- 上がる
〔昇進する〕be promoted; बढुवा (/ पदोन्नति / वृदि) हुनु ;
- 上げる
〔昇進させる〕promote; उठाउनु ; उकाल्नु ; उकास्नु ;
- 動かす
彼が動かされたのは当然だ It was proper that he was transferred (/ promoted). उसको पदोन्नति (/ पदसरुवा) भएको उपयुक्त छ । *पदोन्नति は昇進
- 確定
彼が昇進することはほぼ確定的だ It is almost definite (/ certain) that he will be promoted. उनको पदोन्नति लगभग पक्का (/ निश्चित) छ ।
- 稼ぎ
昇進してさらに大稼ぎする make more huge money after being promoted; प्रमोशन खाएर आझ धेरै पैसा कमाउनु
- 課長
他でもないが,君は課長に昇進することになった What I want to say to you (/ All I wanted to say) is that you are being promoted to section chief. कुनै अरू नभई तिमी नै पदोन्नति खाएर विभागीय प्रमुख हुने भयौ ।
- 関係
彼は自分の昇進に関係があることしか考えない He thinks of nothing but what affects his promotion. ऊ आफ्नो पदोन्नतिमा असर गर्ने कुरा मात्र सोच्छ ।
- 功績
功績により一級昇進した On account of his distinguished service, he was promoted one grade in rank. उनको विशिष्ट सेवाले गर्दा उनी एक दर्जा बढुवा भए ।
- 扱き使う
昇進をちらつかせて彼を扱き使った They dangled the promise of a promotion in front of his eyes and worked him hard. तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहनी लगाएर ज्यादै काम गराए ।
- 酷使
昇進をちらつかせて彼を酷使した They dangled the promise of a promotion in front of his eyes and worked him hard. तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।
- 更に
昇進して更に大稼ぎする make more huge money after being promoted; प्रमोशन खाएर आझ धेरै पैसा कमाउनु
- 進める
〔昇進させる〕
- ちらつかせる
昇進をちらつかせて彼を酷使した They dangled the promise of a promotion in front of his eyes and worked him hard. तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।
- 七光
彼の昇進は親の七光だ He was promoted through (/ thanks to) the influence of his father. बुबाको प्रभावले गर्दा तिनको पदोन्नति भयो ।
- 人参
昇進の人参をぶらさげて彼を酷使した They dangled the promise of a promotion in front of his eyes and worked him hard. तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।
- 引き上げる/引き揚げる
〔昇進させる〕promote; पदोन्नति गर्नु ; दर्जा (/ उच्च पद) दिनु ;
- 他でもない
他でもない君が課長に昇進することになった All I wanted to say is that you are being promoted to section chief. कुनै अरू नभई तिमी नै पदोन्नति खाएर विभागीय प्रमुख हुने भयौ ।