- -以外
結核は肺以外でも起こる Tuberculosis can develop in parts other than the lung. क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
- 一生
何年,何十年もたってから結核が発病する人もいれば,一生発病しない人もいる Some patients take several years, even decades or may never develop active TB in their lifetime. कसैलाई वर्षौं वा दशकौं पछि मात्र क्षयरोगले संक्रमण गर्छ भने कोहीलाई जीवनभर त्यसको संक्रमण हुँदैन ।
- 医療
結核医療費には公費負担制度がある There is a public fund plan that medical expense for tuberculosis would be borne. क्षयरोगको चिकित्सा–खर्चको लागि सार्वजनिक कोषबाट बेहोरिने व्यवस्था छ ।
- 動く
結核菌は自分では動けない TB bacteria cannot move on its own. क्षयरोगको किटाणु स्वंम हिड्ढुल गर्न सक्दैन ।
- 炎症
肺結核はまず肺に炎症が起こる Lung inflammation first appears in pulmonary tuberculosis. फोक्सोमा हुने क्षयरोगमा फोक्सो सुनिन्छ ।
- 起きる
結核はどのように起きますか How does tuberculosis break out? क्षयरोग कसरी उब्जन सक्छ ?
- 起こる
結核は肺以外でも起こる Tuberculosis can develop in parts other than the lung. क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
- 主な
結核の主な症状 the main symptoms of tuberculosis; क्षयरोगका मुख्य लक्षणहरू
- 及ぶ
結核の発病は,最初の患者が見つかってから数年後にまで及ぶこともある It may even take a few years for a person to develop TB after the first patient is found. पहिलो बिरामी फेला परेको धेरै वर्ष बितिसकेपछि क्षयरोग सरेको मानिसमा संक्रमण देखापर्नसक्छ ।
- 罹る
結核はどうやって罹る病気ですか How does a person get tuberculosis? क्षयरोग कसरी लाग्न सक्छ ?
- 過去
結核は過去の病気などではない Tuberculosis is not a disease of the past. क्षयरोगको उन्मूलन भइसकेको छैन ।
- 画像
結核菌の画像 a portrait of tuberculosis; क्षयरोग–जीवाणुको तस्विर (/ छवि)
- 体
肺結核は体を徐々に蝕む病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाग्ने रोग हो ।
- 感染
「感染」後,結核菌が体内で活動し始めると病巣ができ,せきやたん,発熱などの症状が現れる Once “Infected;” if the TB bacteria become active and set up a focus; symptoms such as cough; sputum and fever begin to appear. “संक्रमण” भएपछि शरीरभित्र क्षयरोगको किटाणु सक्रिय हुनथाल्छ र रोगले जरा गाड्छ अनि खोकी; खकार; ज्वरो जस्ता लक्षणहरू देखा पर्दछन् ।
- 基本
結核治療の基本 basic treatment for tuberculosis; क्षयरोग उपचारको प्रमुख तरिका
- 菌
結核菌 a tubercle bacillus; tuberculosis germs; क्षयरोगको किटाणु
- 検査
結核検査 examination of the tuberculosis; क्षयरोग–परीक्षण
- 克服
医療上の克服しがたい6つの大敵 six undefeated foes in the medical field; चिकित्सासम्बन्धी छ वटा अपराजित शत्रु *エイズ,下痢,マラリア,はしか,肺炎,結核のこと
- 根絶
結核が根絶した病気だとは決して言えない It can never be said that Tuberculosis is eradicated (/ stamped out). क्षयरोग उन्मूलन भइसकेको बिमारी हो भन्न त पटक्कै मिल्दैन ।
- 晒す/曝す
結核菌は直射日光に晒されると死ぬ Tuberculosis bacteria will die under direct sunlight. क्षयरोगको किटाणुले घाम सहन नसक्ने हुनाले प्रत्यक्ष घाममा परेपछि मर्छ ।
- 紫外線
結核菌は紫外線に弱い Tuberculosis bacteria are not resistant to ultraviolet rays. क्षयरोगको किटाणु घाम सहन सक्दैन ।
- 然も/而も
結核で苦しんでいながら,然も薬を飲んでいない He has suffered from a TB, and yet he hasn't taken any medicine. उसलाई क्षयरोग लागेछ, तैपनि (/ तर अझ पनि कसरी) औषधी नै खाएछैन ।
- 写真
結核菌の写真 a portrait of tuberculosis; क्षयरोग–जीवाणुको तस्बिर (/ छवि)
- 掌握
結核が世界を掌握する可能性 a possibility of TB’s global grip; टिबीको विश्वव्यापी जकड हुने सम्भावना
- 症状
結核の主な症状 the main symptoms of tuberculosis; क्षयरोगका मुख्य लक्षणहरू
- 生じる
結核はどのように起きますか How does tuberculosis break out? क्षयरोग कसरी उब्जन सक्छ ?
