検索文字:開く

  • あく【開く】
    • 1open; खुल्नु ; खुला हुनु ; पल्ट्नु *,उघार्नु ;
      • an open window (door); खुला (/ उघ्रेको) झयाल (ढोका)
      • The door will not open. ढोका खुल्दैन (/ उघ्रँदैन) ।
      • My eyes opened. आँखा खुल्यो । *
      • 10The store opens at ten. पसल दस बजे खुल्छ (/ खोल्छ) ।
      • The wound split open. घाउ फ्वाक्क फुट्यो ।
      • I was struck speechless. छक्क परेर मुख बन्द भएन ।
      • One of the buttons on my shirt was unfastened (missing). कमिजको टाँक खुल्यो (/ फुस्कियो / फुक्यो) ।
      • The door was opened by the wind. हावाले ढोका खुल्यो (/ उघ्रियो / खुला भयो) ।
      • Is the shop already open? पसल खुलिसक्यो (/ खुल्ला भइसक्यो) ?
      • When the office opened, give me a call from there. अफिस खोलेपछि (/ खुलेपछि) त्यहाँबाट मलाई एक कल गर्नू न ।
    • 2
      • sisters with a great age difference between them; sisters born many years apart; उमेरको फरक (/ भिन्नता / अन्तर) धेरै भएका बहिनीहरू ; उमेर धेरै फरक (/ भिन्नै) भएका बहिनीहरू
      • There is a great gap between the views of the two. दुईजनाबीच धेरै नीतिको भेद (/ फाटो / फुट) छ ।
      • There comes to be a tremendous gap between the rich and the poor.; There is a wider gap between the rich and the poor. धनी र गरीबको भिन्नता झन्-झन् आकासिँदोछ् ।
    • 3
      • a dress with a flared skirt; किनारा (/ छेउ / पारी) खुलेको (/ फैलिएको) लुगा

※「開く」を含む、その他の「合成語ならびに慣用表現」