検索文字:足

  • あし【足】
      • 1a leg; खुट्टो, खुट्टा ; टाँङ ; पाँसुला / पाँसुलो *चरण ;an arm; गोडा ;
        • dusty feet; धुलाम्मे (/ धुलैधुलो भएको) गोडा (/ खुट्टा)
        • foot-massaging; चरणसेवा ;a foot-massager; चरणसेवक
        • cross one's legs; खुट्टा बाँध्नु ;cross one's thighs; घुर जोर्नु ;sit cross-legged; पलेँटी कस्नु (/ मारेर बस्नु / मार्नु)
        • lame; लङ्गडो ; कूँजो ;limping; having crooked legs; बामखुट्टे
        • become crippled (/ diseased in ones feet); कूँजो (/ लंगडो) हुनु
        • sit with one's legs stretched out; खुट्टा (/ गोडा) पसारेर (/ तन्काएर) बस्नु ;spread ones legs apart; खुट्टा (/ गोडा) फैलाएर बस्नु
        • Look before you leap. ठाउँ हेरी खुट्टा राख्नुपर्छ । *
        • He fell down and broke his left leg. लडेर उसको देब्रे खुट्टा भाँचियो ।
        • His lameness resulted from an accident. उसको लंगडोपन दुर्घटनाबाट भएको हो ।
        • He got a cramp in his leg while swimming. पौडँदा उसको खुट्टाको मांसपेसी सऱ्यो (/ बाउँडियो) ।
        • Drinking like a fish at a bar he reeled down. भट्टीमा रक्सी धोकेपछि उसका खुट्टा लरबराए ।
        • That soccer player has golden feet. त्यो फुटबल खेलाडीको सुनको खुट्टा छ ।
        • Wash not my feet only, but also my hands and my head. मेरो खुट्टा मात्र होइन, मेरो हात र शिरसमेत धुनुहोस् ।
        • His injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझै दु:ख्छ ।
        • I go weak at the knees when I look down from a high place. जब म उच्च ठाउँदेखि तल हेर्छु मेरा घुँडा कमजोर हुन्छ ।
          • a long-legged girl; लामो खुट्टा भएकी ठिटी
          • a woman with pin-like leggs; सुईखुट्टे महिला ; सुइरा जस्ता साना र लामा खेट्टा हुने महिला
          • a walking tour; पैदल यात्रा ; पदयात्रा ; गोडाको भरमा गरिने यात्रा
      • 2a foot; गोडो, गोडा ; (टेकेर हिँड्ने) खुट्टा ; पाउ ; पादकमल / चरणकमल *चरण ;a paw; पाउ *a hoof; खुर ; टाप ;
        • the foodhold of a desk; डेस्कको गोडा (/ पाउ) राख्ने पाउदान
        • sprain one's ankle (/ foot); गोडा मर्किनु
        • He has big feet. उसको खुट्टा ठूलो छ ।
        • Somebody stepped on my foot. कसैले मेरो गोडो (/ पाउ) कुल्चियो (/ टेकियो) ।
        • My feet are numb (/ asleep). खुट्टा लट्ठियो । ; खुट्टा नचल्ने (/ चेतना–शून्य) भयो ।
        • The cold numbed my feet. चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
        • crush (/ stub) out a cigarette; चुरोट कुल्चेरलाई (/ टेकेर) निभाउनु
        • A stone fell on my foot. एउटा ढुंगा खुट्टामा लाग्यो ।
        • I dragged my weary feet on. म मेरो दुखेको खुट्टा घिसारेर हिँडेँ ।
        • His feet stink badly. उनको खुट्टा धेरै गनायो । *
          • the sole of a foot; पैतालो, पैताला ; पदतल pad-tal / पादतल paad-tal ; पाइलो, पाइला
          • the instep; खुट्टाको औंला र गोलीगाँठोको भाग
          • a toe; खुट्टाको औंला
          • footsore; foot blister; गलेनी ; डाम ; डोब
          • chilblained (/ frostbitten) toes; जाडोले सुनिएको खुट्टाको औंला
          • from top to toe; आमूल ; खुट्टादेखि टाउकोसम्म
          • I saw him from top to toe (/ from head to foot). मैले उसलाई टाउकोदेखि खुट्टासमम (/ पैतालासम्म) हेरेँ ।
      • 3a leg; खुट्टा ;
        • the leg of a table; टेबलको खुट्टा
        • 3a three-legged stool; तीन–खुट्टे कुर्सी ; तीन–खुट्टा भएको कुर्सी
      • 1
