- 悪感情
人に悪感情を与える 〔悪い印象を与える〕impress a person unfavorably; अरूलाई नराम्रो छाप पार्नु ;〔相手の感情を害する〕offend a person; अरूलाई चिढ्नु ; अरूलाई पिरोल्नु ; अर्काको मन दुखाउनु ; अर्काको अपमान गर्नु ; अरूलाई रुष्ट गराउनु
- 上げる
〔与える〕give; दिनु ; प्रदान गर्नु ; चुकाउनु ; तिर्नु ;〔あげること〕 दिइनु ;〔あげさせる〕 दिलाउनु ; प्रदान गराउनु ; तिराउनु ;〔あげさせること〕 दिलाइ ;
- 新しい
こうしたくつろぎの一時は,全ての人に,翌日再び外界にもまれるための新しい力を与える Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
- 当たり年
当たり年のワインに与える品質評価が水に付されている A brand of water with a quality rating is reserved for wines of the best years. पुराना विशेष वाइनको लागि दिइने रेट्रिङ पानीलाई दिइँदैछ ।
- 宛がう
〔分け与える〕give; बाँड्नु ; वितरण गर्नु ; भाग लगाएर दिनु (/ प्रदान गर्नु) ;〔支給する〕provide; बाँड्नु ; वितरण गर्नु ; भाग लगाएर दिनु (/ प्रदान गर्नु) ;
- 荒らす
〔侵入して損害を与える〕 लुट्नु ; लुटान गर्नु ; जबरजस्ती हडप्नु ;〔荒らされる〕be robbed (/ plundered); लुटिनु ; लुटान भोग्नु ;
- 安心
安心感を与える 〔形容詞として〕secure; safe; सुरक्षा प्रदान गर्ने ; भरपर्दो
- 息
〔影響を与える〕प्रभाव पार्नु ; वशमा राख्नु ;
- 痛める
〔損害を与える〕 हानि पुऱ्याउनु ;
- いとおしむ
乳を与える母親が我が子をいとおしむ A nursing mother fondles her baby. धाई–आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे ।
- 印象
自分の短所を隠して人によい印象を与える try to hide one’s shortcomings in order to leave a favorable impression with others; आफ्ना कमजोरीहरू लुकाएर अरूको अगाडि राम्रो भई टोपल्नु
- 受ける
受けるより与えることは喜びの源だ Giving than receiving is one of the sources to gain joy. लिनुभन्दा अरूलाई दिदै गर्नु आनन्दको एउटा स्रोत नै हो ।
- 動かす
〔感動させる〕move; मन छुनु ; प्रेरित (/ उत्प्रेरित) गर्नु ;〔影響を与える〕affect; असर (/ प्रभाव) गर्नु (/ पार्नु) ;
- 潤す
〔利益を与える〕 नाफा दिनु (/ पुऱ्याउनु) ;
- 抉る
〔強い苦痛や動揺を与える〕
- 餌
〔与える食料〕food; feed; आहार ; दाना ; चारो ; खुराक ;〔草食動物の〕grass; घाँस ; घाँसापात ; दाना ;
- 大盤振る舞い
treat a person to a feast; भव्य भोजनले सत्कार गर्नु ;〔物を惜しげなく与える〕give things generously; उदार मनले दिनु ;
- 冒す
〔害を与える〕affect; afflict; असर (/ प्रभावित) गर्नु ; कष्ट दिनु ; सताउनु ;〔冒される〕be affected; थलिउनु ; सताइनु ; रोग लाग्ऩु ;
- 贈る
〔物をあげる〕give; (दान) दिनु ; प्रदान गर्नु ;〔賞/記念品などを与える〕present; (उपहार) दिनु ;
- 惜しみない
惜しみなく与える(許す) generously (for)give; खुला मनले दिनु (क्षमा गर्नु) ; झिजो नमानी दिनु (क्षमा गर्नु) ; उदारचित्तसँग (/ मन खोलेर / मुठी खोलेर) दिनु (क्षमा गर्नु)
- 害
害を与える harm; do harm to~; हानि गर्नु ;〔損傷を〕damage; do damage to~; हानि (/ नोक्सानी) गर्नु ; हानि (/ क्षति) पुऱ्याउनु ;〔悪影響を〕have a harmful influence on~; ढलपल गराउनु ; खराब प्रभाव पार्नु ;〔感情を〕 hurt; चोट पुऱ्याउनु ; अपमान गर्नु ; रुष्ट गराउनु
