検索文字:時間

  • じかん【時間】
    • 1an hour; घण्टा ; बार ; बेर ; पख pakh ; टयाम ; घडी ;
      • the time to be reported; रिपोर्ट दिनुपर्ने कूल घण्टा
      • for (many) hours; hours and hours; घण्टौं
      • 1within an hour; एक घण्टा भित्रमै
      • 1one hour or so; एक घण्टा वा त्योभन्दा बढी
      • 1fully in an hour; पूरा एक घण्टासम्म
      • 2,3in two or three hours; एक–दुई घण्टामै
      • 2I shall wait for two hours. म दुई घण्टासम्म पर्खनेछु ।
      • 2The work took two hours. त्यो काम गर्न दुई घण्टा लाग्यो ।
      • use precious time for~; अमूल्य घडीहरू मा लगाउनु
      • How many classes do you teach? तिमी कतिवटा कक्षाहरूमा पढाउँछौ (/ जान्छौ / लिन्छौ) ? ; तिमी कति वटा कक्षाहरूको भारी बोक्छौ ?
      • The last moments I spend with you are very precious. तिमीहरूसित बिताउने अन्तिम केही घण्टाहरू अनमोल हुनेछन् ।
        • 1one and a half hour; डेढ घण्टा
        • 2two and a half hour; अढाइ घण्टा
        • 3It takes three and a half hours (/ three hours and a half). साढे तीन घण्टा लाग्छ ।
        • within several hours; केही घण्टाभित्रै
        • 24a 24 hour-day; २४ घण्टे दिन
    • 2time; बार ; बेर ber ; समय samaye ; पख pakh ; टयाम ; पल *24a free time; अवकाश ; फुर्सद / फुर्सत ;
      • full-time; पुर्ण–समय
      • a free (/ leisure) time; फुर्सदको समय
      • the time required; लाग्ने समय
      • a little while; एक छिन (/ मिनेत्त)
      • have time; समय निस्कनु
      • What children need from their parents is time and attention. छोराछोरीले आमाबाबुबाट जे चाहन्छन् , त्यो समय र ध्यान ।
      • Theres no time to do so. त्यसो गर्ने समय (/ फुर्सद) छैन (/ भ्याउँदैन) ।
      • We're running out of time.; We don't have much time left. हाम्रो (बाँकी) समय गइसक्यो ।
      • There was not much time with him. उहाँसित धेरै समय थिएन ।
      • I'm free in the afternoons. प्रायः म दिउँसो खालि छु ।
      • He expended lots of time, energy, and resources for his work. उनले आफ्नो काममा धेरै समय, शक्ति र स्रोतसाधन खर्च गरे ।
      • 4I shall be free at four o'clock. चार बजे मेरो फुर्सत हुन्छ ।
      • Its only a matter of time. मात्र समयको कुरा हो ।
      • Only time will tell. त्यो त समयले नै बताउँछ ।
        • count time; time; समय हेर्नु ; समय निर्धारण गर्नु
        • take (/ consume) time; समय खानु
        • save time; समय बचत गर्नु ; फुर्सतको समय चलाउनु *
        • kill time; समय खेर फाल्नु *समय कटाउनु
        • make time; समय तोक्नु
        • spend time; समय बिताउनु
        • spend time; समय खर्च गर्नु
        • make time; समय निकाल्नु
        • sacrifice all time; पूर्ण समय चढाउनु (/ दिनु)
        • give the audience a time to find the verses; श्रोतलाई पदहरू भेट्टाउने समय दिनु
        • set aside time to study; अध्ययन गर्ने समयलाई छुट्याउनु
        • I spoiled my precious time at once by playing a TV game. टिभीगेमले मेरो अमूल्य समय खर्लप्पै खाइदियो ।
        • Do not waste your time. समय खेर नफाल ।
        • I managed to find (/ make) time to see him. मैले मुश्किलले पनि समय निकालेर उसलाई भेटेँ ।
        • ,This requires spending time with themnot just when they face problems and get discouraged but at other times too. उनीहरू आपत्‌मा पर्दा र निराश हुँदा मात्र होइन, अरू बेला पनि उनीहरूसित समय बिताउनुपर्छ ।
        • I have invested a lot of time in this plan. यो योजनाको लागि मैले धेरै समय दिएको छु ।
        • Why dont you once take your time to read it? एक चोटि त्यो पढ्न समय निकाल्नुस् न, हुन्न ?
