検索文字:寒さ

  • さむさ【寒さ】
    • cold; चिसो ; जाडो ; सर्दी ;
      • biting (unbearable / intolerable) cold; साह्रै (/ मुटु छेड्ने) (असह्य / सहन नसकिने) जाडो (/ चिसो / सर्दी)
      • shut out the cold; चिसोबाट जोगिनु
      • I'm sensitive (/ susceptible) to the cold. चिसोले मलाई छिटो समाउँछ (/ छुन्छ) ।
      • shiver with cold; ठण्डीले (/ जाडोले) काम्नु
      • It is bitterly cold.
      • It is too much cold! जाडो कति बिघ्न हो !
      • The cold increased after the rain. पानी परेकाले जाडो (/ चिसो / सर्दी) बढ्यो ।
      • I am sensitive to heat and cold. गरम र जाडोसित म संवेदनशील (/ ग्रहणशील / तेज) छु ।
      • He got frozen solid with cold. ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको)
      • The cold on Marg quivered him. माघको जाडोले उसलाई थरथर कँपायो (/ कँपाइयो) ।
      • The cold numbed my feet. चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
      • It was so cold that my teeth chattered. ठण्डीले दाँत कटकटायो ।
      • This plant is resistant to cold. यो बिरुवा ठण्डीमा पनि बलियो हुन्छ । ; यो बिरुवा ठण्डीमा पनि थाम्न (/ सहन) सक्छ । ; यो बिरुवा ठण्डीमै राम्रो हुन्छ । ; यो बिरुवाले ठण्डी सहन सक्छ (/ ठण्डी मजाले थाम्छ) ।
      • The cold weather, coming on top of his fatigue, made him ill. थकाइमाथि जाडोपनले उसलाई बिरामी पाऱ्यो ।