検索文字:表す

  • あらわす【表す】
    • 1show; demonstrate; illustrate; picture; reflect; देखाउनु ; दर्साउनु / दर्शाउनु ; प्रकट (/ जाहेर / प्रदर्शित / चित्रण) गर्नु ; जनाउनु ;be reflected from~; be pictured; ~बाट झल्किनु ; चित्रित हुनु ;
      • the one illustrated here is; यही चित्रित (/ चित्रण गरिएको) मानिस चाहिँ
      • The crowd roared its approval. भीडले ठूलो स्वर निकालेर स्वीकृति जनायो (/ देखायो) ।
      • He showed his good behavior at the meeting. उनले सभामा शिष्टाचार दर्साए (/ देखाए / प्रदर्शन गरे) ।
      • His pleasure showed clearly on his face. उसले मूखभरिको खूशी प्रकट (/ जाहेर) गऱ्यो ।
      • He demonstrated how it will be presented. उनले त्यो कसरी प्रस्तुत गरिन्छ भनेर प्रदर्शित गरे ।
      • He showed some reponse when I opened my mouth. मैले बोल्दा उसले तत्काल प्रतिक्रिया जनायो (/ देखायो) ।
      • She showed her affection to her child. उनले त्यस बालकलाई आफ्नो प्रमे देखाइन् (/ व्यक्त गरिन्) ।
      • The boss had always shown that he was unhappy with his job. हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थ्यो ।
      • His movements showed that he lacked composure. तिनको शारीरिक हाउभाउले आफ्नो विश्वस्तताको कमी देखाइरहेको थियो ।
    • 2express; देखाउनु ; दर्साउनु / दर्शाउनु ; भन्नु ; व्यक्त (/ प्रकट / अभिव्यक्ति र व्याख्या र विवरण) गर्नु ;
      • demonstrate ones gratitude; express ones appreciation; आफ्नो कृतज्ञता (/ धन्यवाद) देखाउनु (/ जनाउनु) ; आफ्नो कृतज्ञता (/ धन्यवाद) जाहेर (/ व्यक्त) गर्नु
      • express actions by gestures; इशाराले कार्यलाई दर्शाउनु (/ झल्काउनु / संकेत गर्नु)
      • show dimension and location by gestures; इशाराले आयाम तथा स्थान देखाउनु
      • put one's thoughts into words; आफ्नो सोचाइ शब्दमा व्याख्या (/ व्यक्त) गर्नु
      • The beauty of the sight was beyond words (/ description). त्यस दृश्यको सौन्दर्य अवर्णनीय (/ वर्णन गर्न नसकिने) थियो ।
      • Patriotism is been expressed in your poems. तपाईंको कवितामा देशभक्तिको भाव दर्सिएको (/ झल्किएको) छ ।
      • He expressed similar confidence. उसले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गऱ्यो ।
    • 3signify; अर्थ हुनु (/ राख्नु) ;represent; ~को चिनो (/ प्रतीक) हुनु ;symbolize; stand for~; चित्रण (/ चित्रित / संकेत) गर्नु ;
      • The number seven symbolizes completeness. सात अङ्कले पूर्णता बोध गराउँछ ।
      • symbolize ones own hope; आफ्नो आशालाई संकेत (/ प्रदर्शित) गर्नु
      • That symbolizes sea and sky. त्यसले समुद्र र आकाशलाई बुझाउँछ ।
      • These four beasts represent four kings. चार जन्तुहरूले चार राजालाई चित्रण गर्छन् ।
      • That picture describes death. यो चित्रले मृत्युलाई चित्रण (/ चित्रित) गर्छ ।