UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔精神〕( the) mind; मन ; बुद्धि ; स्मरण ; विचार ; मत ; घैंटो ;

  • 心と体

    मन र शरीर

  • 心を乱す

    दुःखी हुनु ; चिढिनु

  • 心に迷いはない

    मेरो मनमा कुनै हिचकिच (/ शंका) छैन ।

  • その瞬間はっとした 字:「心に光が射した」

    अकस्मात् मेरो घैंटोमा घाम लाग्यो । *

  • 心がすさむ ’

    मन उजाड पर्नु

  • 心が打ち砕かれる

    हृदय टुट्नु

  • 心がかたくなになる

    हृदय कठोर पार्नु

  • 心とは内面の人となりだ

    हृदय भनेको यसले भित्र कस्तो मानिस होत्यसलाई सङ्केत गर्छ ।

  • 彼はその知らせにひどく心を乱した

    तिनी त्यो खबर सुनेर असाध्यै दुःखी भए ।

連語
心の
  • 心の中で

    मनमनै ; मनभित्रै

  • 心の病に冒されている

    ऊ मानसिक रोगी भएको छ । ; उसलाई मानसिक रोग परेको छ ।

  • 真実を知るには心の目が求められる

    सत्य कुरा थाहा पाउन अन्तरदृष्टि (/ भित्री आँखा) चाहिन्छ ।

2. 〔良心〕 a conscience; हृदय / हृदय hridaye ; अन्तस्करण ;

  • ~の心が痛む ’~~

    लाई अन्तस्करण(ले) पिरोल्नु (/ पोल्नु / घोच्नु) ; लाई पछुतो लाग्नु

  • 痛む心

    दोषी अन्तस्करण

  • 心に刺さる ’

    हृदयमा गड्नु

  • 心に恥じる(恥じない)

    दोषी (साफा) अन्तस्करण राख्नु

  • あの時ついた嘘がまだ心を悩ましている

    जब झुट बोलेँ त्यतिखेरदेखि अन्तस्करण पोलेको छ ।

  • この言葉に彼の心はどれほどうずいたことだろう

    ती शब्दहरूले उनको अन्तस्करणमा कस्तो चसक्क घोच्यो होला

  • 心が痛んで仕方ない ’

    मेरो अन्तस्करण पोल्दा–पोल्दै रहेछ ।

  • 心の苛責に苦しむ

    दुःखीत अन्तस्करणले घोच्नु (/ सताउनु)

3. 〔考え〕 one's mind; विचार ; मत ; हृदय / हृदय hridaye ; मन ; मनोभाव ; चित्त ; घैंटो ;

  • 心を読む ’

    हृदय पढ्नु

  • 心に留める ’

    मनमा राख्नु

  • 心に満ちあふれているものの中から口は語る

    मनमा जे प्रशस्त छमुखले त्यही बोल्छ । ; मनमा जे छ त्यही मुखबाट निस्कन्छ ।

  • 心をかたくなにする ’

    हृदयलाई कठोर पार्नु

  • 彼に心をすっかり打ち明けた

    मैले उहाँलाई मनको सबै कुरा पोखाइदिएँ ।

  • これからロヒトの心に何があるか見えるだろう ’

    अब रोहितको मनभित्र पनि खासमा के छ देखिनेछ ।

4. 〔心情〕 the heart; हृदय / हृदय hridaye ; घैंटो ;〔気持ち〕 a feeling; अनुभूति ; भाव ; घैंटो ; मन ; मुटु ; घट् ; चित्त chitta ; बोलाहा ; मनोभाव ; अरक ;

  • 汚れた心

    दोषी मन

  • ライオンの心 ’

    सिंहको मुटु

  • 感謝(喜び)の心

    कृतज्ञताले (आनन्दले) भरिएको हृदय (/ मन)

  • 大海のような広い心

    सागरजत्रो मन

  • 心を奪う美しい景色

    मन हर्ने (/ खोस्ने) सुन्दर दृश्य

  • 心弾ませる歌

    रोमाञ्चकारी गीत

  • 心から動かされて

    हृदयदेखि नै उत्पे्ररित भएर

  • 心に感じた 〔形容詞として〕

    हार्दिक

  • 心に決める

    वाचा (/ निधो / अठोट) गर्नु ; हृदयमा दृढ संकल्पित हुनु

  • 心が温まる

    हृदय छुनु

  • 彼の心に達した

    उहाँको मन छोयो । ; उहाँको हृदयमा गड्यो ।

  • 心は優しい人です

    ऊ कोमल मनको व्यक्ति हो ।

  • 彼の講演は心に触れた

    उहाँको भाषणले मेरो मुटु छोयो ।

  • 我の心は燃え立っていなかったろうか

    々हाम्रो हृदय हामीमा बलेको थिएन र

  • 私の心はそこにはなかった ’

    मेरो मन त्यसमा थिएन ।

  • それを見て彼女の心もずきずきと痛んだ

    त्यो देखेर उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।

  • 彼の話で心が痛む

    उसको कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।

  • こじきの悲惨さで心を痛めた ’

    माग्नेको दुःखले मेरो हृदय छियाछिया पाऱ्यो ।

  • 彼女は悲しさに心が迫った

    शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।

  • その話は私の心に強く訴えた

    त्यो भाषणले मलाई गहिरो प्रभाव (/ छाप) पाऱ्यो । ; त्यो भाषणले मेरो मन घोच्यो (/ छोयो) ।

