検索文字:謙遜

  • けんそん【謙遜】
    • modesty; humility; humbleness; नम्रता ; विनम्रता ; विनय ; नमन naman ;
      • a lack of humility; नम्रताको अभाव
      • Saying Sorry,takes humility and courage. “माफ देऊ” भन्न साहस तथा नम्रता चाहिन्छ ।
      • be modest; विनयी हुनु ;be humble; बिनम्र (/ नम्र) हुनु ; नुहुनु (/ नुहनु) ; नीचो देखाउनु ; घमण्ड तोड्नु ;
        • talk in a modest manner; नम्र (/ विनम्र) हुँदै कुरा गर्नु ; नम्रतापूर्वक कुरा गर्नु
      • modest; humble; unassuming; नम्र ; विनम्र ; विनयी ; विनीत ; दीन ;
        • humble person; नम्र व्यक्ति ;those humble; नम्रहरू
        • a humble act; तुच्छ काम
        • ,,In this proud world, some may think that humility suggests weakness or lack of confidence. संसारका धेरैजसो मानिस घमन्डी भएकाले कसै-कसैले नम्र मानिसलाई कमजोर र विश्‍वस्तताको कमी भएको मानिस भन्छन्‌ ।
    • 【合成語ならびに慣用表現】
    • 謙遜家
      • a modest person; विनम्र व्यक्ति ;
    • 謙遜語
      • ⇒けんじょうご(謙譲語)