検索文字:答え

  • こたえ【答え】
    • 1an answer; a reply; उत्तर *जबाफ / जवाफ *a response; प्रतिक्रिया ; प्रत्युत्तर ; उत्तर ; जबाफ ;
      • a satisfying (/ convincing) answer; चित्तबुझ्दो (/ मनपर्दो / सन्तोषप्रद / अनुकूल) जवाफ
      • in answer to your question; तपाईंको प्रश्नको जबाफ दिँदै
      • discuss in a question-answer form; सबालजबाफको (/ प्रश्नउत्तरको) रूपमा छलफल गर्नु ; प्रश्नउत्तरद्वारा (/ सबालजबाफद्वारा) छलफल गर्नु
      • Q&A on concerns during treatment; उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ गर्नु
      • There was no answer at all. केही जबाफ आएन ।
    • 2an answer; उत्तर *जबाफ / जवाफ *a solution; समाधान ; हल ;
      • a solution of the problem; समस्याको एउटा समाधान
      • answers of the all questions; हरेक प्रश्नको जवाफ
      • a decisive answer; निश्चित जवाफ
      • an answered question; उत्तरित (/ उत्तर दिएको) प्रश्न
      • Questions demand answers. प्रश्नले उत्तरको माग गर्छ ।
      • Raise your hand if you know the answer. यदि जवाफ थाहा छ भने हात माथि उठाओ ।
      • He answered a question aright. उसले प्रश्नको उत्तर ट्याक्क (/ ठ्याक्क / ठीकसँग) मिलायो ।
      • Doing so wouldve unabled us to get the answer of the question. त्यसो गर्दा प्रश्नको जवाफ पाइने थिएन होला ।