- 上がる
立派な効果が上がった It produced fine results. राम्रो नतिजा देखियो ।
- 上げる
〔効果などを現す〕 बनाउनु ; देखाउनु ;
- 現す
この薬はすぐに効果を現す The effects of this medicine will be felt soon.; This medicine will take effect in a munite. यो औषधीले चाँडै असर गरेको (/ काम गरेको) देखाइहाल्छ ।
- 生きる
〔効果/効力がある〕 जीवित हुनु ; प्रभावकारी हुनु ;
- 一層
一層効果的な奉仕者になる become more effective ministers; अझ प्रभाावकारी सेवक बन्नु
- 影響
〔他のものに働く力〕an influence; असर ; प्रभाव ;〔効果〕an effect; परिणाम ; नतीजा ;〔衝撃力〕an impact; ठक्कर ; संघात ; प्रभाव ;
- 落ちる/堕ちる/墜ちる
効果性が落ちる effectiveness goes down; प्रभावकारिता घट्नु
- 音響
音響効果
- 回数
幼い子どもにとって,教えを受けるのは,時間が長くて回数が少ないより,短くて回数の多いほうが効果的でしょう For young children, likely frequent abbreviated sessions of instruction would be more effective than a few long ones. साना बच्चाहरूको लागि, थोरै पटक तर धेरै बेरसम्म सिकाउनुभन्दा थोरै तर बारम्बार सिकाउनु नै प्रभावकारी हुन्छ ।
- 期待
映画への期待を起こさせる極めて効果的な方法の一つが口コミだ One of the most effective ways to create anticipation for a movie is through word of mouth—or, as it is called in the industry, buzz. कुनै पनि चलचित्रको लागि खुलदुली मच्चाउने एउटा सबैभन्दा प्रभावकारी तरिका मौखिक रूपमा हो ।
- 逆
逆効果
- 逆効果
逆効果
- 口コミ

- 経験
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 語法
〔慣用法〕usage; भाषाको चलन ;〔表現〕expression; वाक्यांश ; शब्द ;〔言葉づかい〕wording; शब्दचयन ; पद-विन्यास ; भन्ने तरीका ;〔正確/効果などを考慮した用語の選択〕diction; कथनशैली ; शब्दयोजना ;
- 爽やか
それらを適用することから得られる爽やかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- -だけ
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 戦い

- 治療
笑うことは心身両面で治療効果がある Laughter is good therapy for body and mind. मन अनि शरीरको लागि हाँसो राम्रो ओखती हुन्छ ।
- 使い方

- 適用
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 手応え
〔反応〕a response; a reaction; प्रतिक्रिया ;〔効果〕an effect; प्रभाव ; असर ;
- 特殊
特殊効果を効かせた映画 a special-effects movie; स्पेसल-इफेक्ट राखेर बनाइने चलचित्र
- ニーム
〔インド原産の常緑樹〕a neem tree; निम्ब ; नीम *インド・センダンのこと.種子に含まれるアザジラクチンという成分が虫除けに効果があるとされる;
- -のみ
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合のみだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 場合
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 話/話し
効果的な話 an effective presentation; प्रभावकारी प्रस्तुति
- 反作用
a reaction; प्रतिक्रिया ;〔効果を相殺する〕a counteraction; प्रतिरोध ;
- 反対
反対の効果 adverse effect; प्रतिकूल प्रभाव
- 比較
その方法は比較的容易で効果的だ That method is relatively easy and effective. त्यो तरिका अलि सजिलो र प्रभावकारी भएको छ ।
- 非効果的
非効果的
- 武器
兵士が戦いにおいて武器を効果的に使えるのは,練習してその使い方に熟達している場合だけだ A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।
- 兵士

- 間違いない
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
- 無効
〔効力のない〕invalid; illegal; बदर ; अमान्य ; मान्य नहने ; अस्वीकार्य ;〔効果がない〕ineffectual; बदर ; प्रभावहीन ; निस्तेज ; विफल ; निष्फल ;
- 有効
〔効果がある〕effective; प्रभावकारी ; असरदार ; प्रबल ;〔ある期間/条件のもとで〕valid; जारी ; लागु / लागू ; कार्यान्वित ; मान्य ; मानिने ;
- 雄弁
〔説得力のある〕eloquent; वाक्पटु ; बोल्न असाध्य सिपालु ; बोलीको टाठो ; वाग्मी ; बोल्न सिपालु ; तार्किक ; वाग्मितापूर्ण *話が;〔効果的な〕influential; effective; प्रभावकारी ; प्रभाव पार्न सक्ने ;
- 行き過ぎ
腹立ち紛れに子供に与える懲らしめは,大抵,行き過ぎや逆効果となる Anger-based punishment to children is usually excessive, and counterproductive. छोराछोरीलाई रिसले चूर भई दिएको सजाय प्राय: अचाक्ली र त्यसले उल्टो नतिजा ल्याउँछ ।
- 両面
笑うことは心身両面で治療効果がある Laughter is good therapy for body and mind. मन अनि शरीरको लागि हाँसो राम्रो ओखती हुन्छ ।
- 累積
累積的効果 cumulative effect; संयुक्त असर
- 練習