検索文字:叫び声

  • さけびごえ【叫び声】
    • a shout; a cry; चिच्च्याइ ; चीत्कार ; चिर्को / चिर्का ;a scream; a shriek; चिच्याहट ; चीत्कार ;a yell; चिच्चयाहट ; चिच्च्याइ ; पुकार / पुकारा ; कोलाहल ;
      • a cry (/ shout) for help; गुहार्ने आवाज ; मदत पुकार्ने आवाज
      • give a shout; scream; let out a yell; चिच्याउनु ; कराउनु
      • A loud voice of children woke me up. केटाकेटीको चिर्कोले (/ चर्को स्वरले) म बिउँभिएँ ।
      • He gave (/ uttered) a cry of pain. उसले पीडाले चिच्यायो (/ चर्को स्वरले करायो) ।
      • There began arising a great outcry among them. तिनीहरूमा ठूलो रूवाबासी हुन गयो ।