        • chronologically; घटनाक्रम अनुसारै
        • We have plenty of time. हामीसित प्रशस्तै समय (/ फुर्सद) छ ।
        • ,Next, consider the time frame. अब हामी त्यसको समयावधिबारे विचार गरौं ।
        • The movement of planets and stars is also precisely timed. ग्रह तथा नक्षत्रहरूले पनि निश्‍चित समयमा गति लिन्छन्‌ ।
        • The runner may have had time to finish the course. म्याराथन धावकले दौड पूरा गर्न समय हुन्थ्यो ।
        • a) loss of time; समयको नाश ; खेर गएको समय
        • It's just a matter of time until then. त्यो त चाँडै आउने छ । ; कुनै न कुनै बेला त्यो पाक्क हुने छ । ; ढिलो होस् वा चाँडो त्यो पाक्क आउने छ ।
        • The sense of their time is totally different from ours समयको हिसाब गर्ने तिनीहरूको तरिका हाम्रो भन्दा धेरै फरक छ ।
        • enter into the full-time ministry; पूर्ण–समय सेवकाईमा प्रवेश गर्नु
        • in the evening; साँझपख
        • in one's spare (/ free) time; फुर्सतको बेलामा
        • eat (brush the teeth) at the right timing; समयमै खानु (दाँत सफा गर्नु)
        • Im always pressed for time. मलाई सयमको अभाव भएको छ ।
        • We sat when it became the time to eat. भात खाने समयभएपछि खाना खान बस्यौं ।
        • the customs that took ones to get familiar to; बानी पर्न समय लागेको चलनहरू
        • spend time; समय लगाउनु ; घण्टौंसम्म गर्नु ; विस्तारसहित हुनु
        • whether in a short time or in a long time; चाहे थोरै समय लागोस् वा धेरै
        • take as much time as possible; जति समय लागे पनि लगाउनु
        • It takes time. त्यो समय (/ बेर) लाग्छ ।
        • ? Whats taking you so long? कत्ति बेर लगाको ?
        • How long does it take them to finish these things? यी कामहरू पूरा हुन कति समय लाग्ला ?
        • It didnt take him so long to get drunk. उनलाई रक्सीको मात चढ्न धेरै बेर लागेन ।
        • How long will this job take you? यो काम गर्न तिमीलाई कति समय लाग्छ ?
        • It takes time to develop new relationships. नयाँ साइनो जोड्न समय लाग्छ ।
        • It doesnt take so long to prepare. तयारी गर्न कति बेर पनि लाग्दैन ।
    • 3time; घण्टा ; बार ; बेर ; समय ; पख pakh ; टयाम ; घडी ;
      • time and occasion; समय र बखत
      • the correct time; सही (ठीक) समय
      • 1at p.m. Japan (Nepal local) time; जापानी (स्थानीय नेपाली) दिउँसो १ बजे
      • arrive on (ahead of) time; समयअनुसार (/ ठीक समयमै) पुग्नु
      • arrive on ahead of time; समयभन्दा अघि नै पुग्नु
      • Time's up. हाम्रो समय गइसक्यो ।
      • It's about time I left for work (/ the office). अफिस(मा) जाने बेला भइसक्यो ।
      • ,Wow, our time is up! , समय भइसक्यो ।
      • He is always punctual. उहाँ सधैं समयनिष्ठ हुनुहुन्छ ।
      • 1520,Separate your 15 or 20 minutes. १५ देखि २० मिनेट समय छुटयाउनुहोस् ।
      • Not much time has passed. धेरै समय त गएछैन (/ बजेछैन) ।
      • ,?Yes, but at this hour? Its a text message from Rohit! हो, यतिबेला ? रोहितको मेसेज रहेछ !