- 戒告
遅刻しないよう戒告を与える warn a person not to be late for work; समयमा आउन सावधानी (/ सतर्क) गराउनु ; ढिलो नगर्न चेतावनी दिनु
- 貸し与える
貸し与える
- 風
風は目に見えないが生活に大きな影響を与える The wind affects our lives powerfully though it can not be seen. बतास नदेखिए तापनि यसले हाम्रो जीवनमा शक्तिशाली प्रभाव पार्छ ।
- 株
ビジネス・ニュース,企業の収益,事業の将来性といった事柄すべてが株価に影響を与える Business news; company earnings; and the future prospects of an enterprise can all influence the price of a stock. व्यापार समाचार; कम्पनीको मुनाफा अनि व्यापारका भावी योजनाहरूले स्टकको मूल्यमा फरक पार्नसक्छ ।
- 灌漑
大事な木々の根に水を与えるべく灌漑用水路を掘る dig watercourses to provide water for the roots of the important trees; मूल्यवान् रूखहरूको जरासम्म पानी पुऱ्याउनको लागि सिचाइ गर्ने कुलाहरू खन्नु
- 寛大
寛大に与える generously give; उदारचित्तसँग (/ मन खोलेर / मुठी खोलेर) दिनु
- 感銘
感銘を与えるような 〔形容詞として〕impressional; छाप पार्ने ; बेजोड ; प्रभावशाली ; आँखा लाग्दो
- 気前
気前良く人に与える人 munificent person; cheerful giver; अतिदानी ; धेरै दान दिने ; उदारचित्तको व्यक्ति
- 給与
〔与えること〕an allowance; a grant; a supply; दिने (/ प्रदान गर्ने) काम ;
- 教訓
教訓を与える give a lesson; पाठ सिकाउनु
- 下さる
〔「与える」の尊敬語〕
- 下す
〔判断/命令などを与える〕 दिनु ;
- 苦痛
~に苦痛を与える pain; inflict pain on~; ~लाई दुःख दिनु ; कष्ट पुऱ्याउनु
- 寛ぎ
こうした寛ぎの一時は,全ての人に,翌日再び外界にもまれるための新しい力を与える Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
- 食らわす
〔打撃を与える〕catch; clip; हिर्काउनु ;
- 苦しめる
〔肉体に苦痛を与える〕cause~pain; सताउनु ; पिर्नु ; पिरोल्नु ; दुःख (/ यातना / शासना) दिनु ; दुःख मनाउ गर्नु ; पदाउनु ;
- 呉れる
〔相手に物を与える/いやしめた言い方〕
- 加える
〔与える〕 थप्नु (/ थोप्नु) ; जोड्नु ; जोर्नु ;〔補充する〕 थप पुष्टि दिनु ;
- 食わせる
〔与える〕 हान्नु ; दिनु ;
- 警鐘
警鐘を与える warn; जनाउनु ; चेतावनी दिनु ; सावधान गर्नु ; सचेत गराउनु
- 外界
こうしたくつろぎの一時は,全ての人に,翌日再び外界でもまれるための新しい力を与える Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
- 権威
権威を与える(付す) authorise; commission; अधिकार (/ अख्तियार) दिनु ; अधिकार–प्रदान गर्नु
- 高騰
食物の高騰は貧困層に打撃を与える The increase in food prices hits the poor. खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।
- 快い
〔気持ちよい〕pleasant; मनोहर ; रमाइलो ; सुमधुर sum・dhur ;〔安らぎを与える〕comfortable; सुविधा ; सुविधाजनक ; आनन्ददायी ; आरामदायी ;
- 困らせる
〔うるさがらせる〕annoy; चिढाउनु ; रीस उठाउनु ;〔迷惑をかける〕trouble; दुःख (/ कष्ट) दिनु ;〔心配を与える〕worry; अशान्त पार्नु ; चिन्तित पार्नु ; सताउनु ; दिस्टर्ब गर्नु ; पिर्नु ;