連語
心の
  • 心の平安

    मनोशान्ति ; चैन

  • 心の広い

    ठूलो मनको ; उदार हृदयको

  • 心の狭い

    छोटो ; सानो चित्तको

  • 心の中で

    मनमनै

  • 心の暖かい

    स्नेही ; सहृदय ; सहानुभूतिपूर्ण

  • 心の内を吐露する

    आफ्नो भावना (/ मनको कुरा / हृदयको वेदना / मर्म) पोखाउनु (/ प्रकट गर्नु)

  • 心の底から礼を言った

    मनैदेखि मनैदेखि (/ भित्री हृदयदेखि) मैले तिनलाई धन्यवाद भनेँ ।

  • ロヒトは心の良い子だ ’

    रोहितको मन राम्रो छ ।

5. 〔思いやり〕 consideration; sympathy; सहानुभूति ; विचारशीलता ; विवेक ; कोमलता ;

  • 心ある

  • 心ない

  • 大海のような広い心

    सागरजत्रो मन

  • 心の冷たい人

    निष्टुर (/ दयाहीन) मानिस ; निर्दयी (/ कठोर / निर्मम) मान्छे ; ठन्डा (/ कठोर) दिलको (/ हृदयको) मानिस

6. 〔真心〕 sincerity; घैंटो ; हृदय / हृदय hridaye ; अन्तस्करण ; मन ; मुटु ; घट् ; चित्त chitta ; बोलाहा ; मनोभाव ; आत्मा ; अरक ;

  • 心の友

    साँचो (/ आँतको / खूब मिल्ने) साथी

  • 心を尽くして

    सम्पूर्ण हृदयले

  • 心をこめて ’’

    मनैदेखि ; पूर्ण हृदयलै ; पूरा हृदय (/ तनमनले) ; आफ्ना सारा हृदयले

  • 心の底から感謝した

    मनैदेखि (/ भित्री हृदयदेखि) म तिनीहरूप्रति कृतज्ञ भएँ ।

  • それは彼自ら整えた簡素ながらも心のこもった食事だった

    त्यो चाहिँ स्यंम उहाँले मिलाउनुभएको सरल तर आरामदायी आहारा थियो ।

  • クラスの代表が心のこもった決意のことばを読み上げた

    कक्षाका प्रवक्ताले हार्दिक कृतज्ञता पत्र पढे जसमा तिनीहरूको कटिबद्धता व्यक्त गरिएको थियो ।

連語
心から
  • 心からの 〔心から〕’

    हार्दिक ; हृदयस्पर्शी ; पूरा तनमनले ; तनमनसाथ ; व्यग्र ; मार्मिक ;हृदयबाट ; भित्री हृदयले ; स्वेच्छासाथ

  • 心からの歓迎

    हार्दिक स्वागत

  • 心からの嘆願 ’

    आत्मनिवेदन ; भित्री मनदेखि गरेको अनुरोध ; आत्माको निवेदन ; आत्मपुकार

  • 心から喜ぶ

    मनदेखि नै खुशी हुनु ; दिल खोलेरै आनन्दित हुनु

  • 心から賞賛する

    भित्री हृदयले प्रशंसा गर्नु

  • 誠実な敬意は心からの愛に根差すものだ

    हृदयबाटै प्रेम गर्दा उहाँप्रति निष्कपट आदर उब्जन्छ ।

  • 心から妻を愛していた

    उसले हृदय भित्रदेखि आफ्नी पत्नीलाई माया गर्थ्यो ।

  • ご親切に心からお礼を申し上げます

    म हृदयदेखि धन्यवाद दिन्छु (/ व्यक्त गर्छु) ।

7. 〔愛情〕 heart; love; affection; माया ; स्नेह ; प्यार ; प्रेमपूर्ण प्रशंसा ; अनुराग ; घनिष्ठता ;

  • 心を盗むこと

    हृदयचोर ; मनचोर

  • 彼女の心をつかもうとできる限りのことをした

    उनको मन (/ माया) जित्न उसले सक्ने जति सबै गऱ्यो

8. 〔注意〕 attention; होश ; चित्त chitta ; ध्यान ; चेतवनी ; होशियारी ; चेतावनी ; टिप्पणी ; जनाउ ; लेहाज ; नजर ; नोट ; हिफाजत ; मनोयोग ; निरीक्षण ;

  • 心を定める ’

    मन दिनु

  • アル中になる 字:「酒に心を奪われる」

    मद्यमा लग्गू हुनु *

  • 私の心はなぜあなたを欲するの

    मेरो मन किन तपाईंलाई चाहन्छ

9. 〔意味〕 meaning; बोध ; संकेत ; अर्थ artha ; मतलब matlab ; काम ;

  • 彼らは真理の心をよく理解している ’

    तिनीहरूले सच्चाइको भाव राम्ररी बुझ्दैछन् ।

10. 〔好み〕 one's taste; one's fancy; रुचि ; मन ;〔気分〕 one's mood; रुचि ; मन ; चित्त ; मनोस्थीति ;

  • 心のままに行動する

    आफ्नो मनलागी (/ तरीकामा) चल्नु

  • 外出するのは心が進まない

    बाहिर जाने मन लाग्दैन मलाई ।