        • 1:00 (:००) ,1अहिले एक बज्यो ।
        • 1:15 (:१५) ,115अहिले सवा एक बज्यो । *,
        • 1:30 (:३०) ,130अहिले साढे एक बज्यो । *,
        • 1:45 (:४५) ,145अहिले पौने दुई बज्यो । *,
        • 1:10 (:१०) ,110अहिले एक बजेर दश मिनेट गयो । *,
        • 1:50 (:५०) ,150अहिले दुई बज्न दश मिनेट बाँकी छ । *,
        • 1:579 (:५७–५९) ,2अहिले दुई बज्न लाग्यो । *,
    • 4hours; समय ;school hours; पढ्ने (/ कक्षामा बस्ने) समय ;
      • business (/ office) hours; पसल खुल्ने समय
      • working hours; काम गर्ने समय
      • during the English class; अंग्रेजी कक्षामा
      • at recess; विराममा ; अवकाशमा ; विश्रान्तिमा ;between periods; विराममा ; अवकाशमा ; विश्रान्तिमा ;during a break; विराममा ; काम रोकिएको समयमा ;during intermission; विराममा ; मध्यान्तरमा ; अवकाशमा
      • 1We have history in the first period today. आज हाम्रो पहिलो कक्षा इतिहास हो ।
    • 【合成語ならびに慣用表現】
    • 時間の問題
      • It's just a matter of time until then. त्यो त चाँडै आउने छ । ; कुनै न कुनै बेला त्यो पाक्क हुने छ । ; ढिलो होस् वा चाँडो त्यो पाक्क आउने छ ।
    • 時間外手当て
      • overtime pay; an overtime allowance; ओभरटाईमको ज्याला ;
    • 時間外労働/時間外勤務
      • overtime work; ओभरटाइम वार्क *
    • 時間給
      • payment by the hour; hourly wages; प्रतिघण्टा वेतन ; घण्टापिच्छे दिइने तलब ;
    • 時間ぎめ
      • work by the hour; तोकिएको समयमै काम गर्नु ;
    • 時間切れ
      • pass the deadline (/ time limit); म्याद सिद्धिनु (/ पूरा हुनु)
      • Our time is up. हामो समय सक्कियो (/ गयो / समाप्त भयो) ।
    • 時間厳守
    • 時間厳守する
      • be punctual; समय तालिका ख्याल राख्नु ; समयनिष्ठ हुनु ;
    • 時間差
      • a time lag; अन्तराल ; समयान्तर ;
    • 時間制限
      • time limit; वादा ;
    • 時間帯
      • a time zone; (समय) अवधि ;a time slot; समय ;
        • in the late afternoon or early evening; साँझपख
        • time to make a flight; जहाज उडान गर्ने समय
        • 24They established a worldwide system of 24 time zones. तिनीहरूले २४ वटा क्षेत्रीय समयहरूको विश्‍वव्यापी प्रणाली स्थापना गरे ।
        • ,When are people usually at home? प्राय: मानिसहरू कुन समयमा घरमै हुन्छन्‌?
        • ,After a traveler crosses several time zones by airplane, it may take days for his body to reset these clocks. कुनै यात्रु विमानबाट सात समुद्रपारिको देशमा यात्रा गर्दा उसलाई त्यहाँको नयाँ समयअनुसार आफूलाई ढाल्न केही दिन लाग्न सक्छ ।
        • The night can be a fear-inspiring time. रात डरलाग्दो समय हुनसक्छ ।
    • 時間つぶし
      • ⇒ひまつぶし(暇潰し)
    • 時間表
      • a (class) schedule; (कार्य)तालिका ;a schedule; a timetable; टाइम–टेबल *कार्य)तालिका ; समयको सूची ;
    • 時間副詞
      • time adverb; कालवाचक क्रियाविशेषण ;
    • 時間割り
      • make out a schedule (of classes); कक्षाको योजना बनाउनु

※「時間」を含む、その他の「合成語ならびに慣用表現」