- 徐徐に
肺結核は体を徐々に蝕む病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
- 髄膜炎
結核性髄膜炎 tuberculous meningitis; क्षयरोगी मेनिन्जाइटिस
- 数年
結核の発病は,最初の患者が見つかってから数年後にまで及ぶこともある It may even take a few years for a person to develop TB after the first patient is found. पहिलो बिरामी फेला परेको धेरै वर्ष बितिसकेपछि क्षयरोग सरेको मानिसमा संक्रमण देखापर्नसक्छ ।
- 直ぐ
結核は感染しても直ぐには発病しない TB will not develop immediately after infection. क्षयरोगको किटाणु सरे पनि तुरुन्तै संक्रमण गर्दैन ।
- 制度
結核医療費には公費負担制度がある There is a public fund plan that medical expense for tuberculosis would be borne. क्षयरोगको चिकित्सा–खर्चको लागि सार्वजनिक कोषबाट बेहोरिने व्यवस्था छ ।
- 全国
現在でも毎年全国で約2万人,東京都で約3千人が新たに結核を発病している Every year about 20,000 people in Japan and about 3,000 people in Tokyo are newly diagnosed with tuberculosis. अहिले पनि वर्षेनी जापानभरि २०,००० जना, टोकियो महानगरमा मात्र पनि करिब ३,००० जनालाई क्षयरोग लाग्ने गरेको छ ।
- 潜在
潜在性結核感染症 latent tuberculosis infection; लुप्त अवस्थाको क्षयरोग संक्रमण
- 全般
保健所で結核の療養相談全般が行われる Public health center provides general consultation on tuberculosis treatment. स्वास्थ्यकेन्द्रद्वारा क्षयरोगको उपचारदेखि उपचारसम्म सम्पुर्ण सल्लाहसुझाउ दिइन्छ ।
- 相談
結核の療養全般について,どうぞご相談ください Please feel free to consult about TB treatment in general. क्षयरोग उपचार सम्बन्धमा सबै सरसल्लाह गर्न (/ लिन) सम्पर्क राख्नुहोला ।
- 代
1950年代,結核が蔓延していた During (/ in) the 1950s, TB was widespread. सन् १९५० को दशकमा क्षयरोग छ्यासछ्यासती फैलिएको थियो ।
- 対策
結核対策 the TB control measure; क्षयरोग नियन्त्रण प्रविधी
- 大敵
医療上の克服しがたい6つの大敵 six undefeated foes in the medical field; चिकित्सासम्बन्धी छ वटा अपराजित शत्रु *エイズ,下痢,マラリア,はしか,肺炎,結核のこと
- 直射
結核菌は直射日光にさらされると死ぬ Tuberculosis bacteria will die under direct sunlight. क्षयरोगको किटाणुले घाम सहन नसक्ने हुनाले प्रत्यक्ष घाममा परेपछि मर्छ ।
- 治療
結核治療の基本 the basis of the treatment for tuberculosis; क्षयरोग–उपचारको प्रमुख तरिका
- 特徴
全身のほとんどの臓器が結核に冒されるおそれがあるのもその特徴だ The characteristic of TB is that almost all organs of the body are at risk of being affected by it. शरीरका अधिकांश अंगमा सर्नसक्नु क्षयरोगको एउटा विशेषता हो ।
- 内服
結核治療では状況にあわせ3~4種類の薬を内服する In TB treatment, 3 to 4 types of drugs are combined according to the patient’s condition. क्षयरोगको उपचारमा स्थितिआनुसार ३ देखि ४ किसिमका औषधीहरू प्रयोग गरिन्छ ।
- 治す
結核を治す cure tuberculosis; क्षयरोग निको पार्नु
- 何十年