        • on foot; पदचर pad-char *पदचारी pad-chaari *पादुक
        • walk (/ run) fast (slowly); छिटो (/ चाँडो) (बिस्तारै) हिँड्नु (/ दौड्नु)
        • My brother runs much faster than me. मेरो भाइ मभन्दा विलकूलै चाँडो कुद्छ ।
        • He stopped (walking). उसले हिँड्न रोक्यो ।
        • My legs carry me there from sheer force of habit. बानीले गर्दा खुट्टा नै त्यहीँ लाग्छ ।
        • I walked there.; I went there on foot. म त्यहाँसम्म पैदल हिँडेँ ।
        • 3It takes an adult three hours to walk there. एक वयस्कलाई त्यहाँसम्म हिंड्न तीन घन्टा लाग्छ ।
        • He traveled hundreds of kilometers on foot. उहाँ आफै सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो ।
      • 2
        • After leaving the office he went direct(ly) to the hospital. अफिसबाट निस्कने बित्तिकै ऊ अस्पताल पनि गयो ।
        • Will you run an errand for me on your way to school? स्कूलमा जाँदै बाटोमा एउटा काम गरिदेओ है ।
      • 3
        • The bus is an important means of transportation here. यहाँ बस चाहिँ महत्त्वपूर्ण सबारी हो ।
        • It is easy to reach there. त्यहाँ पुग्न धेरै सजिलो छ ।
      • 4
        • This aircraft can make long flights. यस हवाईजहाज टाढासम्म उड्न सक्छ ।
      • 5
        • There is lack of unity among the members. सदस्य एकजूट भएका छैनन् ।
    • 【合成語ならびに慣用表現】
    • 足が地に着かない
      • 1
        • Your idea is unrealistic. तेरो विचार अव्याहारिक छ । ; तेरो विचार भूइँमा छोएको छैन ।
      • 2
        • I'm walking on air (/ I am dancing) with excitement. खुशीले मेरो खुट्टा भूइँमा छैन ।
        • My brother will jump to his feet with joy even from now. अहिलेदेखि नै खुसीले भाइको भूइंमा खुट्टै छैन । *भुइँमा खुट्टा नहुनु ,
    • 足がつく
      • He was traced. खुट्टी देख्तै चाल पाइयो ।
    • 足が出る
      • 1
        • 1We ran ten thousand rupee over our budget for the trip. हाम्रो यात्राखर्चभन्दा १० हजार बढी गयो ।
      • 2
    • 足が早い
      • 11
      • 2
        • Uncooked food doesn't keep. कच्चा (/ काँचा) चीज छिटो कुहिन्छ ।
      • 3
        • This article sells well. यो सामान छिटो बिक्छ ।
    • 足が向く
      • My feet head on their own to my regular drinkery. मेरो नियमित पिउने भट्टीमा मेरा खुट्टा आफसेआफ लाग्छन् ।
    • 足の踏み場もない
      • There's no place to step on. खुट्टा राख्ने ठाउँ नै छैन ।
    • 足を上げる
      • He lifted up his heel against me. उसले मलाई लात हान्न खुट्टा उचाल्यो ।
    • 足を入れる
      • 1
        • set foot in a room; enter a room; कोठाभित्र पस्नु ; कोठाभित्र पाइला टेक्नु (/ हाल्नु) ;
      • 2
        • 10She entered the entertainment world at the age of ten. उनी दश वर्षकी हुँदा मनोरञ्जन संसारमा पाइला टेकिन् ।
    • 足を出す
      • ⇒足が出る
    • 足をとどめる
      • restrain ones feet from every bad path; आफ्नो खुट्टालाई हरेक खराब चालबाट रोकिरहनु
    • 足を引っ張る
      • hold~back; thwart; खुट्टा तान्नु ; खोच (/ खोते) थाप्नु ;
    • 足を踏み入れる
      • ⇒足を入れる1
        • He set foot on Indian soil at last. आखिरीमा उनले भारतको भूमिमा पाइला राखे ।
    • 足を向ける
      • 1go ; come ; visit; पाउ लाग्नु ;
        • The main guest went to the symposium. गोष्ठीमा प्रमुख अतिथि पाल्नुभयो (/ जानुभयो / पाउ लाग्नुभयो) ।
      • 2
        • I shall always be grateful to him for having helped me out of difficulty. दु:खमा मलाई बचाउने उहाँप्रति आफ्नो खुट्टा फैलाउन सक्दिनँ ।

※「足」を含む、その他の「合成語ならびに慣用表現」