँछ ।
- 封筒
結婚祝いに2万ルピアを封筒に包んであげた I gave him twenty thousand yen as a wedding gift. मैले बिस हजार रूपियाँ बेरेर खाममा हालेर डाइजोको रूपमा दिएँ ।
- 夫婦
結婚5年になるのに,あの夫婦にまだ子供がいない Though it’s been 5 years of their marriage they don’t have children yet. बिहा गरेका पाँच वर्ष बित्दा पनि ती जोडीको जायजन्म भएको छैन । *जायजन्मは子供の誕生
- 不覚
結婚したのが一生の不覚だった I made an once-in-lifetime mistake by getting marriage. बिहे गरेर मैले जिन्दगीको भुल गरेँ ।
- 服飾
結婚式で花嫁は服飾品で着飾っていた The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् । *हिरामोतीは,ダイヤや真珠などの宝石類
- 不参加
不参加の場合 in case of absence; असमर्थताको लागि *宴,結婚式,葬式などに
- 不相応
(身分)不相応な結婚 an unsuitable match; अनमेल (/ नमिल्ने) विवाह
- 不釣り合い
不釣り合いの結婚 an unequal marriage; अनमेल विवाह ;〔経済力やカーストの差で〕a morganatic marriage; अनमोल विवाह *差別的
- 不似合い
不似合いの結婚 an unequal marriage; अनमेल विवाह ;〔カーストの違いで〕a morganatic marriage; अनमोल विवाह *差別的
- 踏み止まる
レッサムとの結婚を踏み止まった She gave up the idea of marrying Ressam. उनले रेशमसंग विवाह गर्ने विचार छोडिन् ।
- 振り返る
彼女は当時を振り返って,「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている Looking back at that time, she recalls: “I was certain that nothing could save our marriage.” त्यो समय सम्झंदै उनी भन्छिन् : “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
- 古い
結婚は古い遺産だと思う人たち the people who think that the marriage is an old heritage; विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
- プロポーズ
彼はカンチャンに結婚のプロポーズをした He proposed (marriage) to Kanchan. उसले कञ्चनलाई हलियो राख्यो । ; उसले कञ्चनलाई विहे प्रस्ताव राख्यो ।
- 文化
当時のインドで,結婚しないでいるのは文化に逆らうことでした Remaining unmarried was contrary to our culture in India at the time. यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।
- 崩壊
彼らの結婚は崩壊し始めている Their marriage is crumbling. उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
- 宝石
結婚式で花嫁は宝石類で着飾っていた The bride was dressed with so many accessories at her wedding. बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् ।
- 保管
結婚申請を事務所で記録保管する register a marriage application on the record; विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु
- 星占い
星占いに合わせて結婚する arrange a marriage according to the horoscope; राशि (/ चिना) मिलाएर बिवाह गर्नु
- 保証
彼は一年以内に結婚しようと彼女に保証した He assured her to be married in a year. एक वर्ष भित्रमा नै बिवाह गर्ने कुरामा तिनले उनलाई आश्वासन दिए (/ उनलाई विश्वास दिलाए) ।
- 殆ど
結婚する人の殆どが直ぐに離婚する Most marriages will soon end up with breaking up. विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
- 法的
法的結婚 a legal (/ lawful) marriage; कानूनी (/ कानूनबमोजिमको) विवाह
- 間
彼らは結婚して間がない They have not been married long. उनीहरूले अस्ति मात्रै विहे गरे ।
- 前
結婚前の準備 preparation before marriage; विवाहपूर्व तयारी
- まさか
「あの二人が結婚したんだって」「まさか!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 間近
結婚式が間近に迫った Their wedding day was close at hand. विवाहको दिन आँखासामु आइसक्यो ।
- 迄
彼らの間では結婚する話迄されていた They discussed even about their marriage among them. उनीहरूबीच विवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।
- 纏める
よく纏められた結婚式 A well-prepared (/ well-arranged) wedding; व्यवस्थित रूपमा आयोजना गरिएको विवाह
- 身
get married and settle down; ठेगाना लाग्ने बन्नु ;*ふらふらせず結婚して居を構えること;
- 見合い
見合い結婚
- 見込み
結婚相手になる見込みのある人 a possible life-partner; सम्भाव्य जीवनसाथी
- 未熟
未熟な年で結婚した He got married in his young age. कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहे भयो ।
- 満ちる
私は一歳に満たない内に祖母は母親に別の男と結婚させた My grandmother remarried my mom with another man when I was not even a year old yet. म एक वर्ष पनि पुग्दा नपुग्दै हजुरआमाले अर्को पुरुषसँग मेरी आमाको विवाह गराइदिनुभयो ।
- 未定
結婚式の日取りは未定である The date of their wedding has not yet been fixed (/ decided). विवाहको मिति अझै तोकिएको (/ निश्चित भएको) छैन ।
- 身分
身分不相応な結婚 an unsuitable match; अनमेल (/ नमिल्ने) विवाह
- 名字/苗字