- 際して
指示を与えるに際して in giving instruction; निर्देशन दिँदा (/ दिने शिलशिलामा)
- 割く
〔分けて与える/他の用に当てる〕
- 授ける
〔与える〕give; दिनु ; प्रदान गर्नु ;〔免状などを〕grant; दिनु ;
- 時間
聴衆に節を見つける時間を与える give the audience a time to find the verses; श्रोतलाई पदहरू भेट्टाउने समय दिनु
- 磁気
磁気を与える magnetize; चुम्बकित गर्नु
- 刺激/刺戟
親が幼児の知能に刺激を与えることができる Parents can give stimuli to infants intellectual development. आमाबाबुहरूले शिशुको दिमागलाई चाँडै सचेत पार्नसक्छन् ।
- 支配
〔左右すること〕rule; शासन ;〔影響を与えること〕influence; असर ; प्रभाव ;
- 染み渡る
ヒンズー教の教えが人々に染み渡っている Hinduism sank into people's hearts. हिन्दू धर्म मानिसहरूको भित्रसम्म पसेकोछ । ; मानिसहरू हिन्दू धर्ममा भिजेका (/ डुबेका) छन् । *डुब्नुは消極的な印象を与える
- 市民
市民権を与える issue one’s citizenship; नागरिकता प्रदान गर्नु
- 湿り
湿りを与える moisten; भिजाउनु ; ओसाउनु
- 賞
賞を与える(出す) give (/ award) a prize; पुरस्कार दिनु (/ आदन गर्नु)
- 衝撃
衝撃を与える give an impact; धक्का दिनु ; चकित पार्नु
- 食物
食物の高騰は貧困層に打撃を与える The increase in food prices hits the poor. खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।
- 処する
〔刑罰を与える〕
- 試練
試練を与える give a trial; test; परीक्षा लिनु *試す側が「答えを受け取る」という意味でलिनुを用いる
- 震撼
〔動揺させる〕shake; विचलित गर्नु ; धक्का पुऱ्याउनु ; हल्लाउनु ; कमाउनु ;〔衝撃を与える〕shock; धक्का दिनु ; चकित पार्नु ;
- 人民
支配者は良かれ悪しかれ人民に多大の影響を与える The rulers greatly influence their subjects either for good or for bad. शासकहरूले आफ्ना प्रजामाथि असल र खराब दुवै किसिमको एकदमै प्रभाव पार्छन् ।
- 信用
信用状を与える give a credit; मान्यता दिनु
- 真理
命を与える真理 life-giving truth; जीवनदायी सत्य
- 少し
少しずつ取る(与える) take (give) a little by little; चुसचुस लिनु (दिनु) ; अलिअलि तर वारम्वार लिनु (दिनु)
- -ずつ
少しずつ取る(与える) take (give) a little by little; चुसचुस लिनु (दिनु) ; अलिअलि तर वारम्वार लिनु (दिनु)
- 生気
花は部屋に生気を与える Flowers impart freshness to a room. फुलहरू कोठामा फुर्ति प्रदान गर्छन् ।
- 節
節を見つける時間を与える give time to find the verses; पदहरू भेट्टाउने समय दिनु
- 責める
〔苦痛を与える〕torture; torment; सताउनु ; यातना (/ तीव्र पीडा / यन्त्रणा) दिनु ;
- 世話
子供を世話する feed (/ take care of) children; छोराछोरी पाल्नु ; छोराछोरीको स्याहारसम्भार (/ भरणपोषण) गर्नु ; बच्चाहरूलाई खुवाउनु *食事を与える
- 総嘗め
〔ぜんぶに被害を与えること〕
- 損害
損害を与えるdamage; नोक्सानी (/ हानि / क्षती) गर्नु (/ पुऱ्याउनु)
- 損失
金銭上の損失を被る(与える) suffer (cause a person) a financial loss; आर्थिक क्षति भोग्नु (दिनु / पुऱ्याउनु)
- 損傷
損傷を与える damage; हानि (/ क्षति / नोक्सानी) गर्नु ; बिगार्नु
- 太陽
〔人に希望を与えるもの〕 आशा ;
- 打撃
