検索文字:言葉

  • ことば【言葉】
    • 1a language; speech; भाषा ; भाखा (/ भाका) ; बोल ; आवाज ;a dialect; बोली ; प्राकृत भाषा ; प्रान्तीय (/ क्षेत्रीय) भाषा ; भाषिका ;
      • a spoken language; जनजिब्रो janajibro ; बोलचालको (/ चलनचल्तीको) भाषा
      • in the Kathmandu dialect; काठमण्डौं भाषिकामा
      • a Nepali (Newari / Hindi) speaking person; नेपालीभाषी (नेवारीभाषी / हिन्दीभाषी) (व्यक्ति)
      • overcome a language barrier; भाषाको पर्खाल नाघ्नु
      • The spoken and written language are different. बोल्ने (/ जनजिब्रो) र लेख्ने भाषा फरक छ ।
      • Please speak in a language to understand. बुझिने भाषामा कुरा गर्नुस् ।
      • ,When I heard of it, I lost my words. जब मैले यो कुरा सुनेँ तब अवाक् (/ चुपचाप / मौन) भइरहेँ ।
      • How those words must have stung his conscience! ती शब्दहरूले उनको अन्तस्करणमा कस्तो चसक्क घोच्यो होला !
      • ,11We already have 11 studies between us even though were still fumbling with the language. त्यहाँको भाषा कनीकुथी बोल्न थालेको भए तापनि अहिले ११ वटा अध्ययन गरिरहेका छौं ।
      • language; भाषिक ; भाषासम्बन्धी ;भाषाको ;
        • a language study; भाषिक (/ भाषासम्बन्धी) अध्ययन
        • a language group; भाषिक (/ भाषासम्बन्धी) समुदाय
        • a language skill; भाषिक (/ भाषासम्बन्धी) सीप
    • 2a word; शब्द ; वचन ; पद ; अंश amsha ; टिप्पणी ;a phrase; शब्द ; वचन ; वाक्य ; कुरा ;an expression; व्यक्त ; अभिव्यक्ति ; व्याख्या ; मूर्तरूप ;
      • speaking terms; बोलचाल
      • introduction; सम्बोधन ; अभिनन्दन ; भूमिका
      • rotten speech; कुवाक्य
      • the) last word(s); अन्तिम अंश (/ शब्द)
      • the meaning of a word; पदार्थ ; शब्दको अर्थ
      • in ones words; आफ्नै शब्दमा
      • an expressed promise; अभिव्यक्त प्रतिज्ञा ; प्रकट प्रतिबद्धता
      • literally; verbatim; अक्षरश: ; कुनै अक्षर नछुटाईकन ; एकएक गरेर
      • in other words; to put it another way; अर्को शब्दमा भन्ने हो भने
      • speak words of comfort; दिलाशाका शब्दहरू बोल्नु
      • be at a loss for a word (/ words); के भन्नु भनेर अनिश्चित हुनु ; अड्कनु
      • He said no word with me. ऊ मसँग एक वचन (/ शब्द) पनि बोलेन ।
      • What does the Nepali word teachermean? नेपाली भाषामा “गुरू“ भन्ने शब्दबाट के बोध हुन्छ ?
      • Be as good as your word. आफ्नो वचनको पक्का हौ ।
      • How true the things he was saying are! उहाँका शब्दहरू (/ उहाँले गर्नुभएका कुराहरू) कति सत्य छन् !
      • The father demonstrated his example by his word and action. बुबाले आफ्नो उदहारण वचन र कामद्वारा देखाए ।
      • Is that what you honestly believe? यो तिम्रै बोली हो ?
      • Questioned closely, I didn't know what to say (/ I was at a loss for words). प्रश्न वर्षाइएर म अड्केँ (/ स्तब्ध भएँ) । ; प्रश्नहरूको वर्षा भएकोले म स्तब्ध भएँ ।
      • ,When I went through it myself, I knew that what she had said was true. जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें।
      • They spoke to each other only when they quarreled. तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
      • I was at a loss what to say (/ answer) when they pointed out the inconsistencies in my explanation. कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।
      • After seeing all of these things, she became speechless. ती सबै देखेपछि उनी अवाक् भइन् ।
        • word order; पदक्रम pad-kram ; पदमैत्री pad-maittri ; पदन्यास ; pad-nyaas
        • free interchange of words; भनाभन
        • questions to fill the gap by putting words or phrases; पदपूर्ति प्रश्न
        • unscrambling jumbled words; पदमिलान pad-milaan
    • 3शब्द; वचन ; बोली ; टिप्पणी ; कुरा ;
      • warm words of commendation; न्यानो (/ आत्मीयतापूर्ण) सराहना
      • rotten speech; कुवाक्य ; कुवचन ; गाली
      • violent (/ vehement) language (/ words); कठोर (/ फोहोर) शब्दहरू
      • a biting (/ caustic) remark; कटु (/ तीखो / व्यंग्यपूर्ण) टिप्पणी
      • an insulting remars; अपमानजनक टिप्पणी
      • a few thoughtful words; सहानुभूतिपूर्ण एकदुइ शब्द
      • use dirty (/ filthy) language; फोहोर बोली चलाउनु
      • Every time I listen to him, my heart is warmed (/ I feel a warm glow in my heart). जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।
      • He uses stinging (/ biting) words. ऊ कठोर शब्दहरू चलाउँछ । ; ऊ घोच्ने गरी (/ ऊ घोचपेच गरेर) बोल्छ । ; ऊ रूखो बोली गर्छ ।
      • He is rough-spoken. ऊ जथाभाबी बोल्छ ।
    • 4a speech; जनसम्बोधन ; भाषण ; बात ; शब्द; वचन ; बोली ; कुरा ;a statement; a remark; शब्द ; वचन ; बोली ; अंश amsha ; टिप्पणी ; कुरा ; मुख ;
      • the words that changed the world; विश्व परिवर्तन गरेको शब्द
      • By his words and actions; कुरा र कामद्वारा ; बोली र व्यवहारद्वारा
      • Easier said than done. मुख एक काम अर्कै । ; कुरामा एक, तर व्यवहारमा अर्कै ।
      • Actions speak louder than words. बोलीभन्दा काम प्रभावकारी हुन्छ ।
      • I will keep (/ bear) your words in mind. तपाईंको वचन मनमा राखिराख्छु । ; तपाईंको शब्द (/ बोली) सम्झीरहन्छु ।
      • How do his words confirm this understanding? यो समझलाई उनका शब्दहरूले कसरी पुष्टि दिन्छन् ?
      • ,As apples of gold in silver carvings is a word spoken at the right time for it. ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो ।
    • 【合成語ならびに慣用表現】
    • 言葉を返す
      • talk back; answer a person back; शब्द फर्काउनु ;
    • 言葉を濁す
      • speak ambiguously (/ evasively) do not commit oneself; कुरा चपाउनु ; बोलीलाई धमिलो (/ असुपष्ट) पार्नु :

※「言葉」を含む、その他の「合成語ならびに慣用表現」