結婚して夫の名字を名乗っている She is married and has taken her husband's name. विहेपछि उनले पतिको थर चलाउँछिन् ।
- 迎える
ある幸福な一夫婦は結婚60周年を迎えた One happily married couple reached their 60th wedding anniversary. एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
- 無考え
彼は無考えに素性のわからぬ女性と結婚した He was rash enough to marry a woman of doubtful background. उसले केही नसोचीकन अपरिचित स्त्रीसित त्यत्तिकै विहे गऱ्यो । ; उसले केटीको अवस्था पुरै नबुझिकनै विवाह गऱ्यो ।
- 婿
〔娘の結婚相手〕 ज्वाइँ / जुवाइ ; दुलहा ;
- 無効
結婚の無効を宣する declare the marriage invalid; annul a marriage; विवाहलाई अमान्य (/ बदर) ठहऱ्यउनु ; विवाहलाई बदर गर्नु
- 結ばれる
二人は結ばれた 〔肉体関係を持った〕The two gave themselves to each other. तिनीहरूले शारीरिक सम्बन्ध बनाए । 〔結婚した〕The two were joined (/ united) in marriage. तिनीहरू विवाहको बन्धनमा परे ।
- 結ぶ
縁を結ぶ form a relationship; नाता जोड्नु (/ गाँस्नु) ;〔結婚する〕marry; विहे (/ विवाह) गर्नु
- 娘
彼は自分の支配を正統なものにするため王の娘と結婚した He married a daughter of the king to legitimize his own rule. तिनले आफ्नो शासनलाई वैधानिक बनाउन राजाकी छोरीसित विवाह गरे ।
- 目/眼
そろそろに結婚に目を向けろ You would better turn your attention to marriage soon. अब तिमीले विवाहतर्फ आँखा लगाउँदा हुन्छ ।
- 滅茶苦茶/目茶苦茶
彼らの結婚は滅茶苦茶だ Their marriage is crumbling. उनीहरूको विवह-बन्धन टुट्दैछ ।
- 目の前
結婚式の日が目の前に迫った Their wedding day was close at hand. विवाहको दिन आँखासामु आइसक्यो ।
- 申し込み
結婚の申し込みをする make a proposal of marriage; प्रस्ताव राख्नु ; प्रेम (/ विहे) प्रस्ताव
- 申し込む
彼はカンチャンに結婚を申し込んだ He proposed (marriage) to Kanchan. उसले कञ्चनलाई विहेको प्रस्ताव राख्यो ।
- 目的
結婚する目的で交際する deepen the relationship with the intention of marrying; विवाह गर्ने हेतुले सम्बन्ध बढाउनु
- 持ち掛ける
彼は彼女に結婚話を持ち掛けた He proposed (marriage) to her. उसले उनीसित विवाहको प्रस्ताव राख्यो ।
- 問題
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった They had been married only a year when they began to have serious problems. विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
- 約束
彼は一年以内に結婚しようと彼女に約束した He assured her to be married in a year. एक वर्ष भित्रमा नै बिवाह गर्ने कुरा तिनीले उनलाई आश्वासन दिए (/ उनलाई विश्वास दिलाए) ।
- 役立つ
結婚祝いに普段の生活に役立つものをあげた I gave a thing useful in daily works as a present of their marriage. मैले उनीहरूको बिहामा चलनचल्तीको उपहार दिएँ ।
- 役人
結婚の手続きを扱う役人 marriage authority; विवाह-अधिकारी
- ヤコブ
〔イサクとリベカの息子〕Jacob; याकूब *エサウの双子の弟。この双子が誕生したのは,ヤコブの両親が結婚してから20年後の西暦前1858年のこと。後にイスラエルと名付けられる;
- やっと
一人の姉は去年やっと結婚して行った One older sister finally got married last year. एउटी दीदी पोहोर साल मात्र विवाह गरेर गई ।
- 用意
彼は今結婚の用意に忙しい He’s now busy preparing for his marriage. अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
- 漸く
一人の姉は去年漸く結婚して行った One older sister finally got married last year. एउटी दिदी पोहोर साल मात्र विवाह गरेर गई ।
- 喜び/悦び
家では娘の結婚や息子の試験合格に喜びが続いた In my family, happy events, such as my daughter's marriage and my son's pass of the examination, occurred one after another. मेरो घरमा छोरीको बिहे वा छोराको जाँचको सफलताले हर्षबढाइँ चलिरहेछ ।
- 理解
ぜんぶ理解して彼女と結婚した I married her with my eyes open. सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।
- 離婚
結婚のほとんどが直ぐに離婚に終わる Most marriages will soon end up with breaking up. विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
- 了承/諒承
父の了承が得られるまで結婚を延期した I postponed getting married until I received father's blessing. बुबाको स्वीकृति नपाउन्जेल मैले विवाहलाई अलि पछि सारेँ ।
- ルツ
〔モアブ人女性でナオミの息子嫁〕Ruth; रूथ *ボアズと義兄弟結婚をし,ダビデ王およびキリストの先祖の女性の一人となった;
- 恋愛
恋愛結婚する
- 若い
若くして結婚した He got married in his young age. कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहे भयो ।
- 若さ
若さの盛りを過ぎるまでは結婚するな Do not get married before your youthfulness will pass. बैंस नबितुञ्जेल विवाह नगर ।
- 分かる/判る
すべて分かってから彼女と結婚した I married her with my eyes open. सबै कुरा बुझेरै मैले उसलाई बिहे गरें ।