食物の高騰は貧困層に打撃を与える The increase in food prices hits the poor. खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।
- 多大
支配者は良かれ悪しかれ民に多大の影響を与える The rulers greatly influence their subjects either for good or for bad. शासकहरूले आफ्ना प्रजामाथि असल र खराब दुवै किसिमको एकदमै प्रभाव पार्छन् ।
- 祟る
〔神仏/亡霊などが災いを与える〕curse; bring a curse; सराप्नु ; श्रापित हुनु ;
- 誰
こうしたくつろぎの時は,誰にでも新しい力を与える Such a relaxing time gives every one a new strength. यी आरामदायी क्षणले हरेकलाई नयाँ स्फूर्ति दिन्छ ।
- 恥辱
~に恥辱を与える humiliate~; ~लाई लाजमा (/ लज्जित) पार्नु ; मानभंग गर्नु ; ~को इज्जत फ्याँक्नु
- 知能/智能
親が幼児の知能に刺激を与えることができる Parents can give stimuli to infants intellectual development. आमाबाबुहरूले शिशुको दिमागलाई चाँडै सचेत पार्नसक्छन् ।
- 致命
人に致命的な打撃を与える deal a person a deathblow (/ fatal blow); अरूमाथि साङ्घातिक प्रहार हान्नु ; अरूलाई मर्नेगरी प्रहार हान्नु
- 付ける
〔与える〕give; राख्नु ; दिनु ;
- 続ける
彼らは教育プログラムをずっと続けて行く They will continue their education program. तिनीहरू त्यो शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनेछन् । *निरन्तरता दिनु の字義は「継続性を与える」
- 定義
単語に定義を与える give a definition of a word; शब्दको परिभाषा दिनु
- 特長
流れるのが水の特徴であれば影を与えるのが木の特長だ Flowing is the essence of water and is casting shades of trees. बग्नु पानीको स्वभाव (/ मूलभूत गुण) हो भने छाया दिनु रूखको स्वभाव (/ मूलभूत गुण) हो ।
- 特権
人に特権を与える grant (/ give) ~ a special privilege; ~लाई सुअवसर (/ विशेष अधिकार) दिनु
- 届ける
大事な木々の根に水を与えるべく灌漑用水路を掘る dig watercourses to provide water for the roots of the important trees; मूल्यवान् रूखहरूको जरासम्म पानी पुऱ्याउनको लागि सिचाइ गर्ने कुलाहरू खन्नु
- 止め
〔徹底的な打撃を与える〕
- 灯火/灯し火
彼とその子らにいつまでも灯火を与えると言われた He had said he would give him and his sons a lamp always. तिनी र तिनका छोराहरूलाई सधैं प्रकाश दिइरहने एउटा बत्ती दिन्छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो ।
- 伴う
幸福で満足のゆく生活には与えることが伴う A happy and satisfying life involves giving. सुखी र सन्तुष्ट जीवनमा दिनु समावेश छ ।
- 泣かせる
〔感動を与える〕
- 慰め
苦しむ人に慰めを与える give a comfort to suffering one; पीडितलाई राहत (/ सान्त्वना / ढाडस) दिनु
- ネットワーク
人と人とのネットワークで繋がっている人は,何十あるいは何百という人に影響を与えることができる Each person in a network can influence dozens or even hundreds of people. प्रत्येक व्यक्तिले दर्जनौं वा सयौं मानिसलाई प्रभाव पार्न सक्छ ।
- 飲む
水を飲む drink water; पानी पिउनु (/ खानु) *पिउनुは本来ヒンディー語に由来し,正統なネパール語ではखानु が適切だとする師もいる。例:「水を飲む」 पानी खानु,「薬を飲む」 औषधि खानु,「酒を飲む」रक्सी खानु,「飲み水」 खाने पानीなど。ちなみに,首都圏に多大の影響を与えるネワール語にも,本来「飲む」に相当する動詞があり,その影響もあって,首都圏を始め,多くの場所でपिउनु が一般化したとみなす師もいる
