検索文字:結果

  • けっか【結果】
    • a result; परिणाम ; नतिजा ; अन्जाम *an outcome; a consequence; परिणाम ; नतिजा ; प्रतिफल ; निष्कर्ष ;
      • checkup results; स्वास्थ्य परीक्षणको नतिजा (/ निष्कर्ष)
      • cause and effect; कारण र परिणाम
      • assessment of treatment results; उपचारको परिणामको मूल्यांकन
      • ultimate (unpleasant) result; अन्तिम (/ अप्रिय) परिणाम (/ नतिजा)
      • the result of the exam to be waited; प्रतीक्षित परीक्षाफल
      • effect; bring an answer; produce (/ get) results; परिणाम (/ निष्कर्ष) निकाल्नु ; परिणाम (/ प्रतिफल) ल्याउनु (/ गराउनु)
      • bring a collapse; incur; नतिजा भोग्नु
      • ,And how did it turn out? अनि के भयो त ?
      • It had (/ brought about) unexpected results. अप्रत्याशित (/ आशा नगरिएको) परिणाम (/ नतिजा) आयो ।
      • How was your result? जाँचको परिणाम के भयो ?
      • ,Disregard for his health resulted him from being sick. आफ्नो स्वास्थ्यको वास्ता नगरेको परिणामको रूपमा ऊ बिरामी भयो ।
      • Bad decisions have bad consequences. गलत निर्णयको नतिजा राम्रो हुँदैन ।
      • ,,Our actions can have consequences now or perhaps down the line. हामी अहिले जे रोप्छौं, ढिलो होस् या चाँडो, त्यसको कटनी गर्नै पर्छ ।
      • It is resulted from mans guiltiness. यो मानवको दोषी भावनाको उपज हो ।
      • It is the result of his hard work. त्यो उसको परिश्रमको परिणाम (/ इनाम) हो ।
      • We should think of first the consequences of controlling or not controlling anger. हामीले पहिला रिस थाम्दा र पोख्दाको नतिजाबारे विचार गर्नुपर्छ ।
      • ,But remember! Our decisions always have consequences - good or bad. तर नबिर्स, हरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
      • The match resulted (/ ended) in a draw. म्याच बराबरीमा समाप्त भयो ।
      • , as a result; consequently; परिणामत: ; को परिणामस्वरूप ; फलस्वरूप ; फलःस्वरूप ; फलतः ; परिणाम स्वरूप ; स्वतः *त्यसकारण ; त्यसको कारणले गर्दा ; यसैले गर्दा ;
        • resultant accident; परिणामी (/ परिणामको रूपमा आउने) दुर्घटना
        • with its inevitable consequence; in the course of events; of necessity; जरुर jarura ; अनिवार्य भएर ; अवश्य भई ; अवश्यंभावी (/ अनिवार्य) रूपले
        • ,As a result (/ Consequently), he went bankrupt. फलस्वरूप (/ परिणामत: / फलत:), ऊ लिलामीमा डुब्यो ।
        • 4according to the study result carried by the government; सरकारले गरेको चारवर्षै अध्ययनअनुसार
        • ,He was very kind; therefore (/ consequently / thats why) he was loved by everyone. उनी निकै दयालु थिए । त्यसैकारण (/ फलस्वरूप / त्यसैले गर्दा) उनले सबैबाट माया खाए ।
        • ,The British and the French fought each other, leading to the Treaty of Paris. बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।
        • ,His lameness resulted from an accident. उसको लङ्गडोपन दुर्घटनाबाट भएको हो ।
    • 【合成語ならびに慣用表現】
    • 結果論
      • second guessing; द्वितीय अनुमान ;

※「結果」を含む、その他の「合成語ならびに慣用表現」