検索文字:結構

  • けっこう【結構】
    • 1बनोट ; निर्माण ;
    • 2
      • बेस ; प्यारो ; राम्रो ;
        • It's delicious (/ very good). कत्ति मीठो रहेछ ।
        • a wonderful present; राम्रो उपहार
    • 3अट्नु ; ढाल्नु ; मा सीमित हुन पुग्नु ;
      • This room is good enough for me. यस कोठामा अट्छ । ; यस कोठाले पुग्छ ।
      • The money will carry me through the month. यो पैसाले मलाई महीनाभरि थाम्छ (/ पुग्छ) ।
    • 4
      • Enough! ; Thats it! बस । ; भयो (/ पुग्यो / भो) । ;
        • Its enough. मलाई पुग्यो ।
    • 5rather; केही मात्रामा ; अलिक ; बरु ;
      • It is quite warm for January. जनवरीमा पनि यति गरम छ ।