何年,何十年もたってから結核が発病する人もいれば,一生発病しない人もいる Some patients take several years, even decades or may never develop active TB in their lifetime. कसैलाई वर्षौं वा दशकौं पछि मात्र क्षयरोगले संक्रमण गर्छ भने कोहीलाई जीवनभर त्यसको संक्रमण हुँदैन ।
- 日光
結核菌は直射日光にさらされると死ぬ Tuberculosis bacteria will die under direct sunlight. क्षयरोगको किटाणुले घाम सहन नसक्ने हुनाले प्रत्यक्ष घाममा परेपछि मर्छ ।
- 年代
1950年代,結核が蔓延していた During (/ in) the 1950s, TB was widespread. सन् १९५० को दशकमा क्षयरोग छ्यासछ्यास्ती फैलिएको थियो ।
- 肺
結核は肺以外でも起こる Tuberculosis can develop in parts other than the lung. क्षयरोग फोक्सोमा मात्र लाग्ने रोग होइन ।
- 肺結核
肺結核は体を徐々に蝕む病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
- 発病
結核は感染してもすぐには発病しない TB will not develop immediately after infection. क्षयरोगको किटाणु सरे पनि तुरुन्तै संक्रमण गर्दैन ।
- 非-
非結核性抗酸菌 Non-Tuberculosis mycrobacterium; गैर–क्षयरोग माइक्रोब्याक्टेरीया
- 病気
肺結核は体を徐々に蝕む病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
- 負担
結核医療費には公費負担制度がある There is a public fund plan that medical expense for tuberculosis would be borne. क्षयरोगको चिकित्सा–खर्चको लागि सार्वजनिक कोषबाट बेहोरिने व्यवस्था छ ।
- 殆ど
全身の殆どの臓器が結核に冒されるおそれがあるのもその特徴だ The characteristic of TB is that almost all organs of the body are at risk of being affected by it. शरीरका अधिकांश अंगमा सर्नसक्ने क्षयरोगको एउटा विशेषता हो ।
- 毎年
現在でも毎年全国で約2万人,東京都で約3千人が新たに結核を発病している Every year about 20,000 people in Japan and about 3,000 people in Tokyo are newly diagnosed with tuberculosis. अहिले पनि वर्षेनी जापानभरि २०,००० जना, टोकियो महानगरमा मात्र पनि करिब ३,००० जनालाई क्षयरोग लाग्ने गरेको छ ।
- 蔓延
1950年代,結核が蔓延していた During the 1950s, TB was widespread. सन् १९५० को दशकमा क्षयरोग छ्यासछ्यास्ती फैलिएको थियो ।
- 蝕む
肺結核は体を徐々に蝕む病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
- 胸
彼女の胸が悪い She has a weak chest.; She has lung trouble. उनको छाती खराव छ । 〔結核〕suffer from tuberculosis; उनी सुकेनासबाट (/ क्षयरोगबाट) पीडित छिन् ।
- 弱い
結核菌は紫外線に弱い Tuberculosis bacteria are not resistant to ultraviolet rays. क्षयरोगको किटाणुले घाम सहन सक्दैन ।
- 弱める
肺結核は体を徐々に弱める病気だ Consumption is a wasting disease. सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाने रोग हो ।
- 療養
結核の療養全般についてどうぞご相談ください Please feel free to consult about TB treatment in general. क्षयरोग उपचार सम्बन्धमा सबै सरसल्लाह गर्न सम्पर्क राख्नुहोला ।
- 割
結核の約9割が肺の結核だ About 90% of TB is pulmonary tuberculosis. क्षयरोग ९०% फोक्सोमा लाग्छ ।