検索文字:食事

  • しょくじ【食事】
    • 1a meal; खाना ;भोजन ; भोज ; चौरासी व्यञ्जन ;खाना ; आहार ; खानपिन / खानपान ;खुराक ; पुष्टकारी pusTakaarii ;भण्डारा ;रोजी रोटी ;विहानको खाना ;दिउसोको खाना ;रातीको खाना *8बेलुकाको खाना 8baby food; अन्नप्राशन ;
      • a frugal (/ simple) meal; सरल (/ साधारण) खाना
      • a heavy meal (/ food); गह्रुँगो खाना ; पचाउन गाह्रो खाना ;a square meal; पेटभर भोजन
      • a group meal; सामूहिक भोजन
      • three regular meals; दिनमा तीन पटक नियमित रूपले खाने खाना *,,
      • a day labor without meals; सुक्खा ; ज्यालादारी *खाना दिने ज्याला,
      • 2a room with board (/ meals) for 20,000 Rupiya; खानाको प्रबन्धसमेत एक महिनाको लागि बीस हजारको कोठा
      • prepare a meal; खानाको तयारी गर्नु ; खाना तयार पार्नु
      • sit at table; खान बस्नु
      • invite (/ ask) ~ to dinner; खानाको निम्ति लाई निम्तो दिनु (/ बौलाउनु)
      • a custom not having meals together with other races; जातभात ; जातअनुसारको भातभान्सा
      • I had a meal at his home. मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।
      • She raised funds for school expenses by cut down food expenses. छोराछोरी पढाउन गाँस कट्टी (/ कटौती) गरी पैसा जम्मा गरियो । *गाँस,
      • What should I pay attention to in my diet? खानेकुरामा ध्यान दिनुपर्ने केही कुरा छ ?
      • The food is not worth eating. यो खाना खान लायकको छैन ।
      • It is good to take nutritious food and some exercise. पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
      • The cook brought the food for us. भान्छेले हामीलाई खाना ल्याइदियो ।
      • It's noon (/ twelve) and so late to eat. बाह्र बज्यो खाना खान ढीलो पनि भइसक्यो । *9~10,2
      • Dinner (/ Lunch) is ready. बेलुकाको (/ बिहनाको) खाना तयार भइसक्यो ।*10
      • have a meal; eat; खाना खानु (/ लिनु) ; भोजन गर्नु ;
        • the act of tasting a food; चखन
        • a dining room; भोजन गर्ने कोठा
        • a custom not having meals together with other races; जातभात ; जातअनुसारको भातभान्सा
        • Let's eat (/ dine) out tonight. आज राति बाहिर खाना खाऔं ।
    • 2a diet; आहार ; पथ्य ;
      • balanced diet; सन्तुलित आहार
      • Eat a balanced regular diet to raise the bodys recuperative powers. सन्तुलित आहार नियमित रूपले खानुहोला ।
    • 【合成語ならびに慣用表現】
    • 食事時間/食事時
      • mealtime; खाने बेला ; भोज्यकाल ; खाना खाने सधैंको समय ;
    • 食事招待
      • the invitation for a meal; खानाको निम्तो ;
    • 食事管理
      • dietary control; management/control over foodstuffs; खाद्यनियन्त्रण ;