検索文字:真

  • しん【真】
    • true; real; साँचो ; निष्ठवान् ; ईमानदार ; पक्का ;genuine; सत्य ; साँचो ; सच्चा ; साँच्चिको ; वास्तविक ; मूल ; निस्सन्देह ;
      • true friendship; साँचो (/ निष्कपट / निष्ठावान्) मित्रता (प्रेम)
      • a real reason; मूल (/ साँचो) कारण
      • Love is the identifying mark of true Christians. प्रेम चाहिँ साँचो ख्रीष्ट्यानको चिनारी हो ।
      • Why are real peace and security elusive? साँचो शान्ति र सुरक्षा पाउन किन कठिन ?
      • They do not understand the real reasons why. त्यसको वास्तविक कारण उनीहरू बुझ्दैनन् ।
      • He was the true heir. ऊ नै वास्तविक (/ असली) हकवाला थियो ।
      • True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
      • He was a gentleman through and through (to the core). उहाँ पूर्णरूपले भलादमी हुनुहुन्थ्यो । ; उहाँ भित्रसम्म सज्जन हुनुहुन्थ्यो ।
      • He is a real (/ genuine) Christian. उहाँ साँचो (/ असली) ख्रीष्टयान हुनुहुन्छ ।
    • truly; really; genuinely; साँच्चै (नै) ; साँचो रूपले ;
      • true to life (/ nature); वास्तविक
      • He truly loved his son. उहाँले छोरालाई साँच्चै प्रेम गर्नुभएको थियो ।

※「真」を含む、その他の「合成語ならびに慣用表現」