- 馬鹿/莫迦
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- 励まし
苦しむ人に励ましを与える give an encouragement to suffering one; पीडितलाई आश्वासन (/ राहत) दिनु
- 励み
励みを与える説教 an inspiring sermon; प्रेरक (/ उत्प्रेरित / प्रोत्साहनजनक) प्रवचन
- 肌触り
〔人に与える感じ〕
- 花
花は部屋に生気を与える Flowers impart freshness to a room. फूलहरू कोठामा फुर्ति प्रदान गर्छन् ।
- ばら撒く
〔気前よく与える〕
- 被害
被害を与える 〔作物/建物などに〕damage; do damage to~; हानि (/ क्षति) गर्नु (/ पुऱ्याउनु) ; बिगार्नु
- 引き摺る
〔影響を与える〕 असर गर्नु ; प्रभाव पार्नु ;
- 低い
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीच नै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える
- 一時
こうしたくつろぎの一時は,全ての人に,翌日再び外界にもまれるための新しい力を与える Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
- 響く
〔影響を与える〕 असर (/ प्रभाव) गर्नु ;
- 冷ややか
〔冷たい感じを与えること〕
- 貧困
食物の高騰は貧困者たちに打撃を与える The increase in food prices hits the poor. खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।
- 品質
当たり年のワインに与える品質評価が水に付されている A brand of water with a quality rating is reserved for wines of the best years. पुराना विशेष वाइनको लागि दिइने रेट्रिङ पानीलाई दिइँदैछ ।
- ヒンズー教
ヒンズー教の教えが人々にしみ渡っている Hinduism sank into people's hearts. हिन्दू धर्म मानिसहरूको भित्रसम्म पसेकोछ । ; मानिसहरू हिन्दू धर्ममा भिजेका (/ डुबेका) छन् । *डुब्नुは消極的な印象を与える
- 付する/附する
当たり年のワインに与える品質評価が水に付されている A brand of water with a quality rating is reserved for wines of the best years. पुराना विशेष वाइनको लागि दिइने रेट्रिङ पानीलाई दिइँदैछ ।
- 不愉快
〔いやな〕unpleasant; objectionable; अप्रिय ; मन नपर्ने ;〔いやな感じを与える〕displeasing; मन नपर्ने ; नाराज पार्ने ; अप्रसन्न पार्ने ;〔好みに合わない〕disagreeable; नरमाइलो ; आपत्तिजनक ; कटु ; नमजा / नमज्जा ; बेमजा / बेमज्जा ;
- 付与
〔与える〕give; दिनु ; सुम्पनु ; बझाउनु ;〔要請に応じて下付する〕grant; प्रदान गर्नु ;〔権利などを授ける〕invest; अधिकार दिनु ;
- 振り撒く
〔惜しまず与える〕
- 分配
〔割り当てて分配すること〕distribution; वितरण ; विभाजन ; भेजो / भेजा ; बाँडचुँड ; बाँडफाँड ; आवण्टन ;〔分け与えること〕division; विभाजन ; भाग ; बन्डन / बण्डन ;〔分け前〕a share; भाग ; हिस्सा ; अंश ;
- 平気
他人に苦痛を与えるのも平気だ He is insensitive to any pain he might inflict. ऊ अरूलाई दुःख दिनमा कुनै वास्ता गर्दैन ।
- 保護
必要な保護すべてを与える provide with all the protection one needs; आवश्यक सबै प्रकारको सुरक्षा दिनु
- 施す
〔与える〕give; दिनु ; प्रदान (/ प्रबन्ध / उदार / सेवन) गर्नु ;
- 本質
