検索文字:失敗

  • しっぱい【失敗】
    • a failure; विफलता ; असफलता asaphaltaa ; फेलो ; फेल *a mistake; गल्ती ; भडखारो ; चूक ; अवगुण awaguN ; बिराम ; खराबी ; असमर्थ asamartha ;a blunder; a goof; frustration; कुण्ठा ; हार ; आशा–भँग ;
      • fiasco; घोर असफलता
      • It failed. असफल (/ फेल / विफल) भयो ।
      • His failure has already been clearly seen. उसको असफलता देखिसकिएको छ ।
      • The failure will be a good lesson for him. बिफलता उसको निम्ति राम्रो पाठ सिक्ने मौका हुन्छ ।
      • Hi paid dearly for his mistake. उसले आफ्नो गल्तीको निम्ति दण्ड भोग्यो ।
      • He blamed himself because nothing has been successful. जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्का्यो ।
      • One learns that failure is not fatal, nor defeat eternal. असफलता हात लाग्दैमा न सबै कुरा सधैंको निम्ति बिग्रन्छ नता एक पटक हार खानु पर्दैमा सधैंभरि नै हार खाइन्छ ।
      • A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
      • fail; blunder; make a blunder; be unsuccessful; goof; खस्नु ; चुक्नु ; असफल (/ विफल / फेल) हुनु ; फेल (/ सिलटिमुर / विस्तुर / दोठयाङ / वाङ) खानु ; बिराउनु ; चिप्लनु ;
        • The plans where there is no confidential talk fail. परामर्श विनाको योजना विफल हुन्छ ।
        • The business failed. व्यापार डुब्यो (/ चिप्लियो) ।
        • He cant speak English without making mistakes. गल्ती नगरी उसले अंग्रेजी बोल्न सक्तैन ।
        • I failed (/ was unsuccessful) in the entrance examination. म प्रवेश जाँचमा विफल भएँ । ; मैले प्रवेश जाँचमा आलु खाएँ । *0
        • We should overlook those failures as we all fail. गल्ती सबैले गर्नसक्छ र ती गल्तीहरूको उपेक्षा गर्नैपर्छ ।
        • He did not give up in spite of his repeated failures. ऊ जति विफल भए तापनि अथक भइरहयो (/ प्रयास गरिरह्यो) ।
        • All my efforts ended up with returning home though I went oversea to earn moeny. म पैसा कमाउन बिदेश गए तर आलु खाएर फर्किएँ ।
    • 【合成語ならびに慣用表現】
    • 失敗作
      • ,,A series of failures ruined the actors prospects for work and destroy the reputation of the director. एकपछि अर्को चलचित्र फ्लप भएकोले नायक-नायिकाले फेरि-फेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।
    • 失敗者
      • a loser; हार्ने (/ विफल हुने) व्यक्ति ;