検索文字:借金

  • しゃっきん【借金】
    • a debt; ऋण / रिन ; कर्जा ; सापटी ; उधारो *
      • loan recovery; कर्जा असुली
      • clear (/ pay) off ~s debt; ऋण (/ कर्जा) चुकाउनु (/ बुझाउनु) ; ऋणमुक्त हुनु ; ऋण (/ कर्जा) चुक्ती (/ असुल / दाखिला) गर्नु ; को ऋण चक्ता (/ भुक्तान) हुनु
      • incur debts; ऋण काढ्नु ; ऋणमा डुब्नु
      • live on borrowed money; अर्काको पैसामा बाँच्नु ; ऋणमा जीउनु
      • pay back loan by loan; एकसँग लिएर अर्कोलाई दिनु
      • I borrowed some money from him. मैले उसबाट उधारोमा पैसा लिएँ ।
      • He is burdened with debt. उसले ऋण भोगेको छ । ; ऊ ऋणमा डुबेको छ ।
      • He is deeply (/ up to his ears) in debt. ऋणमा ऊ डुबेछ ।
      • repay ones loan to (the) bank; बैंकलाई ऋण बुझाउनु (/ चुक्ता गर्नु)
      • The debt is long overdue. ऋणसीमा (/ लेनदेनको म्याद) अघिनै भुक्ताएछ ।
      • He refused to pay his debts.; He welshed on his debts. ऊ ऋण नतिरी भाग्यो ।
      • He waylaid me with a request for a loan. पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।
      • 500I borrowed five million yen on my house.; I gave (/ used) my house as security for a five million yen loan. मैले घर बन्धक राखेर ५० लाख रूपियाँ उधारो (/ सापट / ऋण) लिएँ ।
      • borrow money; get (/ go) into debt; ऋण (/ कर्जा) लिनु ;
        • a borrower; a lessee; असामी / आसामी ; ऋणी ; ऋणकर्ता ; रिनाहा ; पट्टाधारी ; पट्टामा लिने व्यक्ति ; कर्जावाल ;a tenant; असामी / आसामी ; भाडावाला
        • 10I owe my uncle ten thousand rupee. बडाबासँग मेरो एक लाख रूपियाँको ऋण छ । ; म बडाबाको एक लाख रूपियाँको ऋणग्रस्त (/ ऋणमा डुबेको) छु ।
    • 【合成語ならびに慣用表現】
    • 借金漬け
      • full debtedness; ऋणमा डुबेको अवस्था ;
        • be pickled in debts; ऋणमा डुब्नु (/ थिचिनु)
        • His brother pickled him in debts. उसलाई भाइले रिनमा गाड्यो (/ डुबायो / थिच्यो) ।
    • 借金取り
      • a debt (/ bill) collector; ऋण उठाउने ;
        • He went from debtor to debtor trying to collect money. ऊ ऋण उठाउन (/ जम्मा गर्न) हिँडिरहयो ।