流れるのが水の本質であれば影を与えるのが木の本質だ Flowing is the essence of water and is casting shades of trees. बग्नु पानीको स्वभाव (/ मूलभूत गुण) हो भने छाया दिनु रूखको स्वभाव (/ मूलभूत गुण) हो ।
- 満腹
満腹の馬鹿をだれが動かせよう Who can move a fool who is full of food? अघाएको मूर्खलाई चलाउन को सक्छ ? *諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
- 見付ける
節を見付ける時間を与える give time to find the verses; पदहरू भेट्टाउने समय दिनु
- 蝕む
〔少しずつ悪くする〕undermine; फितलो बनाउनु ; बिस्तारै खराब हुनु ;〔影響を与える〕affect; कुप्रभाव (/ नराम्रो असर) पार्नु ;
- 無条件
与えることに無条件の喜びがあるThere is the greatest (/ unequaled) pleasure in giving. दिनुमा असीम (/ अपार) आनन्द छ ।
- 名称
名称を与える name; give a name; नाम राख्नु (/ दिनु)
- 恵む
〔情けをかける〕have mercy on~; दया (/ कृपा / अनुग्रह) गर्नु ;〔恩恵を与える〕do~a kindness; आसिक (/ आशीर्वाद) दिनु ; आशिष पार्नु ;
- 揉まれる
こうしたくつろぎの一時は,全ての人に,翌日再び外界に揉まれるための新しい力を与える Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
- 養う
〔食物を与える〕feed; पाल्नु ; दूध चुसाउनु (/ खुवाउनु) ;
- 安売り
〔気安く与えること〕
- 遣る
〔与える〕give; दिनु ;
- 憂鬱
〔気分が〕depressed; dejected; melancholy; अँध्यारो ; उत्साहहीन ; घोसे ; उदास ; दुःखी ; दिक्क ; विषादमय ; निराशित ; विषादग्रस्त ; विषादपूर्ण ;〔物の与える印象が〕gloomy; depressing; melancholy; अँध्यारो निराशादायी ; निराशजनक ;
- 行き過ぎ
腹立ち紛れに子供に与える懲らしめは,大抵,行き過ぎや逆効果となる Anger-based punishment to children is usually excessive, and counterproductive. छोराछोरीलाई रिसले चूर भई दिएको सजाय प्राय: अचाक्ली र त्यसले उल्टो नतिजा ल्याउँछ ।
- 揺さぶる
〔動揺させる〕shake; विचलित गर्नु ; धक्का पुऱ्याउनु ;〔衝撃を与える〕shock; आघात दिनु ; आश्चर्य उत्पन्न गराउनु ;
- 幼児
親が幼児の知能に刺激を与えることができる Parents can give stimuli to infants intellectual development. आमाबाबुहरूले शिशुको दिमागलाई चाँडै सचेत पार्नसक्छन् ।
- 用水
大事な木々の根に水を与えるべく灌漑用水路を掘る dig watercourses to provide water for the roots of the important trees; मूल्यवान् रूखहरूको जरासम्म पानी पुऱ्याउनको लागि सिचाइ गर्ने कुलाहरू खन्नु
- 養分
肥料が植物に養分を与える The manure nourishes plants. मलजलले बोटबिरुवालाई पोषण दिन्छ (/ मिल्छ) ।
- 良かれ悪しかれ
支配者は良かれ悪しかれ民に多大の影響を与える The rulers greatly influence their subjects either for good or for bad. शासकहरूले आफ्ना प्रजामाथि असल र खराब दुवै किसिमको एकदमै प्रभाव पार्छन् ।
- 利する
〔利益を得る/与える〕profit (/ benefit) from~; लाभ उठाउनु ; लाभदायक हुनु ; लाभ (/ उपकार) गर्नु ;
- 霊感
霊感を与える inspire; प्रेरित गर्नु (/ पार्नु) ; प्रेरणा दिनु
- レベル
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीचै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える