検索文字:酒

  • さけ【酒】
    • 1alcoholic drinks (/ beverages); liquor; मात ; रक्सी *मद्य ; मद्यपान ; मदिरा ; एला *sake; जाँड *थोँ ; जाँडरक्सी ; निगार ;wine; दाखमद्य ; अङ्गुरको मदिरा ; वाइन *दारु *पेटलाई बिगार गर्ने मदिरा ;
      • strong (weak) liquor; कडा (पातलो) रक्सी
      • an illegal liquor; अवैध मदिरा
      • drink; रक्सी खानु (/ पिउनु) *पिउनुमद्य (/ मदिराको) प्रयोग गर्नु
      • serve liquor; मद्य (/ रक्सी) टक्रयाउनु
      • brew (/ make) sake; रक्सी पार्नु (/ बनाउनु)
      • produce liquor illegally; distill ~ illicitly; अवैध (/ निषेधित) मदिरा बनाउनु
      • get drunk; get intoxicated; (लाई) रक्सी लाग्नु ; मातिनु / मात्तिनु ; रक्सीको प्रभाव पर्नु ; धोक्नु ; रक्सीले लट्ठ हुनु ; पियक्कड (/ मतवाला) हुनु
      • swig (/ swill) raksi; knock back raksi; रक्सी धोक्नु (/ ज्यादै बढी पिउनु) ; रक्सी धोकाधोक गर्नु *
      • I dont take (/ drink) alcohol. म रक्सी खान्नँ (/ खाँदिनँ) । *,पिउनुखानु
      • He does not drink at all.; He never touches alcohol. ऊ रक्सी एक थोपा (/ बूँद) पनि खाँदैन । ; ऊ रक्सी छुन पनि छुँदैन ।
      • He got drunk.; He wound up drunk. उसलाई रक्सी लाग्यो । ; उसलाई रक्सीले मात लाग्यो । ; ऊ रक्सीले मातियो (/ प्रभाव पऱ्यो / लट्ठ भयो) ।
      • Before long, excessive drinking took its toll on him. उनलाई रक्सीको मात चढ्न धेरै बेर लागेन ।
      • ⇒酒に酔う、でいすい(泥酔)
      • The old man really guzzled (/ chugged) (down) the raksi. बुढोले रक्सी तन्कायो (/ तनतन पियो) ।
      • ,a man gluttonous and given to drinking wine; घिचुवा र पियक्कड
      • wine that makes the heart of man rejoice; मानिसको मन खुश गराउनालाई दाखम
      • I'm refraining (/ abstaining) from drinking. मैले आफूलाई पिउनदेखि रोकिरहेको (/ बञ्चीत गरिरहेको / जोगाइरहेको) छु ।
      • He drinks like a fish. ऊ मस्तै पिउँछ ।
      • What money he has, he spends on drink. उसकोमा जे जति पैसा छ, उसले रक्सीमा खर्च गर्छ ।
      • There is truth in wine. रक्सीले सत्य ओकल्छ । *,
      • After his wifes death, he began to hit the bottle. पत्नीको मृत्युपछि उसले जोरसँग पिाउन थाल्यो ।
      • If you offer alcoholic drinks at a gathering it should be only moderate amount. जमघटमा (मद्य)पेय पदार्थ राख्ने हो भने ठिक्क मात्रामा मात्र राख्नुस् ।
      • He was terribly drunk. ऊ मद्यले खूब लट्ठ भएको थियो ।
      • alcoholic; रक्सीवाज ; जँडयाहा ; रक्स्याहा ;
        • a drunken brawl (/ quarrel); पिउँदाको झगडा
    • 2
      • He remains pleasant company even after a lot to drink. उहाँले पिउँदाको आचरण राम्रो छ ।

※「酒」を含む、その他の「合成語ならびに慣用表現」