検索文字:上げる

  • あげる【上げる】
      • 1raise; मास्तिर सार्नु ; उचाल्नु ;lift (up); उठाउनु ; उचाल्नु ; मास्तिर चढाउनु ; उकास्नु ;उक्साइ ;
        • hitch up ones trouser; सुरूवाल मास्तिर तान्नु
        • raise a rock above one's head; ढुङ्गा टाउकोभन्दा माथि उचाल्नु
        • He lifted up his heel against me. उसले मलाई लात हान्न खुट्टा उचाल्यो ।
        • 100He lifted the 100-kilogram barbell. उसले १०० किलोग्रामको फलामको दंड उचाल्यो ।
      • 2माथि ल्याउनु (/ पुऱ्याउनु र सार्नु र गर्नु र तान्नु) ; उठाउनु ;
        • pump (up the water); पम्पले पानी तान्नु
        • carry books upstairs; किताब माथिल्लो तलसम्म लैजानु (/ पुऱ्याउनु)
        • A plasterer put up the wall 2 feet. डकर्मीले पर्खाललाई दुई फिट उचाल्यो (/ अग्ल्यायो / उचो पाऱ्यो) ।
      • 3उठाउनु ; उकाल्नु ; उकास्नु ; उचाल्नु ;
        • raise (/ lift up) ones head; शिर (/ टाउको) उठाउनु
        • I looked up in surprise. मैले अचम्म मानेर टाउको उठाएँ (/ उचालेँ) ।
        • He lifted up my eyes to the distant mountains. उसले नजर उचालेर टाढाका पहाडहरू हेरेँ ।
      • 4पसाल्नु ; भित्रयाउनु ;
        • invite guests into the room; पाहुनालाई कोठाभित्र ल्याउनु (/ बोलाउनु)
      • 5send; पठाउनु ;
        • 2I've sent both my children to college. मैले दुईटा बच्चालाई विश्वविद्यालयमा प्रवेश गराएँ ।
      • 1improve; विकसित गर्नु ; बढाउनु ; उच्च पार्नु ; विकास गर्नु ;
        • raise the standard of living; जीवनस्तरलाई उचाल्नु (/ उच्च पार्नु)
        • improve the quality; गुणस्तर बढाउनु
        • get better grades; श्रेणी बढाउनु (/ विकास गर्नु) ; राम्रो श्रेणी प्राप्त गर्नु
        • raise women's status; महिला जागृत खडा गर्नु
      • 2promote; उठाउनु ; उकाल्नु ; उकास्नु ;
        • promote~ (/ move~up) to a higher grade (/ rank); उच्च पद (/ दर्जा) दिनु ; पदोन्नति गर्नु
        • He was finally promoted to section chief. तिनी बल्ल प्रमुख विभागमा बढुवा (/ पदोन्नति) भए ।
      • 3raise; बढाउनु ;
        • raise one's voice; स्वर (/ आवाज) निकाल्नु
        • put on speed; speed up; गति बढाउनु ; वेगसँग कुदाउनु ; दौडानु ; टिप्नु
        • raise ones salary; give one a raise (/ rise); एकको तलब बढाउनु ; तलबमा वृद्धि गर्नु
        • 52double the output in five years; पाँच वर्षमा उत्पादन दोब्बर गर्नु
        • All chicks started crying. सबै चल्लाहरूको चल्लाहरूको प्वाँख आयो ।
        • raise the temperature of a room; कोठाको तापक्रम बढाउनु
      • 4raise; बढाउनु ;
        • raise the rent; भाडा बढाउनु
      • 5कमाउनु ; पाउनु ; प्राप्त गर्नु ; मुनाफा आर्जनु ; नाफा कमाउनु ;
        • 100We made a profit of 1 million on the transaction. हामीले लेनदेनमा १ लाखको मुनाफा गऱ्यौं ।
      • 6टुंग्याउनु / टुङ्ग्याउनु ; सकाउनु ;
        • Do it as cheaply as possible. सक्भर सस्तो बनाइदेओ ।
        • I don't want the cost of the party to go over 1,000 rupee per person. म पार्टीको लागतप्रति व्यक्ति १,००० रुपैयाँभन्दा बढी दिन चाहन्नँ ।
      • 7अन्त गराउनु ; सिध्याउनु ; सक्नु ; समाप्त गर्नु ; पूरा गर्नु ; टुंग्याउनु / टुङ्ग्याउनु ;
        • The dress will be finished tomorrow. लुगा भोलिसम्म सिद्ध्याइन्छ (/ सकाइन्छ) ।
        • We are trying to complete the job by the end of the year. वर्षेको अन्त सम्ममा काम सिध्याउने कोसिस गर्दैछौं ।
        • 3I've just finished the third volume. भर्खर मात्र दोस्रो खण्ड सिद्धियो ।
      • 8बनाउनु ; देखाउनु ;
        • They obtained excellent results.; They did very well. (तिनीहरूको) राम्रो नतिजा प्राप्त भयो । ; तिनीहरूले राम्रो नतिजा पाए (/ प्राप्त गरे) ।
      • 9चढाउनु ; टुक्रयाउनु ;
        • offer candles on the altar; वेदीमा मैनबत्ती चढाउनु (/ टक्र्याउनु)
      • 10give; दिनु ; प्रदान गर्नु ; चुकाउनु ; तिर्नु ;दिइनु ;दिलाउनु ; प्रदान गराउनु ; तिराउनु ;दिलाइ ;
        • Let me give you as much money as you need. चाहिए जति पैसा दिउँला ।
        • It is unimaginable that he would give us nothing. उहाँले हामीलाई कुनै पनि दिन इन्कार गर्नुहुनेछ भन्ने कुरा अकल्पनीय छ ।
        • There is more happiness in giving than there is in receiving. लिनुमाभन्दा दिनुमा आनन्दित छ । ।
        • Will I give you or you? म दिऊँ कि ? तिमी नै दिन्छौ त ?
        • I will give you this book.; This book is for you. यो किताब म तिमीलाई दिन्छु ।
        • I will give you a hint. मैले तिमीलाई एउटा संकेत दिऊँ ।
      • 11vomit; throw up; upchuck; ओकाल्नु ; वाक्नु ; वाकवाक (/ बान्ता) गर्नु ; छाद्नु ;
        • I vomited (/ threw up) what I ate. खाएको चीज मैले ओकालेँ (/ वाकेँ / छादेँ / बान्ता गरेँ) ।
        • I suddenly felt very sick at my stomach. अचानक मलाई वाकवाक (/ दिगमिग) लाग्यो ।
      • 12आवाज उठाउनु ; कराउनु ; चिच्याउनु ;
        • He gave (/ uttered) a cry of pain. ऊ पीडाले चिच्यायो (/ चर्को स्वरले करायो) ।
        • She groaned in despair. उनले निराशाको गहिरो आवाज निकालिन् ।
        • They shouted for joy at the sight. तिनीहरूले त्यो देखेर आनन्दले चिच्याए ।

※「上げる」を含む、その他の「合成語ならびに慣用表現」