- 上げる
〔仕上げる/終える〕 अन्त गराउनु ; सिध्याउनु ; सक्नु ; समाप्त गर्नु ; पूरा गर्नु ; टुंग्याउनु / टुङ्ग्याउनु ;
- 頂く/戴く
仕上げるまで5日頂きたい Please allow me five days to complete it. त्यो सकाउनु मलाई पाँच दिन चाहिन्छ (/ दिनुस् न) ।
- 一定
一定の時間内に仕上げること It must be finished within the given (/ set) time. तोकिएको (/ निश्चित) समयमै सकाउनू है ।
- 請け合う
明後日までに仕上げると請け合った He promised me that he would be sure to finish it by the day after tomorrow. उसले यो काम पर्सिसम्म सकाउने प्रतिज्ञ गऱ्यो ।
- 仕上げ
〔仕上げること〕finishing; पूरा गराइ ; पूरा (/ परिष्कृत) गर्ने काम ;〔最後の手入れ〕the finish; अन्तिम स्पर्श ; परिष्कृति ; संसकार ;
- 練る
〔念入りに仕上げる〕 रच्नु ; तय गर्नु ;
- 表面
表面を仕上げる surface; छाप्नु ; सतह हाल्नु
- 安請け合い
1週間で残りの仕事を仕上げると安請け合いした I promised too readily (/ rashly) to finish the work in a week. मैले एक हप्तामै स्वेच्छाले काम सकाउँछु भनि प्रतिज्ञा गरेँ ।